समाचार

दियो पोस्ट | शुक्रबार, चैत्र १५, २०७५

डोटी, १५ चैत । दक्षिणी क्षेत्रमा पर्ने बडीकेदार गाउँपालिका–३ घागलस्थित धारापानीबाट भरुवा बन्दूकसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । भरुवा बन्दूकसहित पक्राउ पर्नेमा घागल बस्ने ३५ वर्षीय प्रेमबह...

दियो पोस्ट | शुक्रबार, चैत्र १५, २०७५

हनोई,चैत १५ । भियतनामको भन्सार प्रशासनले काठमा लुकाई छिपाई ल्याइएको ९ टन हात्तीको दाँत बरामद गरेको छ । हात्तीका ती दाँत अफ्रिकी मुलुक कङ्गोबाट ल्याइएको अधिकारीहरुले बताएका छन् । भियतनाममा हात्तीक...

दियो पोस्ट | शुक्रबार, चैत्र १५, २०७५

नोएडा, भारत,चैत १५ । भारतको राजधानी शहर नयाँ दिल्ली नजिकको यमुना एक्सप्रेस राजमार्गमा बस र ट्रक जुधेर भएको दुर्घटनामा बसमा यात्रारत आठ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् । शुक्रबार बि...

दियो पोस्ट | शुक्रबार, चैत्र १५, २०७५

डोटी,चैत १५ । दक्षिणी क्षेत्रमा पर्ने बडीकेदार गाउँपालिका – ३ घागलस्थित धारापानीबाट भरुवा बन्दूकसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । भरुवा बन्दूकसहित पक्राउ पर्नेमा घागल बस्ने ३५ वर्षीय प्रेमब...

दियो पोस्ट | शुक्रबार, चैत्र १५, २०७५

काठमाडौँ, १५ चैत । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भेगमा आगामी तीन दिनसम्म बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनसम्मको म...

दियो पोस्ट | शुक्रबार, चैत्र १५, २०७५

कप्तान लियोनल मेस्सीले गरेको गोल बार्सिलोनाको इतिहासकै सर्वकालीन सर्वश्रेष्ठ गोल घोषित भएको छ । मेस्सीले सन् २००७ मा गेटाफेविरुद्ध गरेको गोल क्लब इतिहासकै सर्वकालीन सर्वश्रेष्ठ गोल ठहरिएको हो । ...

दियो पोस्ट | शुक्रबार, चैत्र १५, २०७५

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा बोर्डले प्रदेश नं २ अन्तर्गत आज सञ्चालन हुने एसइई परीक्षाको अनिवार्य सामाजिक विषयको नियमिततर्फको परीक्षा रद्द गरेको छ । बोर्डले आज बिहान ८ बजेदेखि हुने अनिवार्...

दियो पोस्ट | शुक्रबार, चैत्र १५, २०७५

ढाका,चैत १५ । बंगलादेशको एक गगनचुम्बी भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या शुक्रबार मध्यान्हसम्ममा २५ जना पुगेको प्रहरीले जनाएको छ । अग्निनियन्त्रकहरुले भवनभित्र डढेका वस्तुहरुभित्र अरु मानिस हुन ...

दियो पोस्ट | शुक्रबार, चैत्र १५, २०७५

सियोल,चैत १५ । दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका लागि आगामी अप्रिल १० मा वासिङ्टन डिसी जानुहुने भएको छ । दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय...

दियो पोस्ट | शुक्रबार, चैत्र १५, २०७५

धादिङ, १५ चैत । दक्षिणी धादिङको गजुरी गाउँपालिका–७ पेटारेमा घरमा लुकाइछिपाइ राखिएको अवस्थामा बिहीबार राति चरेस, चरेस बनाउने धुलो र गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको ला...

दियो पोस्ट | शुक्रबार, चैत्र १५, २०७५

काठमाडौं, १५ चैत्र । राज्यलाई बुझाउनुपर्ने बक्यौतामा समेत चेक बाउन्स र ठगी गर्ने गिरोहका नाइके हुन्–इन्सेन्टिभ ग्रुप अफ कम्पनिजका अध्यक्ष हरिमान लामा, गणेशमान लामा र सावित्री श्रेष्ठ । गत असोजदेखि ...

दियो पोस्ट | बिहिबार, चैत्र १४, २०७५

काठमाडौँ,चैत १४ ।२०७५ साल चैत्र ७ र ११ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरू: १. मुग्लिङ–पोखरा सडकको मुग्लिङ–आबुखैरेनी खण्डमा हाल कायम रहेको मस्र्याङ्दी नदीको बाया“ किनारको दुई ले...

दियो पोस्ट | बिहिबार, चैत्र १४, २०७५

इस्लामाबाद, १४ चैत । पाकिस्तानमा हालैका दिनहरुमा पक्राउ परेका व्यक्तिहरुसँग भारत नियन्त्रित काश्मिरको पुलवामामा गत महिना भएको आत्मघाती आक्रमणबीच कुनै सम्बन्ध नरहेको पाकिस्तान सरकारले जनाएको छ । ...

दियो पोस्ट | बिहिबार, चैत्र १४, २०७५

ग्वाटेमाला सिटी,चैत १४ । ग्वाटेमाला शहरको एक राजमार्गमा बुधबार राती भएको सडक दुर्घटनामा परी कम्ती १८ ग्वाटेमाली नागरिकको मृत्यु भएको छ । ग्वाटेमालाको पश्चिमी शहर नाहुआलाको प्रवेशद्धारमा एक सानो ट...

दियो पोस्ट | बिहिबार, चैत्र १४, २०७५

काठमाडौं, चैत १४ । सरकारले सेना परिचालनको विषयमा अनावश्यक वहस नगर्न आग्रह गरेको छ । मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा संञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा...

दियो पोस्ट | बिहिबार, चैत्र १४, २०७५

धनुषा, चैच १४ । जिल्ला अदालत धनुषाले जनकपुर बम काण्डका मुख्य योजनाकारको आरोप लागेका पूर्व सांसद सञ्जय शाह टक्लालाई जन्मकैद फैसला गरेको छ । २०६९ सालमा जनकपुरको जनकपुरधाम उपमहानगरपालिमा मिथिला राज्य सं...

दियो पोस्ट | बिहिबार, चैत्र १४, २०७५

रारा, १४ चैत । जिल्लाको पश्चिम खत्याड गाउँपालिकास्थित प्राथामिक स्वास्थ्य केन्द्रमा तीन दिनदेखि सुत्केरी हुन नसकेर छट्पटाइरहेकी एक महिलाको आज उद्धार गरिएको छ । खत्याड गाउँपालिका–८ ठामलेख गाउँकी २...

दियो पोस्ट | बिहिबार, चैत्र १४, २०७५

काठमाडौँ, १४ चैत । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक आन्दोलनबाट गणतन्त्रको स्थापना भई मुलुक सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढेकाले अब क्रान्ति...

दियो पोस्ट | बुधबार, चैत्र १३, २०७५

काठमाडौँ, १३ चैत । नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियाप्रति युवाको आकर्षण बढेको देखिएको छ । भाषा परीक्षाका लागि आवेदन भर्नेको सङ्ख्या बर्षेनि वृद्धि हुँदै गएको छ । सन्...

दियो पोस्ट | बुधबार, चैत्र १३, २०७५

दमौली, १३ चैत । नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित शुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तनहुँमा बेरोजगारको तथ्याङ्क सङ्कलन शुरु गरेको छ । प्रत्येक स्थानीय तहका व...

दियो पोस्ट | बुधबार, चैत्र १३, २०७५

कञ्चनपुर, १३ चैत । बेदकोट नगरपालिकाको चम्फापुरमा रहेको अस्थायी प्रहरी चौकीमा रातको समयमा ढुङ्गा मुढा गर्ने पाँचलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा चम्फापुरका विकास विष्ट, धीरेन्द्र चन्द, ...

दियो पोस्ट | बुधबार, चैत्र १३, २०७५

लहान, १३ चैत । मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका सिरहा र सप्तरीका १४ वटा खानेपानी उद्योगमा शिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले प्रशोधित पिउने पानी निर्देशिका २...

दियो पोस्ट | बुधबार, चैत्र १३, २०७५

दमौली, १३ चैत । तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीका शिवकुमार आलेले ७० वटा बाख्रा पालेका छन् । बाख्रापालनबाट उनले वार्षिक दश लाख रुपैयाँ भन्दा बढी आम्दानी गछैन् । सोही ठाउँका श्रीमाया आलेले ४५ वट...

दियो पोस्ट | बुधबार, चैत्र १३, २०७५

बाजुरा, १३ चैत । त्रिवेणी नगरपालिकाले हाइटेक प्रविधि प्रदर्शन तथा कृषि पाठशाला कार्यक्रमको शुरुआत गरेको छ । कृषि उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गर्न र आधुनिक तरकारी खेती गर्नका लागि महिलालाई सी...