समाचार

दियो पोस्ट | बिहिबार, साउन २५, २०८०

काठमाडौं । सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा बुधबार दुई कैदीको मृत्यु भएको घटनामा उनीहरुका परिवारजनले शव बुझ्न मानेका छैनन् । प्रहरीको कुटाइबाट कैदीबन्दीको मृत्यु भएको आरोप लगाउँदै आफन्तले शव बुझ्न...

दियो पोस्ट | बुधबार, साउन २४, २०८०

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधारका विज्ञ टोलीसँग विषयगत छलफल गरेका छन् । उनले सडकको सुरक्षा र भावी बन्ने सडकका विषयमा केन्द्रीत भएर पूर्वाधार विज्ञ सुरेशरा...

दियो पोस्ट | बुधबार, साउन २४, २०८०

काठमाडौँ । मुलुकभित्रै प्राविधिक व्यावसायिक शिक्षा र सीपयुक्त रोजगारी सिर्जना गर्न लर्ड बुद्ध एजुकेशन फाउण्डेशन र हिमालयन लाईफ इन्स्योरेन्स कम्पनीले सहकार्य गर्ने भएका छन् । सीपयुक्त रोजगारीको बढ्दो म...

दियो पोस्ट | बुधबार, साउन २४, २०८०

काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको केन्द्...

दियो पोस्ट | बुधबार, साउन २४, २०८०

काठमाडौं । यो साता कारोबारको लगातार तीन दिनसम्म ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज चौथो दिन भने उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ४१ दशमलव ०६ अङ्कले बढेर दुई हजार ६...

दियो पोस्ट | बुधबार, साउन २४, २०८०

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) लागे आत्तिनु नपर्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले अहिले मुलुकभरका विभिन्न ठाउँमा आँ...

दियो पोस्ट | बुधबार, साउन २४, २०८०

सिराह। सिराहामा अर्धनग्र अवस्थामा शव फेला परेको छ । सिरहाको मिर्चैया नगरपालिका–६ कटारी जाने बाटोस्थित शम्भु होटलको छेउमा एक जनाको अर्धनग्न अवस्थामा शव फेला परेको हो । मृत्यु हुनेमा मोरङ विराटनगर उपमहा...

दियो पोस्ट | बुधबार, साउन २४, २०८०

काठमाडौं । नेपाल प्रहरीले अनलाइनमार्फत यौनहिंसा गर्ने २ जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुक एकाउन्टबाट फ्रेन्ड रिक्वेस्ट पठाएर नाबालिकासँग प्रेम सम्बन्धको बाहना बनाई ...

दियो पोस्ट | बुधबार, साउन २४, २०८०

बागलुङ । बागलुङमा ५ थान एकनाले भरुवा बन्दुक बरामद भएको छ । जिल्लाको गलकोट नगरपालिका–३ माम्ले देउरालीस्थित एकनाले भरुवा बन्दुक ५ थान प्रहरीले बरामत गरेको हो । सोही ठाउँस्थित भगवतीस्थान सामुदायिक वनको...

दियो पोस्ट | बुधबार, साउन २४, २०८०

रुपन्देही । रुपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कोटहिमाई गाउँपालिका–३ कुडसर बस्ने १५ वर्षीय सचिन गौड रहेका छन् । आफ्नो कोठामा पंखाको तार जोड्ने क्रममा एक्कासि करे...

दियो पोस्ट | बुधबार, साउन २४, २०८०

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–६ कपन सरस्वतीनगरस्थित दिपक बानियाँको घरको छतमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ...

दियो पोस्ट | बुधबार, साउन २४, २०८०

पर्सा । पर्सामा कुटपिट गरी हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् । जिल्लाको पर्सागढी नगरपालिका–४ वारवाटाडी बस्ने २१ वर्षीय जमुदिन महमद अंसारीलाई कुटपिट गरी हत्या गरेको आरोपमा २ जना पक्राउ परेका हु...

दियो पोस्ट | बुधबार, साउन २४, २०८०

बाँके । बाँकेमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको दैलेख दुल्लु नगरपालिका–६ धामीगाउँ बस्ने २३ वर्षीय सुरेश रावल रहेका छन् । रावलले ती कि...

दियो पोस्ट | बुधबार, साउन २४, २०८०

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले राजमार्गको पहिरो, ट्राफिक जामजस्ता घटनाको व्यवस्थापन गर्न सुरक्षा निकायलगायत राज्यका अंगहरू सक्षम रहेको बताएको छ। मंगलबार कालीखोला नजिकै लेदो खसेर नारायणगढ–मुग...

दियो पोस्ट | बुधबार, साउन २४, २०८०

काठमाडौं । कैलालीमा अवैध लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–२ त्रिनगरबाट अवैध लागूऔषध ब्राउनसुगर ६ सय ५० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही उ...

दियो पोस्ट | बुधबार, साउन २४, २०८०

काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिका–५ बगहीका एकै घरका दाजुभाइको पोखरीमा डुबेर मृत्यु भएको छ । उक्त गाउँका रामअवतार यादवका छोरा सात वर्षीय साजन र पाँच वर्षीय राजन घर नजिकैको पोखरीमा डुबेर मृत्यु ...

दियो पोस्ट | बुधबार, साउन २४, २०८०

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरूप्रसाद निरौलालाई अतिरिक्त समूहमा राखेको छ। निरौलाको ठाउँमा तार्केश्वर नगरपालिका काठमाडौँका प...

दियो पोस्ट | बुधबार, साउन २४, २०८०

काठमाडौं । वैदेशिक रोजगार विभागको ‘अनलाइन’ सेवा अवरुद्ध भएको छ । विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मङ्गलबारदेखि सेवा अवरुद्ध भएको विभागका सूचना अधिकारी तथा निर्देशक क...

दियो पोस्ट | बुधबार, साउन २४, २०८०

संखुवासभा । संखुवासभा सदरमुकाम खाँदबारी कारागारमा कैदीबन्दीबीच कुटाकुट हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी नगरपालिका–५, संखुवासभाका का १९ वर्षीय विनोद तोलाङी र ककनी गाउँपालिका–७ नुवाकोटक...

दियो पोस्ट | बुधबार, साउन २४, २०८०

काठमाडौं । गोरखा प्रवेश गर्ने मुख्य नाका गोरखा नगरपालिका–१३ देउरालीस्थित मझुवामा प्रथम सहिद लखन थापामगरको सालिक निर्माण गरिएको छ । गोरखा–आँबुखैरेनी सडकखण्डमा पर्ने गोरखा मझुवास्थित गोरखा प्रवेशद्वारसँ...

दियो पोस्ट | बुधबार, साउन २४, २०८०

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकाले लामो समयसम्म स्थायीरुपमा फोहर व्यस्थापन गर्न सकेको छैन । उपमहानगरपालिकाले हाल तुलसीपुर उपमहानगरपालिका–१२ महेन्द्र माविको पछाडितर्फ अस्थायीरूपमा फोहर व्यवस्था...

दियो पोस्ट | बुधबार, साउन २४, २०८०

काठमाडौं । महिनावारी हुँदा गोठमा सुतेकी बैतडीकी १६ वर्षीया किशोरीको सर्पले टोक्दा मृत्यु भएको छ। जिल्लाको तल्लो स्वराडको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु...

दियो पोस्ट | बुधबार, साउन २४, २०८०

झापा । झापाका चारवटा पालिकामा लम्पी स्किन रोगविरुद्ध पशुचौपायालाई खोप लगाउन सुरु गरिएको छ । जिल्लाका १५ वटै पालिकामा रोगको सङ्क्रमण फैलिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुरका ...

दियो पोस्ट | बुधबार, साउन २४, २०८०

निरोज चौलागाईं काठमाडौं । वर्षा याममा नदि जन्य निर्माण सामाग्री उत्खननमा सरकारले रोक लगाएपनी सिन्धुपाल्चोकमा भने जिल्ला समन्वय समितिको सेटिङमा बालुवा तस्करी हुने गरेको पाइएको छ । सरकारले बर्षातको स...