समाचार

दियो पोस्ट | बिहिबार, पौष २६, २०७५

दुल्लु, पुस २६ । दैलेखको डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीमा आठ बालविवाह रोकिएका छन् । वडा कार्यालय र गैर सरकारी संस्थाको सक्रियतामा पछिल्लो एक महीनामा आठ बालविवाह रोकिएको हो । वडाध्यक्ष राजुकुमार ...

दियो पोस्ट | बुधबार, पौष २५, २०७५

काठमाडौँ, पुष २५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले वर्तमान सरकारले शक्ति र सत्ताको दुरुपयोग गरेको आरोप लगाएका छन् । वुधबार चिकित्सा शिक्षा विधेयक प्रतिवेदन संसदको शिक्षा तथा...

दियो पोस्ट | बुधबार, पौष २५, २०७५

काठमाडौँ, पुस २५ । प्राध्यापक डाक्टर गोविन्द केसीले १६ औँ अनसन सुरु गरेका छन् । चिकित्सा शिक्षा विधेयक पास गर्न दिएको अल्टिमेम वुधबार सकिएपछि डा. केसीले पुनः अनसन सुरु गरेका हुन् । वुधबार साँझ पाँ...

दियो पोस्ट | बुधबार, पौष २५, २०७५

काठमाडौँ, पुस २५ । लिभरपुल फुटबल क्लवका फरवार्ड मोहम्मद सलाहलाई अफ्रिकन बर्ष खेलाडी घोषित गरिएको छ । इजिप्टका राष्ट्रिय खेलाडीसमेत रहेका सलाहलाई मंगलबार राति सेनेगलमा भएको एक विशेष कार्यक्रमका साथ उ...

दियो पोस्ट | बुधबार, पौष २५, २०७५

गौशाला,पुस २५ । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा आज बिहान महिलाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका–५ बहेडाटोल बस्ने राकेश साहकी पत्नी ३० वर्षीया शान्तिदेवी रहेको जिल्ला प...

दियो पोस्ट | बुधबार, पौष २५, २०७५

वीरगञ्ज,पुस २५ । भारतीय पक्षले गण्डक नहरमा ढिलो गरी पानी छोड्दा पर्सा, बारा तथा रौतहट जिल्लामा यसवर्ष गहुँखेती प्रभावित हुने किसानको गुनासो रहेको छ । भारतीय पक्षले गण्डक नहरमा डिसेम्बर २५ ९पुस १०...

दियो पोस्ट | बुधबार, पौष २५, २०७५

काठमाडौं, पुस २५ । संसदीय समितिले सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत कर्मचारीहरुलाई तत्काल बढुवालगायतका सेवा, सुविधाको अवसर तत्काल प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसदको राज्य व्यवस...

दियो पोस्ट | बुधबार, पौष २५, २०७५

भक्तपुर,पुस २५ । सूर्यबिनायक नगरपालिका–५ सल्लाघारी चोकस्थित सिर्जनानगरबाट दुवाकोटतर्फ जाँदै गरेको बा ९४ प ७१७४ नं को मोटरसाइकल अनियन्त्रित भई आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनाम...

दियो पोस्ट | बुधबार, पौष २५, २०७५

मङ्गलबारे, पुस २५ । इलामको फाकफोकथुम गाउँपालिका–१ खाम्वाङमा आज आगलागी हुँदा करीब रु ४० लाख बराबरको क्षति भएको छ । स्थानीय बासिन्दा खड्गबहादुर तामाङको भान्छाकोठाबाट सल्किएको आगोले घर जल्दा किराना ...

दियो पोस्ट | बुधबार, पौष २५, २०७५

हुम्ला, पुस २५ । जिल्लामा अत्यधिक हिमपात भएको छ । सदरमुकाम सिमकोटमा एक फिट हिउँ जमेको छ । हिमपातपछि यहाँको जनजीवन प्रभावित बनेको छ । विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । मङ्गलबार रातिदेखि हिउँ ...

दियो पोस्ट | मंगलबार, पौष २४, २०७५

काठमाडौँ, २४ पुस । धितोपत्र बजारमा आज पुनः शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव चार विन्दुले घटेर एक हजार १७७ दशमलव शून्य सात विन्दुमा झरेको छ ...

दियो पोस्ट | मंगलबार, पौष २४, २०७५

चितवन, पुष २४ । पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश विकासमा सत्तापक्ष र प्रतिपक्ष एकै ठाउँमा भएको स्पष्ठ पारेका छन् । उनले देशलाई विकास र समृद्धीको...

दियो पोस्ट | मंगलबार, पौष २४, २०७५

काठमाडौँ, पुस २४ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको १० करोड ५९ लाख कित्ता शेयर सूचीकरणका लागि नेपाल स्टक एक्सचेञ्जमा आवेदन दिएको छ । स्टकका प्रवक्ता मुराहरि पराजुलीका अनुसार आवश्यक कागजातको ...

दियो पोस्ट | मंगलबार, पौष २४, २०७५

टिप्पणी रानीपोखरीमा फुटबल खेल्न थालिनु आफ्नै व्यंग्यको उपज लाग्दैन ? काठमाडौं, २४ पुस । प्रधानमन्त्री सहभागी हुने धेरै जसो कार्यक्रम ‘द कपिल शर्मा शो’ जस्ता लाग्छन्, हासेको हास्यै गर्नुपर्न...

दियो पोस्ट | मंगलबार, पौष २४, २०७५

काठमाडौँ, पुष २४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरुले नै वन तथा वनजन्य सम्पदाहरुको चोरी निकासी नियन्त्रण गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन । संघीय संसदको दिगो विकास ...

दियो पोस्ट | मंगलबार, पौष २४, २०७५

काठमाडौँ, पुष २३ । प्रहरीले काठमाडौंको कालिमाटीस्थित वैदेशिक रोजगार विभागमा बिचौलिया गर्ने ७ जनालाई पक्राउ गरेको छ । सो विभागमा सेवाग्राहीहरुलाई ठगी गर्ने बिचौलियाहरुलाई प्रहरीले पक्राउ गरेको हो...

दियो पोस्ट | मंगलबार, पौष २४, २०७५

काठमाडौँ, पुष २४ । कर्मचारी समायोजनका लागि करीब ३० हजार निजामती कर्मचारीले विवरण अद्यावधिक गराएका छन् । समायोजनमा जोन कर्मचारीहरुले किताबखानामा गएर आफ्नो व्यक्तिगत विवरण दर्ता गराएका हुन् । निज...

दियो पोस्ट | मंगलबार, पौष २४, २०७५

बैतडी, पुस २४ । स्थानीय तहमा जनप्रतिनिधि आएको डेढ वर्ष भइसक्दा पनि कर्मचारी अभाव कायमै छ । जिल्लाका १० स्थानीय तहका ४८ वडामा सचिव नहुँदा प्राविधिक सहायकले सचिवको काम गरिरहेका छन् । वडा सचिवमा...

दियो पोस्ट | मंगलबार, पौष २४, २०७५

वालिङ, पुस २४ । वालिङ बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको झण्डै दुई वर्ष हुँदा पनि मतगणना हुनसकेको छैन । विसं २०७३ फागुन १८ गते स्ववियु निर्वाचन भएको थियो । निर...

दियो पोस्ट | सोमबार, पौष २३, २०७५

वासिङटन, २३ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासंग वार्ताको लागि उपयुक्त स्थान खोजिरहेको बताएका छन् । सोमबार अमेरिकी संचारमाध्यमहरुले ट्रम्पको भनाईलाई उदृत गर्दै अमेरिका र उत्तर क...

दियो पोस्ट | सोमबार, पौष २३, २०७५

काठमाडौँ, २३ पुस । पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकालगायत मुलुकका केही स्थानमा हल्का वर्षा भई चिसो बढेको छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यमखालको हिमपात भएको मौसम पूर्वानुमान मह...

दियो पोस्ट | सोमबार, पौष २३, २०७५

सुर्खेत, २३ पुस । इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले आइतबार बेलुकी छ किलो चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भेरीगङ्गा नगरपालिका–२ मदानेचौर सुर्खेतका ४२ वर्षीय हरिबहादुर खड्क...

दियो पोस्ट | सोमबार, पौष २३, २०७५

पथरी, २३ पुस । राजधानी र प्रदेशको नाममा सहमति नजुट्दा प्रदेश १ को हिउँदे अधिवेशन आह्वानबारे अझै टुङ्गो लाग्न सकेको छैन । पुसको पहिलो साताबाट हिउँदे अधिवेशन बस्ने सहमति गर्दै बर्खे अधिवेशन असोज २३ मा...

दियो पोस्ट | सोमबार, पौष २३, २०७५

सुर्खेत, पुस २३ । इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले आइतबार बेलुकी छ किलो चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भेरीगङ्गा नगरपालिका–२ मदानेचौर सुर्खेतका ४२ वर्षीय हरिबहादुर खड्...