जनकपुर, चैत २० । आइतबार साँझ बारा र पर्सामा आएको विनाशकारी आँधीबाट १ हजार ४० घर पूर्णरुपले क्षतिग्रस्त भएको प्रदेश नम्बर २ सरकारले जनाएको छ । यस्तै बारामा २७ र पर्सामा एक गरी २८ जनाको मृत्यु हु...
इस्लामाबाद, चैत २० । पाकिस्तानमा सन् २०१७ भन्दा २०१८ मा ११ प्रतिशतका दरले बाल शोषण बढेको एक रिपोर्ट सार्वजनिक भएको छ । साहिल नामको एक गैरसरकारी संस्थाका अनुसार हरेक दिन पाकिस्तानमा १० जना भन्दा धेरै...
काठमाडौँ, चैत २० । वर्किङ भिसा भन्दै भिजिट भिसामा वैदेशिक रोजगारीका लागि मान्छे पठाएको अरोपमा भोजपुर घर भइ सामाखुशी बस्दै आएकी विमला थापालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महा...
कार्यान्वयन गर्ने निकायहरूले स्रोत-साधन र जनशक्ति अभाव एवम् प्रणालीको व्यवस्थापनमै प्रश्न उठाइएपछि सबैखाले आकस्मिक सेवाहरूका लागि एउटै टेलिफोन नम्बर बनाउने सरकारी योजना अघि बढ्न नसकेको अधिकारीहरूले ब...
काठमाडौँ,चैत १८ । सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज ...
काठमाडौं, चैत १८ । बानेश्वरमा स्कुटरलाई ठक्कर दिने पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको स्कर्टिङको गाडीलाई ट्राफिक प्रहरी महाशाखाले ५ सय रुपैयाँ जरिवाना तिराएको छ । चन्दको स्कर्टिङका क्रमम...
ओखलढुंगा, चैत १७ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ७ थाक्लेमा भएको स्करपियो दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । ६ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा काठमाण्डौमा मृत्यु भएको ...
काबुल, अफगानिस्तान,चैत १७ । अफगानिस्तानको जम्मा तीन करोड जनसङ्ख्यामध्ये झण्डै आधा जनतामा बहुरूपी गरिबीको समस्यामा बाँच्न बाध्य भएका आइतबार यहाँ सार्वजनिक सरकारी तथ्याङ्कमा उल्लेख छ । दशकौँदेखि विभि...
जोधपुर,चैत १७ । भारतीय वायुसेनाको एउटा मिग–२७ लडाकू विमान राजस्थानको जोधपुरमा आइतबार विहान दुर्घटनाग्रस्त भएको छ । नियमित उडानका क्रममा रहेको उक्त विमानका पाइलट भने सकुशल उत्रिएको भारतीय सेनाले जनाए...
नयाँ दिल्ली,चैत १७ । भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ट नेता एके एन्टोनीले पार्टी अध्यक्ष राहुल गान्धी दुई ठाउँबाट निर्वाचन लड्ने बताउनुभएको छ । केरलाको वायानाड निर्वाचन क्षेत्रबाट पनि गान्धीले ...
बेइजिङ,चैत १७ । पूर्वी चीनको एक इलेक्ट्रोनिक्स कारखानामा आइतबार भएको विस्फोटमा सात जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् । जियाङ्सु प्रान्तको कुनशानस्थित ए...
काठमाठडौं, चैत १७ । काठमाडौंको बाहिरी चक्रपथ विकास आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) संशोधन गर्ने तयारी गरिएको छ । काठमाडांै उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाईकाजी तिवारीले सो आयो...
काठमाडौँ,चैत १६ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल धावनमार्ग मर्मतको तयारी अन्तिम चरणमा पुगेको छ। सोमबारबाट सुरु हुने मर्मतको कामका लागि निर्माण सामाग्री संकलनको काम तिब्र रुपमा भइरहेको छ। वि...
पाल्मविच, संयुक्त राज्य अमेरिका,चैत १६ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका छिर्न खोज्ने आप्रवासीलाई रोक्न थप कदम नचाले मेक्सिकोसँग जोडिएको सीमा बन्द गर्न सक्ने बताउनु भएको छ । सीमा बन्द ग...
काठमाडौँ,चैत १६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी गर्न कुनै समस्या नरहेको बताउनुभएको छ । लगानी सम्मेलनमा सहभागी स्वदेशी एवम् विदेशी लगानीकर्तालाई उ...
काठमाडौँ,चैत १६ । नेपाल लगानी सम्मेलनमा विभिन्न क्षेत्रका १५ वटा परियोजनाका लागि हस्ताक्षर भएको छ । शुक्रबार र सनिबार राजधानीमा भएको लगानी सम्मेलनमा सरकारका तर्फबाट प्रस्तुत भएका ७७ वटा परियोजना...
– प्रकाश सिलवाल काठमाडौँ,चैत १६ । ‘नेपाल लगानी सम्मेलन २०७५’ बाट विदेशी लगानीकर्ताका साथै स्वदेशी उद्योगी÷व्यवसायी उत्साहित भएका छन् । सङ्घीय गणतन्त्रात्मक संविधान जारीपछिको निर्वाचनबाट गठित नेपा...
काठमाडौँ,चैत १६ । कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि आज निर्वाचन सम्पन्न भएको छ । पच्चिसौँ केन्द्रीय कार्यसमितिका लागि देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन सम्प...
घाज्नी, अफगानिस्तान, चैत १६ । अफगानिस्तानको सुरक्षा चौकीमा आक्रमण गरी तालिबान लडाकूहरुले कम्तीमा नौ जना प्रहरीको हत्या गरेका छन् । स्थानीय सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार लडाकूहर...
गाज्नी, अफगानिस्तान,चैत १६ । अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको एक विद्यालयमा तोप आक्रमण भएको छ । शनिबार गाजनी प्रान्त अन्तर्गत आन्दर जिल्लाको ग्रामिण इलाकामा रहेको विद्यालयमा भएको आक्रमणमा चार...
धादिङ, चैत १६ । धादिङको ज्वालामुखी गाउँपालिका ३ मैदीका कृष्ण बहादुर सेडाईको काँधमा तीन सन्तानको जिम्मेवारी छ । गाउँमै सामान्य खेतीपाती गरेर बसेका उनले जेनतेन सन्तानको लालनपालन र पढाईमा योगदान दिएकै ...
काठमाडौं, चैत १५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत विमल खड्का विरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सरकारी सेवामा बढुवा...
मोन्ट्रियल,चैत १५ । फिएट क्रिस्लर अटोमोबाइल्स ९एफसीए० ले क्यानाडाको विन्डसरस्थित कारखानामा कार्यरत करिब एक हजार ५०० कामदार हटाउने घोषणा गरेको छ । इटालियाली–अमेरिकी कार निर्माताले उक्त कम्पनीले आग...
काबुल, चैत १५ । अफगानिस्तानका दुई वटा प्रान्तमा विद्रोही तालिबान समूहले गरेको पछिल्लो आक्रमणमा १४ जना प्रहरी अधिकृत सहित कम्तीमा २४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । प्रहरी चेकपोस्ट...