कोटेश्वरबाट चारवटा कुकर बमसहित विप्लव नेतृत्वको ७ जना कार्यकर्ता पक्राउ

दियो पोस्ट  

काठमाडौँ,जेठ १२ । काठमाडौँको कोटेश्वरबाट प्रहरीले ७ जना विप्लव नेतृत्वको कार्यकर्तालाई ४ वटा प्रेसर कुकर बमसहित पक्राउ गरेको छ।

गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले ४ वटा प्रेसर कुकर बम र ७ जनालाई पक्राउ गरेको हो ।

साथै मसाल जुलुसका लागि बनाइएका मसाल र लाठीहरु पनि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई सशस्त्र प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाएको छ।

सम्बन्धित समाचारहरू

राजधानी छिर्ने मुख्य नाका नागढुंगामा पनि बम विस्फोट

लगनखेलमा भेटिएको बम डिस्पोज, ग्वार्कोमा पनि बम भएको आशंका

विप्लवको बन्द घोषणाको पुर्वसन्ध्यामा काठमाडौँमा दुई ठुला विस्फोटः तीन जनाको मृत्यु, ६ घाइते

घट्टेकुलोमा बम विस्फोट: विप्लव समूहका विद्यार्थी नेता घाइते अवस्थामा पक्राउ

राजधानीको दुई स्थानमा बम विस्फोटः ३ जनाको मृत्यु, विप्लव माओवादीको संलग्नता पुष्टि

TATA ADD

सिफारिस