समाचार

नेपाल वायुसेवा निगमले सिनामंगलमा आफ्नै भवन बनाउदै
दियोपोस्ट संवाददाता    | बुधबार, माघ १७, २०८०

काठमाडौं । नेपाल वायुसेवा निगमले सिनामंगलस्थित निगमको जग्गामा आफ्नै भवन बनाउने भएको छ । करिब ३५ रोपनी क्षेत्रफलमा निर्माण हुनलागेको भवन निगमको केन्द्रीय कार्यलयको लागि प्रयोग गरिने भएको हो । बहुवर्षि...

सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई सुरक्षित गर्छ : प्रधानमन्त्री
दियोपोस्ट संवाददाता    | बुधबार, माघ १७, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्र र नागरिक अधिकारलाई सर्वोपरि राखेको वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई सदैव सुरक्षित गर्ने बताएका छन् । नेपाल टेलिभिजनको ३९औँ वार्ष...

पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुपर्छ : प्रधानमन्त्री
दियोपोस्ट संवाददाता    | बुधबार, माघ १७, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन् । कृषि तथा वनविज्ञान विश्वविद्यालय १...

बैतडीमा जिप दुर्घटना : एक जनाको मृत्यु, सात घाइते
खुमा वली    | मंगलबार, माघ १६, २०८०

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य सातजना घाइते भएका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–८ कालागाउँकी १५ वर्षीया मनिषा विष्टको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता ...

भाटभटेनी डिपार्टमेन्ट दोस्रो पटक दोषी ठहर, करिब १३ करोड राजश्व ठगी
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ १६, २०८०

काठमाडौं । नक्कली भ्याट बिलमार्फत् कर छलि गरेको आरोपमा भाटभटेनी डिपार्टमेन्ट स्टोर दोस्रो पटक दोषी ठहर भएको छ। सर्वोच्च अदालतको पूर्ण इजलासले मंगलबार सफाइ दिन अस्वीकार गरेको छ। न्यायाधीशहरु कुमार चुड...

महिलाको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका युट्युबरलाई अनुसन्धान गर्न पाँच दिनको म्याद थप
खुमा वली    | मंगलबार, माघ १६, २०८०

काठमाडौं । विद्युतिय कारोबार ऐन अन्तर्गतको कसुरमा पक्राउ परेका युट्युबर मनोज मानव भनिने मनोजकुमार महतोविरुद्ध पाँच दिन म्याद थप भएको छ। केन्द्रीय साइबर ब्यूरोको टोलीद्वारा पक्राउ परेका उनलाई आज जिल्ल...

धुम्म काठमाडौँ उपत्यका (फोटोफिचर)
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ १६, २०८०

काठमाडौं । आज (मङ्गलबार) बिहानै देखी काठमाडौं , ललितपुर र भक्तपुरमा हुस्सु, तुवालोले ढाकेको हो । मधुरो घाम र तुवालोले उपत्यकामा जाडो बढेको छ । मंगलबार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चि...

नेपालको पहिलो आइटी कलेज लर्डबुद्धबाट यो वर्ष १ सय ५० विद्यार्थी दीक्षित (तस्बिरसहित)
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ १६, २०८०

काठमाडौं । सूचना प्रविधि सम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशनबाट यो वर्ष १ सय ५० जना विद्यार्थी दीक्षित भएका छन् । मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनस...

फिक्कल गाउँपालिका उपाध्यक्ष बरालविरुद्ध सहकारी ठगीको मुद्दा, बचतकर्ताको लाखौं रकम हिनामिना
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ १६, २०८०

सिन्धुली । बचतकर्ताको लाखौं रकम हिनामिना गरेको आरोपमा सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्षविरुद्ध मुद्दा दायर भएको छ । पुतलीसडकस्थित नाता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको ७२ लाख भन्दा...

संसद्लाई ‘बिजनेस’ दिनेबारे प्रधानमन्त्रीको छलफल
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ १६, २०८०

काठमाडौं । यही माघ २२ गतेदेखि प्रारम्भ हुने सङ्घीय संसद्लाई ‘बिजनेस’ दिनेबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गरेका छन् । आज दिउँसो प्रधानम...

भ्रष्टाचार सूचकाङ्कमा नेपालको सुधार
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ १६, २०८०

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकाङ्क (करप्सन पर्सेप्सन इन्डेक्स) मा नेपालले गत वर्षको भन्दा केही सुधार गर्दै ३५ अङ्कसहित एक सय आठौँ स्थानमा देखिएको छ । न...

रुखले किचेर एकको मृत्यु
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ १६, २०८०

म्याग्दी । रघुगङ्गा गाउँपालिकामा आज रुखले किचेर एक जनाको मृत्यु भएको छ । गाउँपालिका–३ मौवाफाँट फूलबारीमा दाउरा काट्न रुख ढलाउने क्रममा किचेर स्थानीय ४८ वर्षीया माया गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी...

अध्यागमन र प्रहरीबिच कुटाकुट घटना : प्रतिवेदन बुझाउँदै समिति
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ १६, २०८०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमन कार्यालयका कर्मचारीबीच भएको हातपात घटनाको छानबिन गर्न गठित समितिले आज प्रतिवेदन बुझाउने तयारी गरेको छ । गृह मन्त्रालयका सहसचिव थानेश्व...

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ १६, २०८०

इलाम । श्रीमतीको हत्या गरेको आरोपमा इलाम माङसेबुङका एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । करिब ६२ वर्षीया हस्तकुमारी लिम्बूको कुटपिट गरी हत्या गरेको आरोपमा माङसेबुङ गाउँपालिका–२ इभाङका बालध्वज लिम्बू ...

पाटन उच्च अदालतका न्यायाधीश मरासिनीको निधन
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ १६, २०८०

काठमाडौं । पाटन उच्च अदालतका न्यायाधीश मातृकाप्रसाद मरासिनीको हृदयाघातबाट निधन भएको छ । घरमै हृदयाघात भएको थियो त्यस लगतै उनलाई बिहान उपचारका लागि कलंकीको नेसनल हस्पिटलमा लगिएको थियो । तर, अस्पताल पु¥...

प्रशासनद्वारा गुल्मीको एक औषधि पसल ‘सिल’
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ १६, २०८०

गुल्मी । गुल्मीको एक औषधि पसललाई जिल्ला प्रशासन कार्यालयले सिल गरेको छ । सदरमुकाम तम्घासमा नियम विपरीत सञ्चालन गरेको भन्दै सम्पन्न आयुर्वेद पसलमा प्रशासनले सिल गरेको हो । नियम विपरीत औषधि पसल सञ्चालन ...

तेस्रो लगानी सम्मेलनको नाम र लोगो टुङ्गो लाग्यो
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ १६, २०८०

काठमाडौं । आगामी वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको नाम र लोगो टुङ्गो लागेको छ । सम्मेलनलाई ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नाम दिइएको सम्मे...

आज शहीदहरूका सपना पूरा गर्न सङ्कल्प गर्ने दिन : प्रधानमन्त्री
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ १६, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको दिन शहीदहरूले देखेका सपना र उनीहरूले गरेका अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न सङ्कल्प गर्ने दिन भएको बताएका छन् । श...

शहीद दिवसको प्रेरणालाई नभुलौँ : अध्यक्ष ओली
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ १६, २०८०

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शहीद दिवसको प्रेरणालाई भुल्न नहुने बताएका छन् । शहीद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले युगलाई जहानियाँ राणा शासनको अँध्यारोबाट प्रजातन्त्रको ...

शहीद प्रेरणाका स्रोत र पथप्रदर्शक : प्रधानमन्त्री
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ १६, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथप्रदर्शक रहि...

आज देशभर विभिन्न कार्यक्रमसहित शहीद दिवस मनाइँदै
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ १६, २०८०

काठमाडौं । देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रमका साथ आज देशभर विभिन्न कार्यक्रमका साथ शहीद दिवस मनाइँदैछ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वत...

जर्मन महिला मृत्यु प्रकरण : हत्याको क्लू भेटिएन, कुर्सीबाट लडेर मृत्यु भएको आशंका 
खुमा वली    | सोमबार, माघ १५, २०८०

काठमाडौं । ललितपुर महानगरपालिका–१६, नागबहालस्थित अपार्टमेन्टमा मृत भेटिएकी जर्मन नागरिकको लडेर मृत्यु भएको आशंका गरिएको छ । घटनास्थलको प्रारम्भिक अनुसन्धानबाट जर्मन नागरिक एडिल एचिडको लडेर मृत्यु भएको...

Exclusive : धादिङ्गको चेपाङ बस्तीमा किर्ते हस्ताक्षर गरेर ढुंगाखानीको अवैध लाइसेन्स लिएको खुलाशा !
अस्मिता खड्का    | सोमबार, माघ १५, २०८०

धादिङको थाक्रे गाउँपालिका ७ सातकिल्लास्थित ठाडोखोलामा सञ्चालित श्री कुमारी माता रोडा ढुंगा उद्योगले जग्गाधनीको नाम थर र दस्तखत कीर्ते गरी लाइसेन्स लिएको खुलेको छ । थाक्रे गाउँपालिका ७ स्थित अम्बाघा...

काठमाडौंमा पहिलो पटक ‘तेन्जिङ नोर्गे शेर्पा’ खुल्ला आरोहण प्रतियोगिता (तस्बिरसहित)
दियोपोस्ट संवाददाता    | सोमबार, माघ १५, २०८०

काठमाडौं । काठमाडौंमा पहिलो पटक तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगिता आयोजना भएको छ । बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा सोमबारका दिन पहिलो पटक तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगि...