समाचार

दियो पोस्ट | सोमबार, साउन २९, २०८०

सप्तरी (राजविराज) । सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च मापन गरिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार पहाडी क्षेत्रमा लगातार भइरहेको वर...

दियो पोस्ट | आइतबार, साउन २८, २०८०

मोरङ । मोरङमा लावारिस अवस्थामा भारतीय नागरिकको शव फेला परेका छ । मृत्यु हुनेमा भारत उत्तर प्रदेश घर भएका २४ वर्षीय साजिक खान रहेका छन् । जिल्लाको सुन्दरहरैँचा नगरपालिका–१२ स्थित पैनीमा डुबिरहेको अवस्थ...

दियो पोस्ट | आइतबार, साउन २८, २०८०

काठमाडौँ । नेकपा (एमाले)ले सुन तस्करी प्रकरणले मुलुकको वित्तीय छवि अन्तर्राष्ट्रिय जगत्मा धमिलिएको बताएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा आज आयोजित पत्रकार सम्मेलनपछि जारी विज्ञप्ति...

दियो पोस्ट | आइतबार, साउन २८, २०८०

काठमाडौं । हिजोदेखि लगातार परेको बर्सातका कारण त्रिभुवन राजपथको लामिडाँडामा आज बिहान गएको पहिरो पन्छाएर हेटौँडा–काठमाडौँतर्फको यातायात सञ्चालनमा ल्याइएको छ । भीमफेदी गाउँपालिका–९ को अन्तर्गत लामिडाँड...

दियो पोस्ट | आइतबार, साउन २८, २०८०

रौतहट । लुकाई छिपाई ल्याउँदै गरेको लत्ताकपडासहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको यमुनामाई गाउँपालिका–५ ईद्रिसबाट करिब २१ लाख ६४ हजार रुपैयाँ बराबरको लत्ताकपडा र यात्रुवाहक बससहित २ जन...

दियो पोस्ट | आइतबार, साउन २८, २०८०

मनाङ । हिमाली जिल्ला मनाङमा आवतजावत पूर्ण रुपमा अवरुद्ध भएको छ । डुम्रे–बेसीसहर–चामे सडकअन्तर्गत लमजुङको बेसीसहर नगरपालिका–६ खरखरेमा ट्र्याक भासिएपछि आवागमन अवरुद्ध भएको हो । शुक्रबारदेखि परेको निरन्त...

दियो पोस्ट | आइतबार, साउन २८, २०८०

बाँके । बाँकेमा चोरीपैठारीको लत्ताकपडासहित ५ जना पक्राउ परेका छन् । जिल्लाको डुडुवा गाउँपालिका-६ मुन्सीपुर्वाबाट करीव ९ लाख ९५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित ५ जनालाई सशस्त्र प्रहरीले...

दियो पोस्ट | आइतबार, साउन २८, २०८०

दोलखा । दोलखामा खोलाले बगाउँदा बुबा–छोरा बेपत्ता भएका छन् । खोलाले बगाउँदा बिगु गाउँपालिका–७ का निम्फुन्जो शेर्पा र उनका छोरा बेपत्ता भएका हुन् । गाउँ नजिकैको जङ्गलमा निउरो टिप्न गएका दुवैजनालाई खो...

दियो पोस्ट | आइतबार, साउन २८, २०८०

काठमाडौं । बागमती प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रदेशसभाको बैठक तत्काल बोलाउन माग गरेको छ । एमाले संसदीय दलले आज प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गरी प्रदेशसभाको बैठक तत्काल बोल...

दियो पोस्ट | आइतबार, साउन २८, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खायामभरि पानीपुरी, चटपटेज लगायत खुला रुपमा बेचिने खानेकुराहरु बेच्न प्रतिबन्ध लगाउने तयारी गरेको छ । अनुगमन समितिको आइतबार बसेको बैठकमा यसबारे छलफल भएको महानगर...

दियो पोस्ट | आइतबार, साउन २८, २०८०

काठमाडौँ । आर्थिक वर्ष २०७८/७९ मा सडक विभागको प्रगति ५८ प्रतिशत रहेकामा आव २०७९/८० मा ७० प्रतिशत भएको छ । अघिल्लो वर्षको तुलनामा गत आवमा प्रगति दर वृद्धि भए पनि अपेक्षा गरेअनुसार नभएको विभागका महानिर्...

दियो पोस्ट | आइतबार, साउन २८, २०८०

रुपन्देही । नेपालका विभिन्न जिल्लाबाट हराएका सात बालबालिकाको भारतबाट उद्धार गरिएको छ । विगत छ वर्षदेखि मानव बेचबिखनविरूद्ध कार्यरत सामाजिक संस्था केआइएन इन्डियाले भारतका विभिन्न स्थानबाट उद्धार गरिएका...

दियो पोस्ट | आइतबार, साउन २८, २०८०

काठमाडौँ । खानी तथा भूगर्भ विभाग लैनचौर र काठमाडौँ विश्वविद्यालयबीच खानी इन्जिनियरिङ (माइनिङ इन्जिनियरिङ) अध्ययन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । काठमाडौँ विश्वविद्यालयमा स्नातक तहमा ख...

दियो पोस्ट | आइतबार, साउन २८, २०८०

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको घटनामाथि छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन हुनुपर्ने बताएका छन् । एमाले केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक...

दियो पोस्ट | आइतबार, साउन २८, २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री राजीनामा दिनबाहेक संसद्को रोष्ट्रममा जानु अनौठो भएको बताएका छन्। एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले सरकार भ्रष्ट र नालायक भएको ब...

दियो पोस्ट | आइतबार, साउन २८, २०८०

ताप्लेजुङ । गएरातिदेखिको अविरल वर्षाका कारण मैवाखोलामा आएको बाढीले ताप्लेजुङको दोभान बजारका बासिन्दालाई त्रसित बनाएको छ । बिहानदेखि आएको बाढीका कारण बजार क्षेत्रका ४ घर उच्च जोखिममा परेका स्थानीय तिलक...

दियो पोस्ट | आइतबार, साउन २८, २०८०

काठमाडौँ । अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । गएरातिदेखि भइरहेको अविरल वर्षाले क...

दियो पोस्ट | आइतबार, साउन २८, २०८०

काठमाडौं । विभिन्न ठाउँमा जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१७ ढल्कुस्थित दिपेन पोडेको ईन्द्रायणी वर्कशपमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । ...

दियो पोस्ट | आइतबार, साउन २८, २०८०

काठमाडौँ । काठमाडौँको नरदेवीमा आज बिहान लागेको आगो नियन्त्रणमा आएको छ । काठमाडौँ महानगरपालिका– १८ नरदेवीस्थित शोभा बज्राचार्यको घरको पाँचौँ तल्लामा लागेको आगलागी केहीबेर अघि निभाइएको हो । जिल्ला प्रह...

दियो पोस्ट | आइतबार, साउन २८, २०८०

काठमाडौं । पूर्वमन्त्री एवं नुवाकोटका पञ्चायतकालीन नेता जीतसिंह खड्काको स्मृतिमा लेखिएको पुस्तक ‘सम्झनामा जीतसिंह खड्का’ शनिबार काठमाडौंमा सार्वजनिक भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्...

दियो पोस्ट | आइतबार, साउन २८, २०८०

काठमाडौं । विभिन्न ठाउँमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोलमा बा.५ ख ८७५२ नम्बरको बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङगा घ...

दियो पोस्ट | आइतबार, साउन २८, २०८०

वालिङ(स्याङ्जा) । गण्डकी प्रदेशका विभिन्न जिल्लामा स्थापना भएका एक सय ५५ सहकारी संस्था एकीकरण भएका छन् । सहकारीका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ प्रदेश राजपत्रमा प्रकाशित भएर कार्यान्वयनमा आएस...

दियो पोस्ट | आइतबार, साउन २८, २०८०

चितवन । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रदेश अस्पतालबाट निःशुल्क सेवा लिन प्रदेशबासीलाई अनुरोध गरेका छन् । आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री जोशीले बागमती प्रदेशका १३ वट...

दियो पोस्ट | आइतबार, साउन २८, २०८०

काठमाडौँ । गए रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर...