समाचार

भारतको गणतन्त्र दिवसमा प्रमुख अतिथिको रुपमा अफ्रिकी राष्ट्रपति आउने
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर १६, २०७५

नयाँ दिल्ली, १६ मङ्सिर । भारतको गणतन्त्र दिवसका अवसरमा आयोजना गरिने विशेष समारोहको प्रमुख अतिथि दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाबन्ने भएका छन् । आउँदो जनवरी २६ तारिखका दिन हुने ७०औं गणत...

‘ए’ डिभिजन लिग: फ्रेन्ड्सको पहिलो जीत
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर १६, २०७५

  काठमाडौँ १६ असोज । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले मछिन्द्र क्लबलाई पराजित गर्दै पहिलो जीत हात पारेको छ । सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो ...

अवैध नदीजन्य उत्खननः कडा कानुनको अभाव, जरिवाना मात्र उठाइन्छ
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर १६, २०७५

  घोराही, १६ मङ्सिर । यस आर्थिक वर्ष २०७५÷७६ को साउन महीनादेखि यता जिल्ला समन्वय समितिको अगुवाइमा १५३ वटा सवारी साधन नदीजन्य पदार्थ अवैध उत्खनन गरेको आरोपमा नियन्त्रणमा लिइएको छ । समन्वय सम...

१ वर्षको अवधिमा नेप्से परिसुचक ४ सय अंकले घट्यो, लगानीकर्ता निरुत्साहित
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर १६, २०७५

काठमाडांै मंसिर १६ । १ वर्षको अवधिमा नेप्से परिसुचक झण्डै ४ सय अंकले घटेको छ । १ वर्षअघि आजकै दिन १५ सय २७ अंकमा रहेको नेप्से परिसुक आज ११ सय ३० दशमलव ६३ अंकमा आईपुगेको हो । १ वर्षको अवधिमा कारोबार मा...

शेयर बजारमा दोहोरो अङ्कले गिरावट
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर १६, २०७५

काठमाडौँ, मङ्सिर १६ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १७।७३ अङ्कले घटेर ११३०।६३ पुगेको छ । यस्तै ‘क’ वर्गका...

महिलाद्वार सामूहिक आलु तथा लसुन खेती
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर १६, २०७५

रामपुर,मङ्सिर १६ । पाल्पा, पूर्वखोला गाउँपालिकाका महिलाहरु सामूहिक तरकारी खेती गर्न सक्रिय भएका छन् । शुभसन्देश महिला कृषि सहकारी संस्थामा आबद्ध महिलाले आयआर्जन वृद्धिका निम्ति सामूहिक रुपमा आलु तथा ल...

जथाभावी नदीजन्य पदार्थको चोरी तथा निकासी
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर १६, २०७५

खस्यौली,मङ्सिर १६ । प्रदेश नं ५ का विभिन्न नदी तथा खोलाबाट जथाभावी रुपमा नदीजन्य पदार्थको चोरी तथा निकासी हुन थालेकामा प्रदेशसभाका सदस्यले चिन्ता व्यक्त गरेका छन् । अर्थ, उद्योग तथा पर्यटन समितिको ...

धादिङमा दुर्घटना , एकको मृत्यु
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर १६, २०७५

धादिङ,मङ्सिर १६ । पृथ्वीराजमार्ग अन्तर्गत थाक्रे गाउँपालिका– ६ दशकिलोमा आज बिहान बस र मोटरसाइकल एक आपसमा ठोक्ँिकदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा गजुरी गाउँपालिका निवासी ५५ वर्षी...

सल्यानमा एड्सबाट आठको मृत्यु
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर १६, २०७५

सल्यान, १६ मङ्सिर । एचआइभी एड्सका कारण यहाँ आठ जनाको मृत्यु भएको छ । विसं २०६८ देखि हालसम्म सङ्क्रमित आठ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा २० देखि ६० वर्ष उमेरका छन् । अहिले जिल्लामा एचआइभी सङ्क...

देशभर प्रदर्शन गर्दै तरुण दल
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर १६, २०७५

काठमाडौं, १६ मंसिर । नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायको लागि भोलि देशैभर प्रदर्शन गर्ने तयारी गरेको छ । संघका महासचिव भुपेन्द्रजंग शाहीले एक...

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर १६, २०७५

दमौली, मंसिर १६ । तनहुँको घिरिङ गाउँपालिका–३ सिलिङमा शनिबार राति ११ बजे ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक भीमाद नगरपालिका–१ बस्ने २६ वर्षीय इन्द्रबहादुर ...

चितुवाको आक्रमणबाट बालकको मृत्यु
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर १६, २०७५

दमौली, मंसिर १६ । चितुवाको आक्रमणबाट तनहुँमा शनिबार राति एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ रहेका छन् । चितुवाको आक्रमणबाट घाइते भएका बा...

बैंकिङ कार्यलय काठमाडौंमा हुने सबै काम अब बालुवाटार परिसरबाट हुने
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर १५, २०७५

काठमाडांै, मंसिर १५ । मुद्रा व्यवस्थापन विभाग र बैंकिङ कार्यलय काठमाडौंमा हुने सबै काम अब बालुवाटार परिसरबाट हुने भएको छ । यसअघि थापाथलिको सिंहमहल परिसरमा हुँदै आएको काम नयाँ भवन निर्माण भएसँगै केन...

कक्षा ११ को रजिष्ट्रेशन फाराम भर्ने म्याद पुनः थप
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर १५, २०७५

काठमाडौँ, मङ्सिर १५ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन फारम भर्ने समय पुनःथप गरेको छ । बोर्डले एक सूचना जारी गदै रजिष्ट्रेशन आवेदन फाराम भर्ने म्याद थपेको हो । निर्धारित समयमा धेरै...

नाइजेरियामा नयाँ राष्ट्रपतिका लागि ७३ जना उम्मेदवार
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर १५, २०७५

लागोस,मङ्सिर १५ । नाइजेरियामा नयाँ राष्ट्रपतिका लागि ७३ जना उम्मेदवारहरु चुनावी मैदानमा देखिएका छन् । निर्वाचन आयोगले शुक्रबार दिएको जानकारी अनुसार आउदो फेब्रुअरी महिनामा हुने राष्ट्रपतीय निर्वाचनक...

कर्णाली प्रतिष्ठानमा ब्लड बैंक शुरु
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर १५, २०७५

जुम्ला, मङ्सिर १५ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ब्लड बैंक स्थापना गरिएको छ । रक्तदान कार्यक्रम गरी ब्लडबैंकको शुरुआत गरिएको रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए...

तीन करोड १६ लाख ९८ हजार सामाजिक सुरक्षा भत्ता वितरण
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर १५, २०७५

तनहुँ, मङ्सिर १५ । शुक्लागण्डकी नगरपालिका कार्यालयले चालु आव २०७५/७६ को प्रथम चौमासिकमा रु तीन करोड १६ लाख ९८ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । नगरपालिकाले पाँच हजार ७६३ जनालाई गत असारदेखि...

प्रहरीले सञ्चालन गरेको जनचेतनामूलक कार्यक्रमबाट एक लाख नागरिक लाभाविन्त
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर १५, २०७५

सुर्खेत, मंसिर १५ । प्रहरीले सञ्चालन गरेको जनचेतनामूलक कार्यक्रमबाट एक लाख नागरिक लाभाविन्त भएका छन् । प्रहरीले गाउँ, टोल विभिन्न बस्ती समुदायमा सञ्चालन गरेको जनचेतनामूलक कार्यक्रमबाट पहिलो चौमासिकसम्...

जुवाबाट साढे ११ लाख ५० हजार बरामद
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर १५, २०७५

सुर्खेत,  मंसिर १५ । जिल्ला प्रहरी कार्यालयले जुवातासबाटै रु ११ लाख ५० हजार २८ बरामद गरेको छ । खासगरी दशैँतिहारका समयमा सुर्खेत प्रहरीले नगदका साथै ७७ जुवाडेलाई नियन्त्रणमा लिएको र ११ मुद्दा दर्ता गरे...

७ हजार सवारी साधन ट्राफिक कारवाहीमा
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर १५, २०७५

सुर्खेत, मङ्सिर १५ । जिल्ला ट्राफिक कार्यालयले चालु आवको पहिलो चौमासिकमा ट्राफिक नियम उल्लङ्घन गर्ने सात हजार सवारी साधनलाई कारवाही गरेको छ । ट्राफिक कारवाहीमा परेका सात हजार २४२ सवारीबाट चार महीना...

जंगलीहात्ती नियन्त्रणका लागि शुक्रबार राति गरिएको प्रयास असफल
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर १५, २०७५

चितवन, मंसिर १५ । माडी क्षेत्रमा हिंस्रक बनेको जंगलीहात्ती नियन्त्रणका लागि शुक्रबार राति गरिएको प्रयास असफल भएको छ । निकुञ्जका प्राविधिकले माडी नगरपालिका–९, कान्छिवगइमा सो हात्तीलाई नियन्त्रणमा लि...

एसिया प्रशान्त सम्मेलनस्थल होटल हायातः यसरी सजाइएको छ गेटदेखि हलसम्म (फोटोफिचर)
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर १४, २०७५

काठमाडौँ, मंसिर १४ । शनिबारदेखी शुरु हुने एशिया प्रशान्त सम्मेलनमा भाग लिनको लागि ४५ वटा देशबाट करिब १५ सय विशिष्ट व्यक्तिहरु काठमाडौँ आइसकेका छन् । सम्मेलन स्थल राजधानीको हायात होटल यतिबेला तामझामले ...

एपीएफलाई पराजित गर्दै थ्रीस्टार ए डिभिजन लिगको शीर्ष स्थानमा
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर १४, २०७५

काठमाडौँ, मंसिर १४ । सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–० ले हराउँदै थ्रीस्टार क्लब शहीद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको आजको पाचौँ संस्करण...

अफगानिस्ताको हवाई कारबाहीमा २३ सर्वसाधारणको मृत्यु
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर १४, २०७५

  काबुल, १४ मङ्सिर । प्रायः अशान्त भइरहने अफगानिस्तानको दक्षिणी प्रान्त हेलमन्डमा मङ्गलबार भएको हवाई कारबाहीमा २३ सर्वसाधारणको मृत्यु भएको छ । मारिएका यी सर्वसाधारणमा १० बालबालिका र आठ महिल...