बेलायतमा ३९ चिनियाँ आप्रवासी लरीमा मृत फेला

दियो पोस्ट  

लण्डन, कात्तिक ७ । बेलायतको राजधानी लण्डन नजिकै एउटा लरीमा ३९ जना चिनियाँ आप्रवासी मृत भेटिएका छन् ।

बिबिसीका अनुसार उनीहरु बेल्जियमबाट बेलायत पुगेका थिए । चिनियाँ परराष्ट्र मन्त्रालय वा लण्डनस्थित दूतावासले भने यसबारे प्रतिक्रिया दिएका छैनन् । बेलायती प्रहरीले उनीहरु आफनो नागरिकताको खोजीमा रहेको जनाएको छ ।

घटनापछि प्रहरीले २५ वर्षीय नर्दन आइरल्याण्डका एक नागरिकलाई शंकास्पद व्यक्तिको रुपमा पक्राउ गरी सोधपुछ गरेको छ