समाचार

दियो पोस्ट | मंगलबार, मंसिर २४, २०७६

के तपाईले काठमाडौँ महानगरपालिकाभित्र असहायलाई प्रयोग गरी मगन्ते पेशा अपनाउनुभएको छ ? अथवा मगन्ते बनी बसिरहनुभएको छ ? अब पेशा छोडिहाल्नुस् । नत्र कारवाहीमा परिएला । महानरपलिकाले आज तीन दिनभित...

दियो पोस्ट | सोमबार, मंसिर २३, २०७६

काठमाडौँ । १४ औं दक्षिण एसियाली खेलकूद पाकिस्तानमा हुने भएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सोमबार बसेको बैठकले १४ औं साग पाकिस्तानमा गर्ने निर्णय गरेको हो । बैठकले दक्षिण एसियाली ...

दियो पोस्ट | सोमबार, मंसिर २३, २०७६

सिरहा । बिहेको आश्वासन दिइ १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोमबार सिरहा नगरपालिका– ६ का २८ वर्षीय दीपेन्द्र महरालाई पक्राउ गरेको छ । बालिकालाई ललाइफकाइ बिहेको आश्वासन दिएर...

दियो पोस्ट | सोमबार, मंसिर २३, २०७६

काठमाडौँ । पुर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको वर्तमान शैक्षिक प्रणालीले बेरोजगार उत्पादन गरेको बताएका छन् । चन्द्रगीरि नगरपालिका वडा नम्बर १...

दियो पोस्ट | आइतबार, मंसिर २२, २०७६

काठमाडौँ, मंसिर २२ । शनिबार भएको पीएसजी र मोन्टपेलरबिचको खेलमा पीएसजीका गोलकिपर नाभासमाथि बोतल प्रहार भएको छ । कोस्टारिकन गोलकिपर नाभासमाथि खेलको दौरान दर्शकबाट बोतल प्रहार भएको हो । खेल चलिरह...

दियो पोस्ट | आइतबार, मंसिर २२, २०७६

काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरेर पाँच हजार व्यक्तिलाई पर्यटन लक्षित तालिम दिने भएको छ । नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न ब...

दियो पोस्ट | आइतबार, मंसिर २२, २०७६

दाङ । भक्तपुरमा राजा जितामित्र मल्लका पालामा निर्मित ५५ झ्याले दरबारलाई सम्झाउने यहाँ पनि अर्को ‘दरबार’ छ । दाङ जिल्लाको लमही नगरपालिकाबाट दक्षिणमा पर्ने गढवा गाउँपालिका वडा नं ३ मा अवस्थित गोबरड...

दियो पोस्ट | शुक्रबार, मंसिर २०, २०७६

काठमाडौँ, मंसिर २० । होटल, रेष्टुराँलगायतका क्षेत्रमा बालश्रमिकको प्रयोग, न्यून ज्यालामा काम गर्नुपर्ने बाध्यता, रातको समयमा सवारी साधनको व्यवस्था नहुनुलगायतका समस्या हट्न सकेको छैन । श्रम ऐनमा र...

दियो पोस्ट | बिहिबार, मंसिर १९, २०७६

काठमाडौं । पछिल्ला तीन दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा निरन्तर सुधार हुन थालेको छ । बिहीबार नेप्से ७.४५ अंकले बढेर परिसूचक ११३१.९२ बिन्दुमा पुगेको छ । कुल १६८ वटा कम्पनीको १० लाख ...

दियो पोस्ट | बिहिबार, मंसिर १९, २०७६

मलंगवा, मंसिर १९ । मलंगवा नवलपुर सडकखण्डअन्तर्गत सर्लाही सदरमुकाम मलंगवा ११ गम्हरियामा मोटरसाइकलको ठक्‍करबाट एकजना पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा मलंगवा नगरपालिका ७ गणेशियाका ६० वर...

दियो पोस्ट | बिहिबार, मंसिर १९, २०७६

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ४५ औँ दिक्षान्त समारोहमा दुई विद्यार्थीले तीन(तीन वटा पदक पाउने भएका छन् । पुल्चोक इञ्जिनीयरिङ क्याम्पसबाट स्नातकोत्तर तहमा ९१.७३ प्रतिशत अङ्क ल्याए...

दियो पोस्ट | बिहिबार, मंसिर १९, २०७६

इलाम । पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रियताका सवालमा सबै दल एकजुट हुनुपर्ने बताएका छन् । इलामको सूर्योदय नगरपालिकाले आयोजना गरेको प्रथम सूर्योदय नगर पर्यटन...

दियो पोस्ट | बिहिबार, मंसिर १९, २०७६

काठमाडौँ । बिश्व अपाङ्ग दिवसको अवसरमा शुक्रपथ बहुउद्धेश्यीय सहकारी संस्थाद्वारा माइति नेपालमा रहेका अपाङ्ग बालबालिकाहरुलाई खाद्यान्न तथा फलफुल बितरण गरिएको छ । मंगलबार एक कार्यक्रमका बीच संस्थाका अध्...

दियो पोस्ट | बुधबार, मंसिर १८, २०७६

काठमाडौं, मंसिर १८ । भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरमा कार्यरत नायब सुब्वा नारायणराज मिश्र र कार्यालय सहयोगी भाईकाजी गौतम घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी...

दियो पोस्ट | बुधबार, मंसिर १८, २०७६

कास्की, मंसिर १८ । नेपाल सर्वाधिक छ पदक जितेर टिम च्याम्पियन बनेको छ । यही मङ्सिर १६ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा पाँच स्वर्ण, पाँच रजत र पाँच कास्य गरी १५ पदकका लागि भएको प्रतिस्पर्धामा नेपाल...

दियो पोस्ट | बुधबार, मंसिर १८, २०७६

काठमाडौं, मंसिर १८ । चक्रपथको दोस्रो चरणको विस्तारका लागि कलङ्की–महाराजगञ्ज सडकमा तयारीका काम शुरु गरिएको छ । यस सडकमा रुख काट्ने, विद्यु्तका पोल सार्ने, खानेपानीका पाइप सार्नेलगायतका आवश्यक तयारीका ...

दियो पोस्ट | सोमबार, मंसिर १६, २०७६

काठमाडौँ, मंसि १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालको आइसियु कक्षबाट भिडियो सन्द्शमार्फत आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका छन् । सोमबार त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक ...

दियो पोस्ट | सोमबार, मंसिर १६, २०७६

जर्मनी, मंसिर १६ । यूरोपेली विमानकम्पनी एअरबसले आफ्ना १६ कर्मचारीलाई जासूसी गरेको आरोपमा बर्खास्त गरेको छ । उनीहरूले कम्पनीको नियम विपरित अन्य संस्थाका लागि जासूसी गरेको आरोप लागेपछि बर्खास्त गरि...

दियो पोस्ट | सोमबार, मंसिर १६, २०७६

काठमडौं, मंसिर १६ । बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही विजयी भएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको समर्थनमा शाहीले नेपाली काँग्रेसका जीत शेरचन...

दियो पोस्ट | शनिबार, मंसिर १४, २०७६

बेलायत । बेलायतको लण्डनस्थित लण्डन ब्रिज आक्रमणका दोषी पाकिस्तानी मूलका बेलायती नागरिक भएको यहाँको प्रहरीले पहिचान गरेको छ । गत शुक्रबार लण्डन ब्रिजमा चक्कु प्रहार गर्ने व्यक्ति २८ वर्षीय उस्म...

दियो पोस्ट | शनिबार, मंसिर १४, २०७६

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत गाईघाटमा यात्रुवाहक बस र ट्रक ठोक्किँदा १३ जना यात्रु घाइते भएका छन्। काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको ना ४ ख ९८१९ नम्बरको बस र ना ५ ख ९१९७ नम्बरको ट्र...

दियो पोस्ट | शनिबार, मंसिर १४, २०७६

काठमाडौँ, मंसिर १४ । अस्ट्रलियन क्रिकेटर डेविड वार्नरले आफ्नो करियरकै उत्कृष्ठ कीर्तिमान कायम गरेका छन् । पाकिस्तानसँग भएको डे–नाइट टेस्ट क्रिकेटमा वार्नरले तेहेरो शतक प्रहार गरेर कीर्तिमान कायम गर...

दियो पोस्ट | शनिबार, मंसिर १४, २०७६

केन्द्रीय लण्डनस्थित लण्डन ब्रिजमा भएको अन्धाधुन्ध छुरी प्रहार हुँदा दुईजनाको मृत्यु भएको छ । पुलिसले संदिग्ध हमलाकर्ताको गोली हानी हत्या गरेको छ । उक्त घटनाको केही घण्टापछि नै शहरको द हेगको ...

दियो पोस्ट | शुक्रबार, मंसिर १३, २०७६

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी निरीक्षक रामकिशोर साह घुस लिँदालिँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेका छन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली घुस लिँदा...