समाचार

दियो पोस्ट | मंगलबार, चैत्र २६, २०७५

सियोल,चैत २६ । दक्षिण कोरियामा सन् २०२१ देखि माध्यमिक तहको शिक्षा पूर्ण रुपमा निःशुल्क गरिने भएको छ । राष्ट्रपतिको कार्यालय, सरकार र सत्तारुढ डेमोक्रेटिक पार्टी ९डिपी० बीच माध्यमिक शिक्षा निःशुल्क ग...

दियो पोस्ट | मंगलबार, चैत्र २६, २०७५

काठमाडौं, चैत २६ । सरकारले गरीव नागरिकको पनि निःशुल्क स्वास्थ्य विमा गरिदिने घोषणा गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य सेवामा पहुँच पु¥याउन गरिव नागरिकलाई पनि एक लाखको निःशुल्क स्वास...

दियो पोस्ट | मंगलबार, चैत्र २६, २०७५

बाँके,चैत २६ । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएपछि जिल्लामा हालसम्म चार कार्यकर्ताले आत्मसमर्पण गरेका छन् । ‘विप्लव’ समूहमा रहेर गतिविधि गर्दै आएका उनीहरुले जिल्...

दियो पोस्ट | मंगलबार, चैत्र २६, २०७५

बाजुरा,चैत २६ । चालू आर्थिक वर्षको तेस्रो चौमासिक लागिसक्दा पनि उपभोक्ता समितिसँगको सम्झौतादेखि लगत स्टिमेटको कामसमेत नभएपछि यहाँका जनप्रतिनिधि तनावमा छन् । स्थानीय तह निर्वाचनको दुई वर्ष पुग्न ल...

दियो पोस्ट | मंगलबार, चैत्र २६, २०७५

काठमाडौँ,चैत २६ । प्रहरीले काठमाडौंको नयाँ वसपार्कबाट चोरीको गाडीसहित एकजनालाई पक्राउ गरेको छ । नयाँबसपार्कस्थित आकाशेपुल मुनिबाट ललितपुर, महालक्ष्मी नगरपालिका–१४ बस्ने कमल महर्जन बा।६ च ४४२५ नम्...

दियो पोस्ट | मंगलबार, चैत्र २६, २०७५

आदिस अबाबा,चैत २६ । अफ्रिकी मुलुक इथियोपियामा सन् २०१९ मा ८८ लाखभन्दा बढी नागरिकलाई मानवीय सहायताको खाँचो रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघीय मानवीय सहायता मामिलासम्बन्धी कार्य...

दियो पोस्ट | मंगलबार, चैत्र २६, २०७५

ब्यारिस्टरका रूपमा २० वर्ष काम गरेपछि निशा कतोनाले त्यसलाई छाडेर रेष्टुराँ खोल्ने निर्णय गर्दा उनका साथी र परिवारका सदस्यले उनी अधवैँसे उमेरमा हुने अन्योलम परेको भनेर अर्थ्याए। उनले राम्रो आय हुने...

दियो पोस्ट | मंगलबार, चैत्र २६, २०७५

दक्षिण कोरियाको पप सङ्गीतको समूह ब्ल्याकपिङ्कले युट्युबमा सबैभन्दा छिटो १० करोड पटक हेरिएको म्युजिक भिडिओको कीर्तिमान बनाएको छ। 'किल दिस लभ' नामक भिडिओले दुई दिन १४ घण्टामा सो सङ्ख्या पार गर्दै अर...

दियो पोस्ट | मंगलबार, चैत्र २६, २०७५

डोटी,चैत २६ । दीपायल सिलगढी नगरपालिका वडा नं ९ लाई बत्तीमुनिको अँध्यारो क्षेत्रका रुपमा चिनिन्छ । जिल्ला सदरमुकाममै रहेको भए पनि वडा नं ९ सामाजिक चेतनाको विकास नभएकै कारण सबैभन्दा पछि परेको छ । थ...

दियो पोस्ट | मंगलबार, चैत्र २६, २०७५

काठमाडौँ, चैत २६ । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल अस्पताल भर्ना भएका छन् । नेता नेपाल विगत तीन दिनअघि अस्वस्थ भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् । नेता नेपाललाई खोकी र ज्वरोले च्य...

दियो पोस्ट | मंगलबार, चैत्र २६, २०७५

बेनी, चैत २६ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ सुकेबगरस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक युवाको ज्यान गएको छ । अन्नपूर्ण गाउँपालिका-६ घारका २२ वर्षीय सबिन बुढाथोकीको पोखराको म...

दियो पोस्ट | मंगलबार, चैत्र २६, २०७५

ब्राजिलियन फुटबल लिजेण्ड पेले अस्पतालबाट डिस्चार्ज भएका छन् । पिसाबसम्बन्धि समस्या देखिएपछि फ्रान्सको पेरिसस्थित एक अस्पताल भर्ना भएका पेले सोमबार डिस्चार्ज भएका हुन् । ‘द ब्लाक पर्ल’ ले चिनिने ...

दियो पोस्ट | आइतबार, चैत्र २४, २०७५

काठमाडौ, चैत २४ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको पहिलो खेलमा दिल्ली क्यापिटलले सहज जित निकालेको छ। टस जितेर फिल्ड रोजेको दिल्लीले रोयल च्यालेन्जर्स बैंग्लोरमाथि चार विकेटको ...

दियो पोस्ट | आइतबार, चैत्र २४, २०७५

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ला लिगाको ‘प्लेयर अफ दि मन्थ’ को उपाधि हात पारेका छन् । मार्च महिनामा उत्कृष्ट खेलाडी बन्दै मेस्सीले ‘प्लेयर अफ दि मन्थ’ अवार्ड जितेका हुन् ।मेस्सीले मार्चमा ए...

दियो पोस्ट | आइतबार, चैत्र २४, २०७५

बुटवल, चैत २४ । प्रदेश-५ का सांसदले बारा-पर्साका हावाहुरी प्रभावितलाई एक दिनको पारिश्रमिक प्रदान गर्ने भएका छन्। प्रदेशसभाको आइतबार बसेको बैठकले एक दिनको तलब दिने प्रस्ताव पारित गरेको हो। एक दिनको तल...

दियो पोस्ट | आइतबार, चैत्र २४, २०७५

दियोपोस्ट संवाददाता धादिङ, २४ चैत्र । प्रहरी चौकी सार्न खोजिएको विरोधमा त्रिपुरासुन्दरी गाउँपालिका ७ खबरेका स्थायनीवासीले विरोध गरेका छन् । खहरेका स्थानिय बासिन्दाले विरोधमा खहरै प्रहरी चौक...

दियो पोस्ट | शनिबार, चैत्र २३, २०७५

ओखलढुंगा, चैत २३ । शुक्रबारदेखि हराइरहेका एक व्यक्तिको सिद्धिचरण नगरपालिका वडा नं(३, को बरबोटे भीरमा शनिवार शव फेला परेको छ । सिद्धिचरण नगरपालिका वडा नं(८, जरङ्गेका ३१ वर्षीय रामजी गुरुङको शुक्रब...

दियो पोस्ट | शनिबार, चैत्र २३, २०७५

वीरगञ्ज, चैत २३ । इजहार मियाँ आकाशतिर हेर्छन्, आकाशमा कालो बादल लागेको छ र मेघगर्जनको सम्भावना देखेपछि फेरि कुनै अनिष्ट हुने सङ्केतले उनको जीउ सिरिङ्ग हुन्छन् र मनभित्र भय, त्रासका कारण शङ्काउपशङ्का...

दियो पोस्ट | शनिबार, चैत्र २३, २०७५

काठमाण्डौँ,चैत २३ । बारा, पर्सामा आइतबार साँझ आएको भुमरीसहितको हावाहुरी ‘टोर्नाडो’ भएको पुष्टि भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल...

दियो पोस्ट | शुक्रबार, चैत्र २२, २०७५

काठमाडौँ,चैत २२ । धुर्मुस सुन्तली फाउण्डेशनको आयोजनामा हुने गौतम बुध्द अन्तराष्ट्रिय क्रिकेट रङगशालाको निर्माणका लागि रकम जुटाउने उदेश्यले आयोजित मातृभुमी कप क्रिकेट प्रतियोगिताको अन्तिम तयारी पूरा ...

दियो पोस्ट | शुक्रबार, चैत्र २२, २०७५

काठमाडौं, २२ चैत । ललितपुर धोविघाटमा शुक्रबार ट्रकको ठक्करले भ्यान चालकसहित २ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो जनक शिक्षा सामग्री केन्द्रको ना १ घ ५३३ नम्बरको ट्रकले ठक्कर दिँदा बा ७ च २१३१ नम्...

दियो पोस्ट | बिहिबार, चैत्र २१, २०७५

काठमाडौं, चैत २१ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राजश्वको बाँडफाँड र एकल अधिकार स्थानीय तहमा गईसकेकाले स्थानीय सरकार र प्रदेश सरकारलाई न्यायिकता र प्रगतिशिल कर प्रणालीभित्र रहेर राजश्व संकलन गर्...

दियो पोस्ट | बिहिबार, चैत्र २१, २०७५

काठमाडौं, चैत २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधि तथा राजनीतिज्ञहरुलाई शुसासनको सन्र्दभमा नेतृत्वदायी भुमिका निर्वाह गर्न निर्देशन दिएका छन् । विहिबार राजधानीमा राष्ट्रिय विकास परिषद् ...

दियो पोस्ट | बिहिबार, चैत्र २१, २०७५

काठमाडौँ, चैत २१ । प्रदेश २ मा १४ र १५ चैतको एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको प्रकरणमा संलग्न ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सप्तरीमा पत्रकार सम्मेलन गरेर प्रहरीले दुई प्रहर...