राष्ट्रपतिद्वारा राजीनामा स्वीकृत

दियोपोस्ट संवाददाता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का महासचिव डा. भरतराज गौतमले दिनुभएको राजीनामा स्वीकृत गरेका छन् ।

महासचिव गौतमले यही मङ्सिर २४ गतेदेखि लागू हुनेगरी आफ्नो पदबाट दिनुभएको राजीनामा सोही मितिदेखि नै लागू हुनेगरी राष्ट्रपतिले आज स्वीकृत गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस