समाचार

दियो पोस्ट | शुक्रबार, साउन १९, २०८०

सप्तरी । सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको राजगढ गाउँपालिका–६ फकिरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने ५८ वर्षीया दुर्गी देवी रहेकी छिन् । आ...

दियो पोस्ट | शुक्रबार, साउन १९, २०८०

जाजरकोट  । जङ्गली च्याउ खाँदा यहाँ एकको मृत्यु भएको छ भने एक सिकिस्त बिरामी छन् । विषालु च्याउ खाँदा जिल्लाको बारेकोट गाउँपालिका–४ का १८ वर्षीय तुलबहादुर सार्कीको आज मृत्यु भएको हो । मृतककी ५० वर्ष...

दियो पोस्ट | शुक्रबार, साउन १९, २०८०

लमजुङ । लमजुङमा जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् । जिल्लाको मर्स्याङदी गाउँपालिका–९ डेरा गरी बस्ने ४० वर्षीय धन बहादुर तामाङको कोठामा जुवा (कौडा) खेलिरहेको अवस्थामा २२ जना पक्राउ परे...

दियो पोस्ट | शुक्रबार, साउन १९, २०८०

काठमाडौं । काठमाडौँको सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन सुरुआत गरेको छ । काठमाडौँ महानगरपालिका नगर प्रहरीको टोलीले बसुन्धराबाट चौकी, रानीबारी, रेडन, म्हैपी हुँदै विष्णुमती भएर बहने सामा...

दियो पोस्ट | शुक्रबार, साउन १९, २०८०

इलाम । इलाममा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको हो । विवरण पेस भई राष्ट्रिय परिचयपत्र छापिएर आएपछि प्रशासनले वितरणको काम सुरु गरे...

दियो पोस्ट | शुक्रबार, साउन १९, २०८०

काठमाडौं । आर्थिक वर्ष २०७९/८० र ०८०/०८१ मा तनहुँमा नौ पक्की पुल निर्माण सम्पन्न भएका छन् । कूल पन्ध्र निर्माणाधीन पुलमध्ये नौ पुलको निर्माण सम्पन्न भएका हुन् । पूर्वाधार विकास कार्यालय तनहुँकी सूचना...

दियो पोस्ट | शुक्रबार, साउन १९, २०८०

काठमाडौं । सामाखुसीस्थित बाढीमा बेपत्ता भएका बालकको शव फेला परेको छ । दक्षिणकाली नगरपालिका–७ भुल्का गतेरीस्थित बाग्मती खोलाको किनारमा मनोज मगरको छोरा १३ वर्षीय साजन मगरको लावारिस अवस्थामा शव फेला प...

दियो पोस्ट | शुक्रबार, साउन १९, २०८०

बाँके । बाँकेमा नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । जिल्लाको नेपालगंज उपमहानगरपालिकाण्ज्ञछण्-४ पुष्पलाल चोकबाट २ सय रुपैयाँ दरको ४३ थान र ५ सय रुपैयाँ दरको ६ थान भारतीय नक्कली नोटसहित एक जना पक्र...

दियो पोस्ट | शुक्रबार, साउन १९, २०८०

काठमाडौँ । द्वन्द्व पीडितहरूले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका त्रुटिपूर्ण प्रावधान सच्याउन माग गर्दै प्रदर्शन भएको छ। उनीहरुले  शुक्रवार काठमाडौँ जिल्ला प्रशासन कार्यालय छेउमा सो ऐन तत्काल संश...

दियो पोस्ट | शुक्रबार, साउन १९, २०८०

काठमाडौं । विभिन्न ठाँउमा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । सिरहाको भगवानपुर गाउँपालिका–१ सिनुरियास्थित सडकमा स.७ प २१५९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार...

दियो पोस्ट | शुक्रबार, साउन १९, २०८०

काठमाडौं । जनमत पार्टीले सङ्घ र प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ । पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष डा. सिके राउतले वर्तमान सरकारलाई निरन्तता दिने निर्णय गरेका पार्टीका केन्द्...

दियो पोस्ट | शुक्रबार, साउन १९, २०८०

काठमाडौं । विभिन्न ठाँउबाट जबरजस्ती करणी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । बर्दियामा ९ वर्षीया बालिकलाई जबरजस्ती करणी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा गेरूवा गाउँपालिका–६ नौ...

दियो पोस्ट | शुक्रबार, साउन १९, २०८०

काठमाडौं । तनहुँको देवघाट गाउँपालिका–५ स्थित बेणी सङ्गममा कालीगण्डकी नदीले बगाएर आज एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१२ का ३२ वर्षीय लोकेन्द्र भुसाल रहेका छन् । ...

दियो पोस्ट | शुक्रबार, साउन १९, २०८०

काठमाडौं । पछिल्लो सुन तस्करी प्रकरणमा पक्राउ परेकी भन्सार एजेण्ट रुक्मिना सुब्बालाई मानवीय कारण जमानीमा रिहा गरिएको छ । उनी क्यान्सरबाट पीडित भएको हुनाले बोलाएको बेलामा हाजिर गराउने शर्तमा परिवारको ...

दियो पोस्ट | शुक्रबार, साउन १९, २०८०

काठमाडौं । करिब १ सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी रुक्मिना सुब्बालाई ‘जिम्मा जमानी’मा रिहा गरिएको छ । उनी घाँटीको क्यान्सरबाट पीडित भएको हुनाले बोलाएको बेलामा हाजिर गराउने शर्तमा परिवारको जम...

दियो पोस्ट | शुक्रबार, साउन १९, २०८०

दोलखा । पहिरोले घर पुरिँदा दोलखामा एक बालकको मृत्यु भएको छ भने जना ३ जना बेपत्ता भएका छन् । जिल्लाको गौरीशङ्कर गाउँपालिका– ८ टोपाटारमा गए राति खसेको पहिरोले टोपबहादुर थामीको घर पुरिँदा उनका १५ महिन...

दियो पोस्ट | शुक्रबार, साउन १९, २०८०

रुपन्देही । रुपन्देहीमा चोरीपैठारीको चिनीसहित २ वटा मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको रोहिणी गाउँपालिका–३ छोड्की रामनगर ईलाकाबाट बिहीबार सशस्त्र प्रहरीले करीव १ लाख ४७ हजार रुपैयाँ बरा...

दियो पोस्ट | शुक्रबार, साउन १९, २०८०

काठमाडौं । सशस्त्र प्रहरीले महोत्तरीमा भारतीय बजारबाट भन्सार छलेर नेपाल ल्याइएको रु सात करोड ५७ हजार बराबरको सामान भन्सार कार्यालयलाई बुझाइएको छ । गत आर्थिक वर्ष २०७९/८० मा जिल्लाका विभिन्न नाका हुँदै...

दियो पोस्ट | शुक्रबार, साउन १९, २०८०

इलाम । इलाममा चोरीनिकासीका सामान बरामद भएको छ । जिल्लाको सर्योदय नगरपालिका–२ स्थित दुईमाईल ईलाकाबाट बुधबार सशस्त्र प्रहरीले ७ लाख ७८ हजार ४ सय रुपैयाँ बराबरको चुरोट र टु मेन टेन्ट (पाल) बरामद गरेको छ ...

दियो पोस्ट | शुक्रबार, साउन १९, २०८०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बैठक आज बिहान ८ बजेदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको हो । बैठकले केन्द्रीय कमिटी, स्थायी कमिटी, पोलिटब्यूरोको बैठकक...

दियो पोस्ट | शुक्रबार, साउन १९, २०८०

काठमाडौं । भन्सार छलि ल्याएको सामानसहित एक जना पक्राउ परेका छन् । मकवानपुरको हेटौडा उपमहानगरपालिका-१५ चुरियामाईस्थित पूर्व पश्चिम लोकमार्गबाट १ लाख ३१ हजार ७ सय ६० वटा ट्रमाडोल ट्याब्लेट, १ सय ५० वटा ...

दियो पोस्ट | शुक्रबार, साउन १९, २०८०

काठमाडौं । विभिन्न ठाँउमा अवैधलागूऔषधसहति ९ जना पक्राउ परेका छन् । धनकुटाको धनकुटा नगरपालिका–१ हिलेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ६० मिलिग्रामसहित ६ जना पक्राउ परेका हुन ...

दियो पोस्ट | शुक्रबार, साउन १९, २०८०

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज पनि जारी रहनेछ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

दियो पोस्ट | बिहिबार, साउन १८, २०८०

काठमाडौँ । सहकारी पीडित र सरकारबीच ७ बुँदे सहमति भएको छ । सहमतिपछि आन्दोलनरत सहकारी पीडितहरूले आजदेखि माइतीघर मण्डलामा जारी अनसन र धर्ना स्थगित गर्ने सहमति भएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी...