समाचार

दियो पोस्ट | आइतबार, साउन १२, २०७६

काठमाडौँ, साउन १२ । सिंगापुरविरुद्धको खेलमा १ सय ९२ रनको लक्ष्य पछ्याइहेको नेपालले कप्तान पारस खड्कालाई तेस्रो ओभरमै गुमाएको छ । निकै आक्रमक ब्याटिङ गरेका पारस तेस्रो ओभरको पहिलो बलमै आउट भएका हुन् ...

दियो पोस्ट | शनिबार, साउन ११, २०७६

काठमाडौँ, साउन १० । आइसिसी टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गत फाइनल खेलमा नेपालले कुवेतलाई पराजित गर्दै विजयी हासिल गरेको छ । सिङ्गापुरको इण्डियन एसशेसियशन क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले ...

दियो पोस्ट | शनिबार, साउन ११, २०७६

काठमाडौं,साउन ११ । सन् २०१९/२१ का लागि जापानमा हुन गइरहेको गैरआवासीय नेपाली संघको निर्वाचनमा नारायण खड्काले उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरेका छन् । सबै युवामा हुने जोश र जाँगरको सहि सदुप्रयोग गर्...

दियो पोस्ट | शनिबार, साउन ११, २०७६

धादिङ, साउन ११ । बेल्खु खोेलाबाट अवैध रुपमा गिटी बालुवा तस्कर गर्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार विहान ४ बजे बेल्खु खोलामा स्काभेटर प्रयोग गरि बालुवा निकाल्दै गरेको अवस्थाम...

दियो पोस्ट | शनिबार, साउन ११, २०७६

काठमाडौं । ग्यारेथ बेलले रियल मड्रिड छाड्ने तयारी गरेका छन् । उनी चीनियाँ क्लब जियाङ्सु सुनिङमा तीन बर्षका लागि अनुबन्धित हुन लागेका हुन् । वेल्सका कीर्तिमानी गोलकर्ता स्पेन छाडेर चीन जाने बिषयको अन्...

दियो पोस्ट | शनिबार, साउन ११, २०७६

काठमाडौं, साउन ११ । बाजुरामा विभिन्न स्थानीय तहमा रहेका साहुको खेतमा हलो जोतेर जीविकोपार्जन गर्दै आएका ७३४ मुक्तहलिया परिवारको पुनःस्थापना गरिएको छ । जिल्ला मुक्तहलिया कार्यक्रमअनुसार परिचयपत्र प्...

दियो पोस्ट | शुक्रबार, साउन १०, २०७६

बेइजिङ, नेपाल र चीनबीच हवाई यातायातको क्षेत्रमा संयुक्त साझेदारीको सहमति भएको छ । दुई देशका हवाई सेवाका अधिकारीबीच बेइजिङमा शुक्रबार सम्पन्न द्विदिवसीय वार्तामा दुवै देशका अधिकारीले नागरिक उड्डयन तथा...

दियो पोस्ट | शुक्रबार, साउन १०, २०७६

काठमाडौँ, साउन १० । सामान्य घरायसी झगडामा श्रीमानमाथि दाउ प्रहार भएको छ । पोखरा महानगरपालिका–१६ गोष्टस्थित शिवालयमा ठाँटी समाजको घरमा बस्दै आएकी सिता परियारले आफ्नो ५० बर्षिय श्रीमान सुकराम परिया...

दियो पोस्ट | शुक्रबार, साउन १०, २०७६

काठमाडौँ,साउन १० । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्रकाश वस्तीले मानवअधिकार सम्बन्धी विधेयकहरु ल्याउदा सरकारले आयोगलाई जानकारी नै नदिने गरेको बताएका छन् । आयोगले शुक्रबार ललितपुरको हरिहरभवनस्...

दियो पोस्ट | शुक्रबार, साउन १०, २०७६

कास्की,साउन १० । पोखराको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा सुत्केरीको गएपछि हस्पिटल परिसरमा तनाव सिर्जना भएको छ । पोखरा १४ चाउथे बस्दै आएकी ३२ वर्षीया निशाकुमारी थापा (गीता)लाई सुत्केरी भईसकेपछी ...

दियो पोस्ट | शुक्रबार, साउन १०, २०७६

ओखलढुंगा । कीर्ते कागजात बनाएर सरकारी काम गर्ने एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । वडा कार्यालयले दिने सबै कागजात कीर्ते बनाएर सरकारी सेवा लिने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । जन निर्वाच...

दियो पोस्ट | शुक्रबार, साउन १०, २०७६

कास्की, साउन १० । चार दिनदेखि खोल्सामा खसेका एक युवकलाई आज प्रहरीले सकुशल उद्धार गरेको छ । पोखरा–१७ स्थित छोरेपाटन बस्ने १६ वर्षीय अञ्जन सुनारलाई उद्धार गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोख...

दियो पोस्ट | शुक्रबार, साउन १०, २०७६

काठमाडौँ, साउन १० । प्रायः सबै पुरुषले आफ्नो जीवनकालमा एकपटक कम्मरमुनिको दुखाइको अनुभव गरेका हुन्छन् । कम्मरमुनि दुख्नुमा मूत्र प्रणाली, प्रजनन प्रणाली तथा प्रोस्टेटको समस्या भएको बुझ्न सकिन्छ ।...

दियो पोस्ट | बिहिबार, साउन ०९, २०७६

सियोल । उत्तर कोरियाले नयाँ किसिमको क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सैनिक अधिकारीहरुले बताएका छन्। बिहीबार बिहानै उत्तर कोरियाको वोनसानबाट प्रहार गरिएका दुई वटा क्षेप्यास्त्रले करिब ...

दियो पोस्ट | बिहिबार, साउन ०९, २०७६

एट्लेटिको मड्रिडले बार्सिलोनाका फरवार्ड एन्टोनी ग्रिजम्यानको दर्ता रोक्न माग गरेको छ । ला लिगाका अध्यक्ष जाभियर टेबसले घटनाको पुष्टि गर्दै एट्लेटिको मड्रिडले बार्सिलोनामा नयाँ खेलाडीको दर्ता रोक्न मा...

दियो पोस्ट | बिहिबार, साउन ०९, २०७६

काठमाडौँ, साउन ९ । चलचित्र निर्माता छविराज ओझा र उनकी कान्छी श्रीमती तथा अभिनेत्री शिल्पा पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । छविकी जेठी श्रीमती हेमा ओझाले प्रहरी कार्यालयमा बहुविवाहको मुद्दा ...

दियो पोस्ट | बुधबार, साउन ०८, २०७६

शरद शर्मा काठमाडौं, साउन ८ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई रिक्त जनप्रतिनिधिको विवरण पठाउन निर्देशन दिएको छ । मन्त्रालयले पटकपटक निर्देशन दिँदा पनि स्थानी...

दियो पोस्ट | बुधबार, साउन ०८, २०७६

खोटाङ, साउन ८ । खोटाङ हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईविरुद्ध चक्काजाममा उत्रिएका दुई वडाध्यक्षसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत असार ३१ गते आयोजित नगरसभाप्रति असन्तुष्टि जनाउँदै...

दियो पोस्ट | बुधबार, साउन ०८, २०७६

–भीष्मराज ओझा/रासस काठमाडौं,साउन ८ । झट्ट सुन्दा पत्यार नलाग्न सक्छ, मुलुकको कूल भू–भागको झण्डै ४५ प्रतिशत वन क्षेत्रले ओगटेको नेपालले वार्षिक रु साढे अर्बभन्दा बढीको काठ तथा काठजन्य सामग्री आयात गर्...

दियो पोस्ट | मंगलबार, साउन ०७, २०७६

–राजेन्द्रप्रसाद पनेरु/रासस कञ्चनपुर,साउन ७ । महाकाली नदीको स्रोत बाँडफाँटमा भीमदत्त नगरपालिका र महाकाली नगरपालिकाबीच विवाद देखिएको छ । स्रोत बाँडफाँटमा सहमति हुन नसकेपछि भीमदत्त र महाकाली नगरपालिकाल...

दियो पोस्ट | मंगलबार, साउन ०७, २०७६

स्पेनिस क्लब रियल मड्रिड र बार्सिलोना सर्वाधिक मुल्यवान स्पोर्ट्स टिमको सूचीमा परेको छ । फोर्ब्सले सार्वजनिक गरेको सूचीमा रियल र बार्सिलोना शीर्ष पाँचभित्र अटाएको छ । फोर्ब्सको सूचीमा रियल तेस्र...

दियो पोस्ट | मंगलबार, साउन ०७, २०७६

काठमाडौं,साउन ७ । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलमा नेपालले खराब सुरुवात गरेको छ । मंगलबार भएको पहिलो खेलमा कमजोर प्रतिद्वन्दी कतारसँग ४ विकेटले पराजित हुँदै...

दियो पोस्ट | मंगलबार, साउन ०७, २०७६

काठमाडौं,साउन ७ । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक करिब ६ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.९४ बिन्दुले बढेर एक हजार २७७.१७ बिन्दु...

दियो पोस्ट | मंगलबार, साउन ०७, २०७६

रुपन्देही,साउन ७ । प्रदेश नं ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यातायात व्यवस्था कार्यालयको आज छड्के अनुगमन गर्दा २१ कर्मचारी अनुपस्थित रहेको पाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्...