काठमाडौं । नेपाल प्रहरीले १५ वर्षअगाडि धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अभियोगमा शनिबार दुई जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विसं २०६१ वैशाखमा नुवाकोटको तारकेश्...
बीबीसी । अल्बानियामा गत महिना शक्तिशाली भुकम्पबाट ५१ जना भन्दा बढी मानिसहरुको मृत्यु भएपछि अवैध रुपमा भौतिक संरचना बनाउने र बनाउन सहयोग गर्ने १७ भन्दा बढी ब्यक्तिहरु बिरुद्ध पक्राउ पुर्जी जारि गरिए...
भक्तपुर, मंसिर २९ । मध्यपुरथिमि नगरपालिकाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा करातेमा दुई स्वर्ण विजेता मन्देकाजी श्रेष्ठलाई नगद पाँच लाख ५५ हजार ५५५ पुरस्कारसहित सम्मान गरेको छ । विजेता ...
काठमाडौँ, मंसिर २९ । सुनको मुल्यमा एकैदिन पाँच सयले बृद्धी भएको छ । शुक्रबार सम्म तोलाको ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आइतबार प्रतितोला ७१ हजार तीन सय रुपैयाँ पुगेको छ । ...
बाँके, मंसिर २९ । बाँके राष्ट्रिय निकुञ्जले बाघको आक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराएको छ । गतकात्तिक २४ गते पाटेबाघको आक्रमणबाट कोहलपुर नगरपालिका–१३ नयाँबस्तीकी ...
बाजुरा, मंसिर २९ । सदरमुकाम मार्तडीसहित हिमाली क्षेत्रमा परेको हिमपातका कारण चिसो बढेसँगै दैनिक जनजीवन प्रभावित बनेको छ । चिसोका कारण स्थानीय बजार बन्द छन् भने ग्रामीण क्षेत्रमा आवतजावत रोकिएको छ...
एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज (आइतबार) विभिन्न तीन खेल हुँदैछ । प्रिमियर लिगमा आइतबार साविक विजेता म्यानचेस्टर सिटी, आर्सनल, म्यानचेस्टर युनाइटेड लगायतका क्लबले प्रतिस्पर्धा गर्ने...
बीबीसी । संयुक्त राष्ट्रसंघको मानवअधिकार आयोगले भारतमा निम्तिएको नागरिकता विवादमा चिन्ता व्यक्त गरेको छ। हालै भारतले नागरिकता संशोधन विधेयक पारित गरेपछि आसाम राज्यमा विरोध तथा प्रदर्शन सुरु भए...
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं ६ चौकीडाँडास्थित बिपी राजमार्गमा पूर्वबाट काठमाडौँतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका एक जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु ...
स्याङजा, मंसिर २८ । स्याङ्जाको भिरकोटमा रु १० करोडको लागतमा निर्माण हुने खानेपानी योजनाको शुक्रबार शिलान्यास गरिएको छ । नेपाल सरकारको रु सात करोड, उपभोक्ताबाट सङ्कलन गरिएको रु एक करोड र बाँँकी रक...
काठमाडौँ, मंसिर २८ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज बिहानैदेखि अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइठेभिरमा सुक्खा पहिरो खसेपछि ७६ किलोमिटर द...
काभ्रेपलाञ्चोक, २७ मंसिर । नेपाल प्रहरी स्कुल साँगामा २७ औँ अन्तरविद्यालय स्तरिय आइजीपी फुटबल रनिङ ट्रफी आयोजना भएको छ । शुक्रबार प्रहरी नायव महानिरीक्षक नारायण सिंह खड्काले शुक्रबार रेफ्र...
हुम्ला, मंसिर २७ । हुम्लामा दोस्रोपटक बिहीबारदेखि हिमपात हुँदा सरदमुकाम सिमकोटका विद्यार्थीले आगोको सहायतामा परीक्षा दिन बाध्य भएका छन् । सदरमुकाम सिमकोटमा रहेको बालमन्दिर माध्यामिक विद्यालयमा आज...
नवलपरासी, मंसिर २७ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ बडेरामा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा सुनवल नगरपालिका–१३ बडेराका २८ वर्षीय रमेश शाही रहेका छन् । काठमाडौँब...
बाजुरा, मंसिर २७ । बाजुरामा बिहीबार अपरान्ह्देखि हिमपात र वर्षा शुरु भएको छ । जिल्लाका मार्तडीको पोरखे, बिच्छ्या, दहकोट, जुकोट, रुगिीन, आटिचौरका माथिल्ला दर्जनभन्दा बढी स्थानमा हिमपात शुरु भएको छ...
काठमाडौँ, मंसिर २७ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितालाई कतार एयरवेजले मुख्य प्रायोजन गर्नेभएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार कतार एयरवेजले एन्फालाई प्रायोजनस्वरुप रु एक कर...
काठमाडौँ, मंसिर २७ । सम्बन्धित संस्था वा व्यक्तिले निर्धारित समयमा नियम विपरीत राखिएको विज्ञापन हटाउने कार्य नगरेपछि काठमाडौँ महानगरपालिकाले शहरलाई कुरूप बनाई राखिएका होर्डिङ बोर्ड हटाउन सुरु गर...
महोत्तरी । सडक गल्लीमा फालिएका प्लाष्टिक, झुत्रा कपडा र शीतले भिजेका पतिङ्गर बटुलेर आगो सल्काएपछि त्यसबाट निस्कने धुवाँको मुस्लोबीच हात फैलाएर यहाँका दलित बस्तीका बासिन्दा न्यानो खोजिरहेका छन् । ...
काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा यसअघि निर्माणको काम गरेको इटालियन कम्पनी सिएमसीले भुक्तानी गर्न बाँकी सहायक ठेकेदार र सप्लायर्सको भुक्तानी टुङ्गो लाग्न सकेको छैन । स्थानीय कामदारको ज्याल...
बाँके । नेपालगंज उपमहानगरपालिका(२ स्थित घरबारी टोलबाट श्रोत नखुलेको १३ लाख नेपाली रुपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नेपालगंज उपमहानगरपालिका(२ बस्न...
एजेन्सी, २४ मंसिर । म्यानमारकी नेतृ आङ सान सुची नरसंहार मुद्दामा जवाफ दिन द हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा उपस्थित भएकी छन्। अफ्रिकी मुलुक गाम्बियाले नोभेम्बर ११ मा म्यानमारविरुद्ध अन्तर्रा...
काठमाडौं । अघिल्लो दिन दोहोरो अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज सामान्य अंकको वृद्धि भएको छ । आज मंगलबार नेप्से ३.४८ अंकले बढेर ११५१.३६ बिन्दुमा पुगेको छ । कारोबार शुरु भए...
झापा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका–४ कोटिहोम नजिकै आज भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको अमरदह नगरपालिका–२ का २३ वर्षीय किसन साह...
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘अकुपाइ टुँडिखेल अभियान’को सञ्चालन गर्नु कुनै अर्थ नरहेको स्पष्ट पारेका छन् । उनले हाल टुँडिखेल आसपासमा भवनको पुनःनिर्माणको काम भइरहेकाले स...