काठमाडौं । परराष्ट्रमन्त्री एनपि साउदले नेपाल—भारत सीमा समस्या समाधानका लागि कुटनीतिक पहल सुरु भइसकेको बताएका छन्। सोमबार भारतको ७५ औं गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर...
वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म र व्यवस्थाबारे बुझाउन स्थानीय तहका जनप्रतिनिधि जनताको घरदैलोमा पुग्नुपर्ने बताएका छन् । जनतालाई गणतन्त्रको मर्म ब...
काठमाडौं । अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भई काठमाडौँ महानगरपालिका–२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ । खड्काले ...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बङ्गलादेशको नयाँ नेतृत्वसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बङ्गलादेशको प्रधानमन्त्रीमा शेख हसिना पुनःनिर्वाचित भएपछि प्रधानमन्त्री द...
काठमाडौँ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोसत्व (निफ)को सातौँ संस्करणमा नेपालकोतर्फबाट निर्णायक मण्डलमा रहने सदस्य मनोनीत गरिएको छ । महोत्सवका...
काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट पुस १८ गते फरार भएका ठगी मुद्दाका थुनुवा कमल खड्काको हत्कडी खोल्ने ३ जनाविरुद्ध मुद्दा चलाइएको छ। हत्कडीसहित भाग्ने खड्कासहित हत्कडी खोल्ने तथा फरार भएका थुनुवालाई...
जुम्ला । बालविवाह हुन नदिन तिला गाउँपालिका–६ ले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ । उमेर नपुग्दै विवाह गर्नेको सङ्ख्या बढेपछि गाउँपालिकाले पालिकाभित्रका नौवटै वडामा विवाहका लागि सिफारिस अनिव...
काठमाडौं । ने वि संघले आज देखी हस्ताक्षर संकलन अभियान गरेका छन् । नेपालको संविधानको धारा ३१ मा शिक्षा सम्बन्धी हक र धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकका रुपमा मौलिक हकका रुपमा ग्यारेन्टी गरेतापनि संवैधा...
चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा गोविन्द पोखरेलले कांग्रेसले सुरु गरेको ‘समुदायमा कांग्रेस’ अभियानमा तल्लोतहका नागरिकका कुरा सुनिने बताएका छन् । प्रेस युनियनका जिल्लास्थित पत्रकारसँग आज य...
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालय अन्तरगतको सार्जवनिक खरिद कार्यालय ताहाचलले सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी ती कम्पनी...
काठमाडौं । नेपालको संविधानले राष्ट्रपतिलाई अभिभावकको रुपमा अंगिकार गरेको छ । त्यतिमात्रै होइन राष्ट्रअध्यक्ष, राष्ट्रिय एकताको प्रवद्र्धक, संविधानको संरक्षक र पालकको रुपमा संविधानले प्रस्तुत गरेको छ ।...
काठमाडौं । लुम्बिनी प्रदेशले पहिलो पटक निजामती सेवामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई आरक्षणको व्यवस्था गरेको छ । लुम्बिनी प्रदेश सभाले पारित गरेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका...
मकवानपुर । मकवानपुरमा अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्लाको हेटौंडा उपमहानगरपालिका–१५ रातमाटेबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित एक जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ...
काठमाडौँ । गत साता निरन्तर ओरालो देखिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यो सातामा कारोबारको पहिलो दिन भने दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ३७ अङ्कले बढेर दुई हजार ९४...
काठमाडौं । सूर्यदर्शन सहकारीका पदाधिकारीले गरेको बचतकर्ताको एक अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणमा थप दुई जनाविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठ...
तनहुँ । ४६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका– १० खोरादी बस्ने २७ वर्षीय प्रकाश विक रहेको प्रहरीले जानक...
सुनसरी । पछिल्लो समय समाज एकले अर्कालाई पछारेर कसरी अगाडी बढ्ने प्रतिष्पर्धामा उत्रिनु दुखःद भएको बताउँदै राजनीतिक नेतृत्वले आध्यात्मिक शिक्षा लिँदै समुन्नत समाज निर्माणमा काम गर्नु जरुरी रहेको बताएकी...
काठमाडौं । धरहरा सङ्गै निर्माणधिन पार्किङ भवनको पहिलो तलामा आजदेखी निःशुल्क पार्किङ् सुरु भएको छ । काठमाडौं महानगरपालिकाले धरहरमा आजदेखि सुरू हुनेगरी निःशुल्क पार्किङ सञ्चालनमा ल्याएको हो। काठमाडौँ...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्ने बताएका छन् ...
धादिङ । धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाको कार्यालय सल्यान्टारमा कार्यालय समयमा कर्मचारी नै नरहने गरेको पाइएको छ । गाउँपालिकामा आवश्यक काम लिएर पुगेका जनता कर्मचारी नै कार्यालयमा नभेटिएपछि फर्कनु प...
सिन्धुपाल्चोकa नेपाल चीन उत्तरी सिमा नाका तातोपानीबाट पहिलो पटक तेस्रो मुलुकको लागि निर्यात भएको छ । शुक्रबार तातोपानी नाका हुँदै तेस्रो मुलुकको लागि नेपाली बजारमा उत्पादन भएको खाद्य सामा...
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफूलाई नेपालकै एक नम्बरको बीमा कम्पनी दाबी गर्दै आएको छ । तर, यही कम्पनीले सर्वसाधरणको लाखौँ रकम हिनामिना गर्दा कम्पनीका उच्च अधिकारीलाई कारबाही गर्नुको सट्...
बुटवल । आजभन्दा २० वर्ष अघि रमेश गैरेको साढे २ वर्षीय छोरालाई सुखौरा खोलामा आएको बाढीले बगाएर ज्यान गयो । ६३ वर्षीय गैरेले त्यो तितो घटना अझै बिर्सेका छैनन् । बर्सेनि आउने बाढीले उनलाई त्यो घटनाको याद...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले अध्यागमनका कर्मचारीमाथि कुटपिट गरेका छन्। अध्यागमन प्रमुख गोगन हमाल र डेस्क अफिसर छायालाल मोक्तानमाथि चेकजाँचमा खटिएका प्रहरीले कुटपिट गरेका हु...