समाचार

दियो पोस्ट | शुक्रबार, साउन २६, २०८०

काठमाडौैं । नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप २ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुम...

दियो पोस्ट | शुक्रबार, साउन २६, २०८०

काठमाडौं । प्रहरीले भक्तपुरको चाँगुबाट बिहीबार साँझ ठूलो मात्रामा नक्कली नोट बरामद गरेको छ । प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग चाँगुनारायणको संयुक्त टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका–४ चाँगु बु...

दियो पोस्ट | शुक्रबार, साउन २६, २०८०

काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ली जियालिन र लिउ फुयान रहेका छन् । काठमाडौंको त्रिभुवन विमानस्थलबाट चीनतर्फ प्रस्थान गर्न ल...

दियो पोस्ट | बिहिबार, साउन २५, २०८०

काठमाडौं । भरतपुर महानगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाले डेङ्गु परीक्षणमा मनपरी शुल्क लिन थालेपछि भरतपुर महानगरपालिकाले शुल्क तोकेको छ । डेङ्गु परीक्षणका लागि आधिकतम रु छ सय तोकिएको हो । महानगर...

दियो पोस्ट | बिहिबार, साउन २५, २०८०

काठमाडौं । उद्यमशीलता विकास गर्ने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंक र नलगाड नगरपालिकाबीच सहुलियतपूर्ण कर्जा प्रदान गर्नेसम्बन्धमा सम्झौता भएको छ । सिंहदरबारस्थित वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा आज...

दियो पोस्ट | बिहिबार, साउन २५, २०८०

 काठमाडौं । सदरमुकाम बागलुङ बजारमा एकमात्रै सरकारी अस्पताल छ भने कुश्मीशेरा, गलकोट र बुर्तिबाङमा प्राथमिक स्वास्थ्य केन्द्र छन् । भौगोलिक अवस्थाका कारण यहाँका गर्भवतीलाई सुत्केरी हुने समयमा नजिकैमा ‘ब...

दियो पोस्ट | बिहिबार, साउन २५, २०८०

काठमाडौं । यहाँका नर्सिङ कलेज बन्द भएपछि त्यहाँका सञ्चालकहरु आन्दोलित भएका छन् । उनीहरुले चिकित्सक शिक्षा सरोकार सङ्घर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम अघि बढाएका छन् । विगतमा सञ्चालन हुँदै आएका नर...

दियो पोस्ट | बिहिबार, साउन २५, २०८०

काठमाडौं । नेल्सन मन्डेला लिडरसिप अर्वाड २०२३ का लागि नेपालको तर्फबाट ओखलढुंगा सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङ छनोट भएका छन् । आगमी सेप्टेम्बर २७ मा इङल्याण्डमा हुन गइरहेको नेल्सन मन्डेला लिडरस...

दियो पोस्ट | बिहिबार, साउन २५, २०८०

काठमाडौं । वैदेशिक रोजगार विभागको अवरुद्ध भएको अनलाइन सेवा आजदेखि पुनःसञ्चालनमा आएको छ । विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल ‘सर्भर माइग्रेट’ गर्नुपर्ने भएकाले मङ्गलबारदेखि अवरुद्ध भएको सेवा आजदेखि पुन...

दियो पोस्ट | बिहिबार, साउन २५, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विभागीय मन्त्रीबीच सरकारको चालु आवको वार्षिक नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका सम्बन्धमा कार्यसम्पादन सम्झौता भएको छ । सिंहदरबारस्थित प्रधानमन...

दियो पोस्ट | बिहिबार, साउन २५, २०८०

काठमाडौँ । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) ले संसदमा दर्ता गर्ने तयारीमा रहेको विद्यालय शिक्षा विधेयकको विरोधमा प्रदर्शन गरेको छ । निजी विद्यालय सञ्चालकहरुको छाता संगठन प्याब्सन, एनब्याब्सन...

दियो पोस्ट | बिहिबार, साउन २५, २०८०

काठमाडौं । सैनिक कल्याणकारी कोषको कुल सम्पति रु ७७ अर्ब ६१ करोड एक लाख पुगेको छ । उक्त रकममध्ये रु ७१ अर्ब पाँच करोड ६१ लाख विभिन्न बैँकमा मौज्दात रहेको रक्षा मन्त्रालयको चौँथो त्रैमासिक तथा वार्षिक प...

दियो पोस्ट | बिहिबार, साउन २५, २०८०

सर्लाही । सर्लाहीमा कुवामा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको ईश्वरपुर नगरपालिका–१२ अडीस्थित आफन्तकोमा आएका एक जनाको कुवामा डुबेर मृत्यु भएको हाे । मृत्यु हुनेमा सिन्धुली कमलामाई नगरपालिका–८ बस्...

दियो पोस्ट | बिहिबार, साउन २५, २०८०

काठमाडौं । लावारिस अवस्थामा ३ जनाको शव फेला परेको छ । नुवाकोटको तार्केश्वर गाउँपालिका–४ दर्शनटारमा लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा धादिङ निलकण्ठ नगरपालिका–१४ बस्ने ४२ वर्षीया...

दियो पोस्ट | बिहिबार, साउन २५, २०८०

काठमाडौं । गोरखा नगरपालिका–७, सतिपिपलबाट बरामद गरी विशेष सुरक्षाका साथ जिल्ला प्रहरी कार्यालयमा राखिएको टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ भएको खानी तथा भूगर्भ विभागले पुष्टि गरेको छ । विभागबाट गोरखा आ...

दियो पोस्ट | बिहिबार, साउन २५, २०८०

काठमाडौं । सङ्खुवासभा जिल्ला कारागारमा २ कैदीको बुधबार बिहान मृत्यु भएपछि आफन्तले निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् । कारागारभित्र भएको हत्यासम्बन्धी घटनाको सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कारबाही...

दियो पोस्ट | बिहिबार, साउन २५, २०८०

काठमाडौं– युके (बेलायत) बसेकी युवतीसँग टिकटकमार्फत् चिनजान गरी काठमाडौं बोलाएर बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–२ सन्तोषीटोलका ४० वर्षीय बिजेन्द...

दियो पोस्ट | बिहिबार, साउन २५, २०८०

बाँके । बाँकेमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत सिम्ता गाउँपालिका–३ बस्ने २३ वर्षीय भिम बहादुर विक रहेका छन् । विकले ती किशोरीलाई विभि...

दियो पोस्ट | बिहिबार, साउन २५, २०८०

पोखरा । पोखरामा सुनसहित एक जना महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा झापा बिर्तमोड नगरपालिका–१ घर भई हाल काठमाडौंको जोरपाटी बस्ने ४५ वर्षीय कल्पना गुरुङ रहेकी छिन् । उनी काठमाडौंबाट ग १ ख ९९४४ नम्...

दियो पोस्ट | बिहिबार, साउन २५, २०८०

काठमाडौं । यातायात व्यवसायी तथा चालकहरू स्वतन्त्र संघर्ष समिति गठन गरी आन्दोलित गरेका छन् । आन्दोलित ट्याक्सी चालकहरूले नयाँ बानेश्वर यातायात व्यवस्था विभाग अगाडि ५० भन्दा बढी ट्याक्सी तेर्साएर विर...

दियो पोस्ट | बिहिबार, साउन २५, २०८०

काठमाडौं । मधेस प्रदेश सरकारले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि आठै जिल्लामा रु दश/दश लाख पठाउने भएको छ । प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमको अध्यक्षतामा बुधबार बसेको प...

दियो पोस्ट | बिहिबार, साउन २५, २०८०

काठमाडौं । नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराले आँखा पाक्ने रोग (एडिनो भाइरल कन्जंग्टिवाइटिस) का कारण अस्पतालमा आउने बिरामीहरुको निःशुल्क आँखा जाँच गर्ने भएको छ । ‘पोखरा महानगरपालिका र य...

दियो पोस्ट | बिहिबार, साउन २५, २०८०

रुकुम । हत्या गरेको आरोपमा रुकुमका २ जना महिला पक्राउ परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका–१ सल्ले बस्ने ५२ वर्षीया हस्तकली बुढाथोकीको हत्या गरेको आरोपमा मा २ जना महिला पक्राउ परेका हुन् । पक्राउ प...

दियो पोस्ट | बिहिबार, साउन २५, २०८०

काठमाडौं । नेपालसँगै विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी भइसकेको चलचित्र ‘महानगर’ (वान नाइट इन काठमाडौँ) को दृश्यसहितको प्रचार सामग्री (ट्रेलर) सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य कलाका...