अस्ताउँदो सूर्यलाई अर्घ्य दिन मेयर पराजुली सडकमा घस्रदै

दियो पोस्ट  

विराटनगर,कात्तिक १६। विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली शनिबार छठ पर्वका सन्दर्भमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिन घस्रदै सिंघिया घाटतर्फ जाँदै ।
तस्वीरः मनोज दाहाल/रासस