काठमाडौं, २१ जेठ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १३ सय ८४ जना संक्रमित थपिएका छन् । यसमध्ये काठमाडौँमा ८९७, भक्तपुरमा १८८ र ललितपुरमा २९९ जना थपिएका हुन् ।
प्रदेश १ मा सर्वाधिक ३११ जना मोरङमा भेटिएका छन् भने प्रदेश २ मा धनुषामा १३३ जना, गण्डकी प्रदेशमा कास्कीमा २८२ जना, लुम्बिनी प्रदेशमा रुपन्देहीमा ८५ जना, कर्णाली प्रदेशमा सुर्खेतमा ८६