समाचार

लिबियाको पश्चिमी तटीय क्षेत्रका १५ आप्रपासीको मृत्यु
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर १९, २०७५

त्रिपोली, मङ्सिर १९ । लिबियाको राजधानी त्रिपोलीबाट २५० किलोमिटर पूर्वमा पर्ने शहर मसुरतामा एक जलक्षेत्रमा भएको डुङ्गा दुर्घटनामा १५ जना आप्रवासीको मृत्यु भएको छ । गैरकानुनी रुपमा सो जलक्षेत्रमा आएक...

तीन स्थानमा ट्राफिक बत्ती जडान
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर १९, २०७५

ललितपुर, १८ मङ्सिर । ललितपुर महानगरपालिकाका तीन स्थानमा पहिलो पटक ट्राफिक बत्ती जडान भएको छ । महानगरपालिकाले यार्सा टेक्नोलोजी कम्पनीको सहयोगमा कुपण्डोलदेखि जावलाखेलसम्मको स्थानमा तीनवटा ट्राफिक बत्ती...

चर्को स्वरमा लाउडस्पिकर र डिजे बजाउन प्रतिबन्ध
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर १९, २०७५

नेपालगञ्ज, १९ मङ्सिर । बाँकेमा अबदेखि चर्को स्वरमा लाउडस्पिकर र डिजे बजाउन नपाइने निर्णय गरिएको छ । मङ्गलबार नेपालगञ्जमा भएको सर्वपक्षीय बैठकले यस्तो सहमति गरेको बाँके जिल्ला प्रशासन कार्यालयले जनाएको...

भोजपुरमा सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर १९, २०७५

  भोजपुर, १९ मङ्सिर । नेपाली सेनाले टेम्केमैयुङ गाउँपालिका–७ कोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । असहाय र अशक्त नागरिकको सेवा गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको रणबम गणका गणप...

प्रख्यात पुरुष हेयर स्टाइल के-के हुन् ?
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर १९, २०७५

फेसनेबल पुरुषले साचिरहने एउटा विषय हो, हेयर स्टाइल । कस्तो फेसका लागि कस्तो हेयर स्टाइल सुहाउछ भन्नेबारे पनि धेरै अन्योलमा हुन्छन् । त्यसैले , याहाँ पुरुषको हेयर स्टाइलका विषइमा चर्चा गरिएको छ । १,...

आज बालाचतुर्दशीः दिवंगत पितृका नाममा दीपदान गरिँदै, के हो बालाचतुर्दशी ?
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर १९, २०७५

काठमाडौँ, मंसिर १९ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवंगत पितृका नाममा दीपदान गरिँदैछ । आज दीपदान गरी बिहीबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी प...

मनाङवासी जाडो छल्न बाहिरिँदै !
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर १९, २०७५

मनाङ, मंसिर १९ । मङ्सिरको शुरुआतसँगै हिमाली जिल्ला मनाङमा विस्तारै चिसो बढ्न थालेको छ । चिसो बढ्न थालेसँगै यहाँका बासिन्दा जाडो छल्न जिल्ला बाहिर जान थालेका छन् । प्रायः बाह्रै महीना मनाङमा जाडो हुन्छ...

विष्फोटमा परी तीन व्यक्तिको मृत्यु, २४ व्यक्ति घाइते
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर १८, २०७५

मलेसिया, १७ मङ्सिर । मलेसियाको सारावाक राज्यमा एक व्यापारिक केन्द्रको भवनमा शक्तिशाली विस्फोट भएको छ । मङ्गलबार भएको विस्फोटमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ भने २४ जना घाइतेभएका मलेसियाली अधि...

सम्झौता भएको ७ वर्ष बित्दा समेत कालीकोटको खुलालु पक्की पुल बनेन
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर १८, २०७५

  खडानन्द अधिकारी कालीकोट, १८ मङ्सिर । कर्णाली राजमार्गको हुम्ला खण्ड जोड्ने कर्णाली करिडोर जोड्ने झण्डै १४ करोडको लागतमा निर्माण हुन लागेको खुलालु पक्की पुलको काम अहिलेसम्म जगसमेत खनिएको छ...

शेयर बजार १० दशमलव २७ विन्दुले बढ्यो
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर १८, २०७५

  काठमाडौँ, १८ मङ्सिर । धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलव २७ विन्दुले बढेर एक हजार १४२ दशमलव शून्य एक बिन्दुम...

रग्बीको विश्वकप ट्रफी नेपाल ल्याइँदै
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर १८, २०७५

काठमाडौँ, मङ्सिर १८ । जापानमा आगामी वर्ष आयोजना हुने रग्बी विश्वकपको ट्रफी बुधबार नेपाल आइपुग्ने भएको छ । विश्व रग्बी ट्रफी टुरअन्तर्गत विश्वकप ट्रफी बुधबार अपराह्न ४ बजे नेपाल आइपुग्ने रग्बी सङ्घक...

वडाको बजेटले क्यारमबोर्ड खरीद, बजेटको दुरुपयोग भन्दै विरोध
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर १८, २०७५

बाँके, १७ मङ्सिर । नेपालगञ्ज उपमहानगरपालिका–११ ले क्यारमबोर्ड खरीद गरी युवालाई वितरण गरेपछि अधिकांशले बजेटको दुरुपयोग भन्दै विरोध गरेका छन् । क्यारमबोर्ड पनि एक प्रकारको जुवा नै हो । क्यारमबोर्ड खे...

विदेशीको हत्यामा संलग्न माथिको सुनुवाई शुरु
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर १८, २०७५

  ढाका, बंगलादेश । बंगलादेशको राजधानी ढाकास्थित एक क्याफेमा भएको आक्रमणमा संलग्न आठजना दोषीमाथिको सुनुवाई विशेष अदालतमा शुरु भएको छ । इस्लामिक लडाकू समूहले गरेको उक्त आक्रमणमा १७ जना विदेशीसहि...

कारागारबाट छुटाइदिने लोभ देखाई बलात्कार
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर १८, २०७५

सप्तरी, १८ मङ्सिर ।  कारागारबाट छुटाउन पहल गर्छु भन्दै एक बन्दीकी श्रीमतीसँग लाखौँ रुपैयाँ ठगी गर्नुका साथै बलात्कार गरेको आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका निवासी राष्ट्रिय जनता पार्ट...

जथाभावी हर्न बजाउने ४६ सवारी चालक कारबाहीमा
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर १८, २०७५

लमही, १८ मङ्सिर । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जथाभावी हर्न बजाउने सवारीचालकलाई कारबाही गरेको छ । आइतबार र सोमबार हर्न बजाउने ९१ सवारीचालकलाई कारवाही गरेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्र...

७ वर्षीय बालकको कमाइ २ अर्ब ४७ करोड, तर कसरी ? (भिडियो सहित)
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर १८, २०७५

सात वर्षको एक बालकले कति पैसा कमाउन सक्छ ? तपाईं भन्नुहोला यति सानो उमेरको बच्चाले पनि कहीँ काम गर्छ र पैसा कमाउनलाई । तर नन्हे रेयान सात वर्षका बालक हुन् । उनी हरेक हप्ता खेलौनाको रिभ्यू गरेर युट्...

पाकिस्तानी प्रधानमन्त्रीलाई अमेरिकी राष्ट्रपतिको पत्र
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर १८, २०७५

इस्लामावाद, मंसिर १८ । अफगानिस्तानको युद्ध अन्त्यका लागि वार्ताको पहल गरिदिन आग्रह गर्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई पत्र पठाएका छन् । पाकिस्तानका व...

प्लाष्टिकरहित रारा बनाउने अभियान शुरु
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर १७, २०७५

रारा, (मुगु) , मङ्सिर १७ । प्लाष्टिकरहित रारा बनाउने अभियान शुरु गरिएकोे छ । आर्ट समिट टुल्स एण्ड ट्राभल प्रालिको आयोजनामा शुरु गरिएको उक्त अभियानको कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणम...

एकै दिनमा एउटै विमान कम्पनीमा १४ उडान रद्ध
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर १७, २०७५

नयाँ दिल्ली, मङ्सिर १७ । भारतको निजी विमान सेवा प्रदायक कम्पनी जेट एयरवेजका सोमबार एकै दिन १४ ओटा उडान रद्ध भएका छन् । तलब लगायतका पाउनु पर्ने विभिन्न सेवाहरु नपाएको भन्दै आन्दोलन स्वरूप विमान चालक...

जलवायु परिवर्तनः मानवजातिका सामु हालसम्मकै ठूलो खतरा
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर १७, २०७५

  बीबीसी । संयुक्त राष्ट्रसंघका वातावरणसम्बन्धी प्रमुखले विश्वव्यापी तापमान वृद्धिका कारण मानवजातिले हालसम्मकै सबभन्दा धेरै खतरा सामना गरिरहेको चेतावनी दिएकी छन् । जलवायु परिवर्तनसम्वन्धी पोल्...

सडकविहीन दुई स्थानीय तह, कामकाजमा समस्या
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर १७, २०७५

बैतडी, मंसिर १७ । विकासका पूर्वाधारमध्येको प्रमुखका रुपमा रहेको सडक तथा यातायातबाट बैतडीका दुई स्थानीय तह टाढा रहेका छन् । जिल्लाका दुई वटा स्थानीय तहका केन्द्रमा अझै सडक पुग्न सकेको छैन । जिल्लाको...

बलात्कारपछि फरार भारतीय नागरिक पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर १७, २०७५

पर्वत, मंसिर १७ । जिल्ला प्रहरी कार्यालय पर्वतले बलात्कारपछि फरार रहेका भारतीय नागरिकलाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको बेतिया जिल्ला पश्चिम चम्पारण भगाहा थाना मैनाटक ...

साना लगानीका मिडियालाई प्रवद्र्धन गर्न  पत्रकार महासङ्घको आग्रह
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर १६, २०७५

  नुवाकोट, १६ मङ्सिर । नेपाल पत्रकार महासङ्घले साना लगानीको सञ्चारमाध्यमको प्रवद्र्धनका लागि स्थानीय तहको भूमिका अहम् रहेको ठहर गरेको छ । महासङ्घ, साना लगानीका सञ्चारमाध्यम हित प्रबद्र्धन स...

ए डिभिजन लिगः तीन खेलबाट फ्रेण्ड्स, आर्मी र जावलाखेल विजयी
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर १६, २०७५

काठमाडौँ, मंसिर १६ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेण्डस, त्रिभुवन आर्मी र जावलाखेल युथ क्लव विजयी भएका छन् । सातदोबाटोमा भएको खेलमा फ्रेण्ड्सले मच्छिन्द्र क्लबलाई ३–० ले हराउँदै पहिलो जित दर्ता...