समाचार

दियो पोस्ट | आइतबार, साउन २८, २०८०

काठमाडौं । हेटौँडाबाट काठमाडौँ जाने छोटो दुरीका सबै सडक पहिरोका कारण अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा–भैँसे–भीमफेदी सडकखण्ड पहिरोको कारण अवरुद्ध भएको हो । भीमफेदी–२ भैँ...

दियो पोस्ट | आइतबार, साउन २८, २०८०

काठमाडौं । ललितपुरको जावलाखेलस्थित सिंचाइ विभागमा तालाबन्दी गरेर धर्नामा बसेका निर्माण व्यवसायीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तालाबन्दी गरिसकेर धर्नामा बसेका बेला प्रहरीले धरपकड गरेको नेपाल नि...

दियो पोस्ट | आइतबार, साउन २८, २०८०

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ । कांग्रेसले शुक्रबारदेखि सुरु भएको बैठकलाई आज पनि निरन्तरदा दिन लागेको हो । आजको बैठक मध्याह्न साढे १२ बजे संघीय संसद भवनको तोत्से हलमा...

दियो पोस्ट | आइतबार, साउन २८, २०८०

दाङ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका–३ गैराखुट्टी बस्ने २३ वर्षीय माधव गुरूङ रहेका छन् । गुरूङले ती बालिकालाई साउन...

दियो पोस्ट | आइतबार, साउन २८, २०८०

गोरखा । केही दिनदेखि लगातार परेको अबिरल वर्षाका कारण माथिबाट झरेको पहिराले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित झोङगाउँका १० घर जोखिममा परेका छन् । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा ल...

दियो पोस्ट | आइतबार, साउन २८, २०८०

काठमाडौं । कैलालीको टीकापुर–५ टीकापुर उद्यान (पार्क) नजिक कर्णाली नदीले कटान तीब्र बनाएको छ । नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो । पार्क क्षेत्रम...

दियो पोस्ट | शुक्रबार, साउन २६, २०८०

सर्लाही । सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको खुअवा बस्ने ५० वर्षीय विध्यानन्द राय रहेका छन् । आफ्नै खेतमा मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते ...

दियो पोस्ट | शुक्रबार, साउन २६, २०८०

काठमाडौं । लिखत सम्बन्धी कसूरमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–६ भालुखोप बस्ने ५५ वर्षीय जित बहादुर कार्की रहेका छन् । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालत...

दियो पोस्ट | शुक्रबार, साउन २६, २०८०

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१ बस्ने ३६ वर्षीय दिनेश कोइराला रहेका छन् । काठमाडौं महानगरपालिका...

दियो पोस्ट | शुक्रबार, साउन २६, २०८०

काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । महोत्तरीको सम्सी गाउँपालिका–२ पर्सास्थित सडकमा स.१ त ५२९१ नम्बरको ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोह...

दियो पोस्ट | शुक्रबार, साउन २६, २०८०

काठमाडौं । सामाजिक संजालबाट ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–९ बस्ने ५५ वर्षीया कमला देवी श्रेष्ठ रहेका छन् । सामाजिक संजाल टिकटक र वाट्स एपमार्फत...

दियो पोस्ट | शुक्रबार, साउन २६, २०८०

रामेछाप । रामेछापमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको रामेछाप नगरपालिका–८ बाबियाखर्क बस्ने ३७ वर्षीय भुपेन्द्र भुजेल रहेका छन् । भुजेलल...

दियो पोस्ट | शुक्रबार, साउन २६, २०८०

काठमाडौं । दाङको तुलसीपुर प्रहरीले मोटरसाइकल र स्कुटी चोरी गर्ने समूहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । विभिन्न मितिमा मोटरसाइकल र स्कुटी चोरी गर्ने छ जनालाई पक्राउ गरी तुलसीपुर इलाका प्रहरी कार्यालय...

दियो पोस्ट | शुक्रबार, साउन २६, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले जथाभावीरुपमा सञ्चालनमा आएका र महानगरपालिकाभित्र दर्ता नभएका टिकट बुकिङ कार्यालय हटाउने भएको छ । महानगरपालिकाले आज एक सूचना जारी गर्दै काठमाडौँको ट्राफिक व्यवस्थापनल...

दियो पोस्ट | शुक्रबार, साउन २६, २०८०

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसद आसनबाट उभिराखेपछि बैठक स्थगित भएको छ । बैठकको प्रारम्भमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समसामयिक विषयमा कुरा राख्न दलीय आधारमा स...

दियो पोस्ट | शुक्रबार, साउन २६, २०८०

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशको विकास, समृद्धि, सुशासन र सामाजिक न्यायको जनआकाङ्क्षालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका  छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को का...

दियो पोस्ट | शुक्रबार, साउन २६, २०८०

काठमाडौं । संखुवासभा जिल्ला कारागारमा २ कैदीको मृत्युको विषयमा १० जना प्रहरी अधिकारीमाथि छानबिन सुरु भएको छ । घटना हुँदा ड्युटीमा रहेका १० जना प्रहरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहर...

दियो पोस्ट | शुक्रबार, साउन २६, २०८०

चितवन । चितवनको इच्छाकामना गाउँपालिकामा रहेको नागरिक आरोग्य सेवा केन्द्रले नागरिकको घरमै पुगेर निःशुल्क आयुर्वेदिक सेवा प्रदान गरिरहेको छ । भौगोलिकरूपमा विकट रहेको गाउँपालिकाको विभिन्न वडामा पुगेर ...

दियो पोस्ट | शुक्रबार, साउन २६, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउने सम्बन्धमा महत्त्वपूर्ण छलफल भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरब...

दियो पोस्ट | शुक्रबार, साउन २६, २०८०

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार बिहान १...

दियो पोस्ट | शुक्रबार, साउन २६, २०८०

 कास्की । कुलोमा डुबेर बालकको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका–१७ पावर हाउस नजिक नहर कुलोमा डुबेर एक जना बालकको मृत्यु भएको हाे । मृत्यु हुनेमा सोही महानगरपालिका–७ घारीपाटन बस्ने डिल्लीराम ...

दियो पोस्ट | शुक्रबार, साउन २६, २०८०

काठमाडौं । विभिन्न ठाउँमा अवैभ लागूऔषधसहित २ जना पक्राउ परेका छन् । झापाको दमक नगरपालिका–१ सतासीमार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम र डिजिटल तराजु १ थानसहित २ जना पक्राउ परेका...

दियो पोस्ट | शुक्रबार, साउन २६, २०८०

काठमाडौं । महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख महाबु गाउँपालिका–२ घर भएका ३९ वर्षीय तुलाराम सारू रहेका छन् । पसलमा सामान खरिद गर्ने क्रममा चिनजान भएकी महि...

दियो पोस्ट | शुक्रबार, साउन २६, २०८०

काठमाडौं । वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गरी सम्पर्कविहीन भएका ३ जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा...