काठमाडौं, पुस ३ । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुई खेल हुदै छन् । आज मङ्गलबार एपिएफ र मछिन्द्र क्लबबीच पहिलो तथा च्यासल युथ क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच दोस्रो खेल हुनेछ । हिजो भएको खे...
काठमाडौँ, पुस ३ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले भृकुटीमण्डपको खुलाबजार हटाएर स्थायी कक्ष (सेमि–परमानेन्ट स्टल) राख्ने बताएकी छन् । काठमाडौँ निम्न व्यापारी सङ्घ भृकुटीमण्...
चितवन, पुस ३ । सवारी साधनको चाप बढेसँगै जिल्लामा दुर्घटना पनि बढ्दै गएको पाइएको छ । जिल्ला ट्राफिक कार्यालयको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको मङ्सिरसम्ममा जिल्लामा १३५ सवारी साधन दुर्घटना हुँदा ७४ ज...
रौतहट, पुस २ । रौतहटको गरुडा नगरपालिकास्थित बिर्तामा प्रहरी र स्थानीयबीच झडप भएको छ । स्थानीय दुई समूहबीच भएको झगडालाई छुट्टयाउन जाने क्रममा झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउन्...
काठमाडौँ, २ पुस । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज भएको दोस्रो खेलमा सङ्कटा क्लबले फ्रेण्ड्स क्लबलाई पराजित गर्दै उपाधि होडको यात्रालाई कायमै राखेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल...
राजविराज, २ पुस । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित बेल्हीमा आज आगलागी हुँदा बीस लाख मूल्य बरावरको क्षति भएको छ । स्थानीयवासी विजयकुमार रायको फुसको गाईगोठमा अचानक आगलागी हुँदा नि...
प्रकाश सिलवाल काठमाडौँ, पुष २ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको जारी तेस्रो वैठकमा बोल्ने अधिकांश सदस्यले सरकार र पार्टीको नेतृत्वले अपेक्षकृत रुपमा काम गर्न नसकेको भन्दै आल...
काठमाडौँ, पुष २ । बलिउड अभिनेत्री मनिषा कोइरालाको आत्मवृत्तान्त ‘हिल्ड’ यही पुस महिनामा बजारमा आउने भएको छ । बलिउड अभिनेत्री कोइरालाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो आत्मवृत्...
काठमाडौं ।कप्तान पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्स काठमाडौँमा जारि एभरेष्ट प्रिमियर लिगबाट बाहिरिएको छ । सोमबार प्ले अफका लागि काठमाडौँ किंग्स इलाभेनसंग भएको खेलमा पराजय भएपछि विराटनगर लि...
काठमाडौँ, पुष २ । नेपाली काँग्रेस भित्र पार्टीको विधान संशोधन मस्यौदामा देखिएको विवाद चर्केर गएको छ । पार्टीको विधान मस्यौदामा पदाधिकारी संख्या बढाउनुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्...
काठमाडौँ, २ पुस । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पाँच महिनामा ५२ जलविद्युत् आयोजनाका प्रवद्र्धकसँग विद्युत् खरीद सम्झौता गरेको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार ...
अफगानिस्तान, २ पुस। अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा भएको एक सुरक्षा कारबाहीमा कम्तीमा आठ तालिबान लडाकू मारिएका छन् । यस कारबाहीको क्रममा दुई स्थानीय कमाण्डरसहित आठ जना मारिनुको साथै...
बर्दिवास, २ पुस । महोत्तरीको बर्दिवास–३ गौरीडाँडाबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । बिपी राजमार्गमा चल्ने सवारीसाधन जाँचका क्रममा दुई सवारीसाधनबाट १४७ बोतल डायलक्स र ६०० चक्की नाइट्...
पर्वत, २ पुस । एकै वर्षमा अपेक्षाभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएको भन्दै गण्डकी प्रदेश सरकारले केक काटेर खुसीयाली मनाइएको छ । नेपालमा सबैभन्दा बढी (डिसेम्बर महीनाको गणना नगर्दै) १० ल...
बाँके, पुस २ । बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियाबाट प्रहरीले गए राति अवैध काठ बरामद गरेको छ । जिल्लाको इलाका प्रहरी कार्यालय हिरमिनियाका प्रमुख प्रहरी सहायक निरीक्षक देवबहादुर केसी नेतृत्वको प्रहर...
नेपालगन्ज, पुष २ । नेपालगञ्जमा हर्न निषेध उल्लङ्घन गर्ने सवारीसाधनलाई ट्राफिक प्रहरीले कारवाही शुरु गरेको छ । पहिलो पटक नगद जरिवाना गरेर छोडिएको ट्राफिक कार्यालय नेपालगञ्जले जनाएको छ । आइतबार १२ सवारी...
नेपालगञ्ज,पुस २ । बाँकेमा हुलाकी राजमार्गअन्तर्गतको सडक कालोपत्र गर्ने काम शुरु गरिएको छ । आज पहिलो दिन पुरैनादेखि साढे एक किलोमिटर बाटोमा कालोपत्रेका लागि गर्नुपर्ने पहिलो चरणको काम सकिएको इञ्जिनीयर ...
धादिङ, पुस २ । थोरै खोरियाबारी छन्, घरमा अन्न सकिएको छ । बाबु मजदुरी गर्न गए । आमा बिहानै मेलामा गइन् । घरमा खानेकुरा नभएपछि उनी अँगेनाको छेउबाट उठेपछि घाम ताप्न निस्किए । केहीबेरको घाम तापेपछि उनी कि...
चितवन, पुष २ । विश्वकै दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा नारायणीमा डुङ्गा शयर गरेर आफ्नो घर भित्रिएको छ । गत वर्ष राप्ती नदीमा आएको बाढीले बगाएर भारत पुर्याएको करीब १५/२० वर्षको पोथी गैँडालाई गए रात...
काठमाडौँ, पुस २ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सार्वजनिक यातायातमा यात्रुहरुको पाकेटमारी गरेर नगद तथा गरगहना लुट्ने सात जनालाई पक्राउ गरेको छ । वृत्तबाट सादा पोशाकमा खटिएको टोलीले ...
काठमाडौँ, पुष २ । स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले सानदार विजय हाँसील गरेको छ । लेभान्टेविरुद्धको खेलमा कप्तान लियोनल मेस्सीले ह्याट्रिक पुरा गरेपछि बार्सिलोना ५–० ले विजयी...
जाडो मौसममा घाममा बसेर सुन्तला खानुको मज्जा नै बेग्लै हुन्छ । हिजो आज सुन्तलाको सिजन पनि हो । सुन्तला स्वादका लागि मात्र नभएर स्वास्थ्यका हिसाबले समेत राम्रो मानिन्छ । सुन्तलामा प्रशस्त साइड्राइट...
चितवन, २ पुस । नारायणगढ–मुग्लिन सडकखण्डको भतेरीमा आज बिहान ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौँबाट भारतको चेन्नाइतर्फ जान आउँदै गरेको पिएन ८८ ए २३१६ नम्बरको ट्रकले ठक्कर दिँ...
सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकप फुटबलका दौरान एक गित बहुचर्चित बन्यो । (वाका वाका दिस टाइम फर अफ्रिका) बोलको उक्त गीतको गायिका थिइन् कोलम्म्बियन पपगायिका साकिरा । सो समयका साकिराको गायनशैलीस...