भद्रपुर, पुस ५ । नेकपाका मेचीनगर नेता दीपक भण्डारी हिजो बिहानदेखि सम्पर्कविहीन भएपछि खोजी शुरु भएको छ । तत्कालीन नेकपा एमालेको मेचीनगर अध्यक्ष, धुलावारी जेसिसका पूर्वअध्यक्ष, हिमालयन मल्टिपल कलेजका न...
काठमाडौँ, पुष ४ । काठमाडौँमा जारि ए डिभिजन लिग अन्तर्गत त्रिभुवन आर्मी क्लव र थ्रिस्टाबिच भएको खेल बराबरीमा टुंगिएको छ । एन्फा मैदान सातदोबाटोमा बुधबार भएको खेल एकएक गोलको बराबरीमा टुंगिएको हो । ख...
काठमाडौँ, ४ पुस । सङ्घीय संसद्, राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले बारा, निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएको छ । ...
खस्यौली, ४ पुस । मोफसलको बुटवलमा पूर्ण स्वचालित अनलाइन शेयर कारोवार अहिलेसम्म पनि लागू भएको छैन । लगानीकर्ताले अनलाइनमार्फत शेयर कारोवार गर्न ‘युजर नेम’ र ‘पासवर्ड’ लिनुपर्छ । नेपाल स्टक एक्सचेन...
महानगरिय प्रहरी परिसरले सार्वजनिक यातायातमा चढेर पाकेट मार्ने ७७ जनाको गिरोहलाई पक्राउ गरेको छ । २० दिनसम्म गरेको अनुसन्धान र अपरेसनबाट प्रहरीले ७७ जनालाई पक्राउ गर्न सफल भएको छ । सादा पोषकमा क्यामेर...
काठमाडौँ, ४ पुस । भूकम्पले क्षतिग्रस्त नारायणहिटी दरबार सङ्ग्रहालयको नारायण मन्दिर र पर्खाल नबन्दा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । ऐतिहासिक, धार्मिक र पुरातात्विक दृष्टिले महत्वपूर्...
मेक्सिको सिटी, ४ पुस । मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरले आफ्नो तलबको एक तिहाई रकम राज्यकोषमा फिर्ता गरेका छन् । यही डिसेम्बर १ तारिखबाट लागू हुनेगरी राज्यकोषबाट आफूले प्राप्त...
लहान, ४ पुस । ठेकेदार कम्पनीले लामो समयदेखि सप्तरीको कुशाहा–बेल्ही सडकको काम अलपत्र छाडेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले चासो देखाएको छ । लामो समयदेखि सडक निर्माणलाई अलपत्र छाडेर बेपत...
चितवन, ४, पुस । यही पुस २५ गतेदेखि शुरु हुने चितवन महोत्सव पर्यटन प्रवद्र्धनमा केन्द्रित हुने भएको छ । नारायणी नदी किनारमा आगामी माघ ४ गतेसम्म हुन लागेको महोत्सव नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित ...
खोटाङ, पुस ४ । डेढ वर्षदेखि बन्धक बनाएर राखिएकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीकी ३३ वर्षीया रमिला तामाङको मङ्गलबार गाउँपालिकाले उद्धार गरेको छ । विसं २०७४ असार १४ गतेदेखि मानसिक सन्...
दमौली, पुस ४ । तनहुँ सुनचाँदी व्यवसायी सङ्घले जिल्ला प्रहरी कार्यालयलाई साइकल उपलब्ध गराएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बजार क्षेत्रमा सुरक्षा गस्ती गर्न सहजहोस् भन्ने उद्देश्यले...
काठमाडौं । च्यासल युथ क्लबलाई पराजित गर्दै सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब पल्सर सहिद स्मारक ए डिभिजन लिगको उपाधि यात्रामा अघि बढेको छ । प्रतियोगिताको नवौँ चरणको खेलसम्म सतप्रतिशत जित निकाल्न सफल मन...
इंग्लिस क्लव म्यानचेस्टर युनाईटेडले प्रशिक्षक जोजे मोउरिन्हालाई बर्खास्त गरेको छ । जारी लिगमा निकै खराव प्रदर्शन गरेको म्यानचेस्टर युनाईटेडका प्रशिक्षक मोउरिन्होलाई क्लवले साढे दुई बर्षपछि बर्खास्त...
इलाम, ३ पुस । इलामको सन्दकपुर गाउँपालिकाकी एक बालिका १२ दिनदेखि बेपत्ता भएकी छिन् । सन्दकपुर गाउँपालिकास्थित जमुनाकी १२ वर्षीया मुना गुरुङ मङ्सिर २० गतेयता परिवारको सम्पर्कमा नआएकी हुन् ।...
मार्तडी, ३ पुस । बाजुराको बडिमालिका नगरपालिकामा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको यन्त्रमा खराबी आउँदा एक सातादेखि विद्युत् सेवा अवरुद्ध भएको छ । त्रिवेणी सहकारी संस्थाले सञ्चालन गर्दै आएको ...
काठमाडौँ, पुस ३ । आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज भने दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १४ दशमलव ६१ विन्दुले घटेर एक हजार १६८ दशमलव १...
काबुल, पुस ३ । अफगानिस्तानमा युद्धरत तालिबानसँग शान्तिवार्ता गर्न अफगान शान्ति मध्यस्थकर्ता टोली युएईको अबुधाबी पुगेको एक सरकारी अधिकारीले बताएका छन् । करिब १७ वर्षदेखि जारी सशस्त्र द्वन्द्व...
काठमाडौँ, ३ पुस । सशस्त्र प्रहरी बल (एपिएफ) ले मच्छिन्द्र क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा चौथो जित दर्ता गराएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको म...
काठमाडौँ, पुष ३ । सिराहाको साविकको रामपुरविर्ता गाविसका २ जना कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्धा दायर भएको छ । सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको भन्दै उनीहरुविरुद्ध...
काठमाडौं, ३ पुस निर्मला पन्त प्रकरणपछि यसको अनुसन्धानमा खटिएका दिल्लीराज विष्टसहितका अधिकारीविरुद्ध पन्तकी आमाले किटानी जाहेरी दर्ता गराएकी छिन् । पन्तको बलात्कारपछि हत्या प्रकरणमा विष्टल...
काठमाडौं, ३ पुस चार दिनसम्म पनि विधानमा पदाधिकारीको संख्यामा सहमति हुन नसकिरहेका बेला नेताहरु सहमति नजिक पुगेका छन् । अघिल्लो रात सभापति एक, उपसभापति दुई, महामन्त्री तीन, समहामन्त्री चार र ए...
काठमाडौँ, पुष ३ । सर्वोच्च अदालतको फैसला कार्यन्वयन कार्यलय परिसरमा आगलागी भएको छ । सिंहदरबारको दक्षिणतर्फ रहेको सर्वोच्च अदालतको फैसला कार्यान्वयन कार्यालय परिसरस्थित जिल्ला अदालत रहेको पुरानो भवनमा ...
सन्तोष शर्मा बनियानी, पुस ३ । झापाका कुखुरापालक किसान आन्दोलित बनेका छन् । कुखुराको चल्ला र दानाको मूल्यमा अत्यधिक वृद्धि भएको तथा आफूहरूले उत्पादनको गरेको कुखुराको उचित मूल्य नपाएको भन्द...
वासिङ्टन, पुस३ । संयुक्तराज्य अमेरिकाले मेक्सिको सीमामा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गरेको छ । अमेरिका प्रवेश गर्न चाहने आप्रवासीको ठूलो जत्थालाई सीमामै रोक्ने उद्देश्यले यसअघि करिब ६ हजार सेना त...