धुम्म काठमाडौँ उपत्यका (फोटोफिचर)

दियो पोस्ट  

काठमाडौं । आज (मङ्गलबार) बिहानै देखी काठमाडौं , ललितपुर र भक्तपुरमा हुस्सु, तुवालोले ढाकेको हो । मधुरो घाम र तुवालोले उपत्यकामा जाडो बढेको छ । मंगलबार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।