समाचार

दियो पोस्ट | बुधबार, माघ ०२, २०७५

डोटी, माघ २ । डोटीको जिल्ला सदरमुकाम सिलगढीमा गए राति आगलागी भएको छ । आगलागीका कारण तीन पसल जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ न...

दियो पोस्ट | मंगलबार, माघ ०१, २०७५

कानो, नाइजेरिया, १ माघ । बोको हराम लडाकू समूहले उत्तरपूर्वी नाइजेरियाको दुर्गम इलाकामा रहेको सैनिक शिवीरमा सोमबार आक्रमण गरेका छन् । त्यसैगरी नाइजेरियामा जारी द्वन्द्वको कारण घरवारबिहिन भएर शरणार...

दियो पोस्ट | मंगलबार, माघ ०१, २०७५

काठमाडौँ, माघ १ । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापन गर्ने नेप्से परिसूचक १७ दशमलव ५१ विन्दुले बढेर एक हजार १९५ दशमलव ५४ विन...

दियो पोस्ट | मंगलबार, माघ ०१, २०७५

गुल्मी, माघ १ । गुल्मीमा आगोमा जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका–१ मा गोठमा लागेको आगो निभाउने क्रममा जलेर ५१ वर्षीय जीतबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प...

दियो पोस्ट | मंगलबार, माघ ०१, २०७५

काठमाडौँ, माघ १ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न सन्तोष राईलाई पक्राउ गरेको छ । राईले राम्रो काम लगाइदिने प्रलोभन देखाइ नेपाली बालिकालाई भारतको नय...

दियो पोस्ट | मंगलबार, माघ ०१, २०७५

काठमाडौँ, माघ १ । पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाई माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उ...

दियो पोस्ट | सोमबार, पौष ३०, २०७५

भारतमा आयोजना हुने कुम्भ मेलालाई संसारकै सबैभन्दा ठूलो मेला मानिन्छ। उत्तर प्रदेशको अलाहबाद अर्थात् प्रयागराजमा प्राचीन कालदेखि प्रत्येक १२-१२ वर्षमा आयोजना हुँदै आएको मेलामा यस वर्ष १२ करोड मानिस...

दियो पोस्ट | सोमबार, पौष ३०, २०७५

काभ्रे, पुस ३० । काभ्रेको कोशीपारीमा खानेपानीको चरम अभाब भएको छ । काभ्रे कोशीपारी स्थित दुइवटा गाउँपालिकाछन् । खानेपानीको अभाव हुँदा झोलामा किताब बोकेर हिड्नुपर्ने बेलामा स्कुले बिधार्थीहरु डो...

दियो पोस्ट | सोमबार, पौष ३०, २०७५

लमही, ३० पुस (रासस) ः प्रत्येक सरकारी अस्पतालमा एम्बुलेन्स हुनुपर्ने भएपनि अहिले दाङको राप्ती अञ्चल अस्पताल तुलसीपुर ‘एम्बुलेन्स’ बिहीन अवस्थामा छ । अस्पताल स्थापनादेखि सञ्चालन हुँदै आएका एम्बुलेन्स ...

दियो पोस्ट | आइतबार, पौष २९, २०७५

काठमाडौँ, २९ पुस । धितोपत्र बजारमा साताको शुरु दिन आज शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ७८ विन्दुले घटेर एक हजार १७५ दशमलव शून्य पाँच विन्दुम...

दियो पोस्ट | आइतबार, पौष २९, २०७५

काठमाडौँ, पुस २९ । नेपाल स्टक एक्सचेञ्जमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर कारोवार शुरु भएको छ । स्टकले सुरुआती कारोवारका लागि प्रतिकित्ता न्यूनतम ७४ रुपैयाँ ८९ पैसा र अधिकतम २२४ रुपैया...

दियो पोस्ट | आइतबार, पौष २९, २०७५

काठमाडौँ, २९ पुस । थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास –२०१९ क्रिकेट प्रतियोगितामा नेपालले मलेशियालाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो पटक जित हात पारेको छ । थाइल्याण्डको बैंककस्थित ट्र...

दियो पोस्ट | आइतबार, पौष २९, २०७५

दमौली, २९ पुस । खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँको व्यास नगरपालिकाले दोस्रो व्यास नगर अल्ट्रा म्याराथन आयोजना गर्ने भएको छ । शहीद दिवसको अवसर पारेर व्यास नगरपालिकाले माघ ...

दियो पोस्ट | आइतबार, पौष २९, २०७५

इनरुवा, २९ पुस । नेकपा निकटका दुई शिक्षक सङ्गठनबीच एकीकरण भएको छ । सुनसरी सदरमुकाम इनरुवामा शनिबार सम्पन्न भएको एकता भेलामा नेकपा निकटका दुई शिक्षक सङ्गठनबीच एकीकरण भएको हो । नेकपा माओवादी केन्द्...

दियो पोस्ट | आइतबार, पौष २९, २०७५

रत्ननगर, पुस २९ । नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका ...

दियो पोस्ट | आइतबार, पौष २९, २०७५

लाहान, पुस २९ । पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–९ स्थित घुर्मीपुलबाट एक किलो ७५७ ग्राम सुनसहित सशस्त्र प्रहरीको टोलीले शनिबार छ जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल...

दियो पोस्ट | आइतबार, पौष २९, २०७५

सप्तरी, पुस २९ । राष्ट्रिय वन क्षेत्रवाट बालुवा–गिट्टी तस्करी गरेको आरोपमा सप्तकोशी नगरपालिका वडा नं १ का वडाअध्यक्ष नारायण आचार्य र उनका छोरा सुशीलका नाममा डिभिजन वन कार्यालय राजविराजले पक्राउ पूर...

दियो पोस्ट | आइतबार, पौष २९, २०७५

काठमाडौँ, पुस २९ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालू आर्थिक वर्षमा लेन अनुशासन पालना नगर्ने १४ हजार २३१ सवारी साधनका चालकलाई कारवाही गरेको छ । महाशाखाको टोलीले सडकमा लेन अनुशासन पालना नगरी ...

दियो पोस्ट | शनिबार, पौष २८, २०७५

–पूर्णप्रसाद मिश्र काठमाडौँ, २८ पुस मुलुकको प्रमुख प्रशासनिक स्थल सिंहदरबारका सबै कार्यालय बन्द थिए । पुसको बिहानी चिसो थियो, चिसोको पर्वाह नगरी कर्मचारी र सुरक्षाकर्मी सिंहदरबार सफाइमा जुटे । ...

दियो पोस्ट | शनिबार, पौष २८, २०७५

बाजुरा, पुस २८ । गौमुल गाउँपालिका–१ अन्द्राडीमा पहिलो पटक प्रहरी पुग्दा गाउँबासी डराएर लुके । केही महिना अघि आएर बसेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हंशराज जोशीको टोलीलाई मदिरा व्यवस्थापन...

दियो पोस्ट | शुक्रबार, पौष २७, २०७५

काठमाडौँ, पुस २७ । सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमाकुमारी अर्यालले जनताले सास्ती व्यहोर्नु परेको भन्दै जग्गाको कित्ताकाट फुकुवा गर्न...

दियो पोस्ट | शुक्रबार, पौष २७, २०७५

यमन, पुस २७ । यमनको एक ठूलो सैन्य शिविरमा विद्रोहीहरूले गरेको मानवरहित विमान (ड्रोन) आक्रमणमा परि सरकार समर्थक ६ सैनिकको मृत्यु भएको छ। सो ड्रोनले सैन्य परेड भइरहेको स्थानमा आक्रमण गरेको बताइएको...

दियो पोस्ट | बिहिबार, पौष २६, २०७५

काठमाडौँ, २६ । नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठक चाँडोभन्दा चाँडो नेपालमा आयोजना गर्न दुवै देशका उच्च अधिकारी सहमत भएका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमा ज्ञवाली र भारतीय समकक्षी सुषमा स्वराज...

दियो पोस्ट | बिहिबार, पौष २६, २०७५

काठमाडौँ, पुस २६ । सरकारले कृषी क्षेत्रमा जाने अनुदानमा पुनः मुल्यांकन गर्ने भएको छ । व्यक्तिगत रुपमा अनुदान दिँदा अनुदानको दुरुपयोग भएको कारणले अर्थ मन्त्रलयले पुनः मुल्यांकन गरि सहकारीमार्फत जान...