२२ वटा कम्पनी कालोसूचीमा (सूचीसहित)

दियोपोस्ट संवाददाता

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ ।

कार्यालय अन्तरगतको सार्जवनिक खरिद कार्यालय ताहाचलले सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी ती कम्पनीहरूलाई कालोसूचीमा राखिएको हो ।

यी हुन् कालोसूचीमा परेका कम्पनीहरू :

सम्बन्धित खबर

सिफारिस