समाचार

अमेरिकाले भारतलाई दिइरहेको सहुलियत बन्द गर्ने घोषणा
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण २१, २०७५

नयाँदिल्ली । अमेरिकाले भारतलाई दिइरहेको व्यापार सहुलियत बन्द गर्ने घोषणा गरेको छ । अमेरिकी व्यापार प्रमुखको कार्यालयले सोमबार एक वक्तव्य जारी गर्दै भारत र टर्कीलाई दिइरहेको जीएसपीको दर्जा तत्कालै खार...

चार आयोगका अध्यक्षको नाम अनुमोदन
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण २१, २०७५

काठमाडौँ,फागुन २१ । संसदीय सुनुवाइ विशेष समितिले चार आयोगका अध्यक्षका लागि प्रस्तावित नाम अनुमोदन गरेको छ । संसदीय सुनुवाइ विशेष समितिको मंगलबार बसेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त...

राप्रपाको घोषणा-‘आन्दोलनबाटै राजसंस्था र हिन्दु राष्ट्र स्थापित   गर्छौ’
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण २१, २०७५

विराटनगर । राप्रपा (संयुक्त)का अध्यक्ष पशुपति शमशेर जबराले आन्दोलनबाटै राजसंस्था सहितको प्रजातन्त्र र हिन्दू राष्ट्र स्थापित गर्ने बताएका छन् । प्रदेशस्तरीय भेलाबारे जानकारी दिन मंगलबार विराटनगरम...

यातायात क्षेत्रमा लगाइएको सिन्डिकेट खारेज गर्न यातायात केन्द्रिय महासंघको माग
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण २१, २०७५

काठमाडौँ,फागुन २१ । सार्वजनिक यातायात केन्द्रिय महासंघ, नेपालले यातायात क्षेत्रमा लगाइएको सिन्डिकेट खारेज गर्ने निर्णय प्रभावकारी ढंगले कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । महासंघले मंगलबार क...

किन उठ्यो राजपा बैठकमा अध्यक्षमण्डल भङ्ग गर्नेदेखि मन्त्री फेर्नेसम्मको कुरा?
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण २१, २०७५

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रदेश २ को सरकार गतिशील नभएको भन्दै मन्त्री हेरफेर गर्ने तयारी गरेको छ । राजपा नेपालको हालै बसेको प्रदेशस्तरीय बैठकमा मन्त्री फेर्ने विषयमा छलफल भएको...

आगलागीमा परी छोरीको मृत्यु, आमा गम्भीर घाइते
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण २१, २०७५

रासस म्याङलुङ । तेह्रथुमको छथरगाउँपालिका–२ हमरजुङकी राममाया कार्कीको घरमा आज बिहान आगलागी हुँदा एक किशोरीको मृत्यु भएको छ । आगलागीबाट कार्कीकी २० वर्षीया छोरी सम्झना कार्कीको जलेर मृत्यु भएको हो ...

…अनि म ‘आतंककारी’ भएँ
रीता बुढाथोकी    | मंगलबार, फाल्गुण २१, २०७५

१८ माघ ०५८ । करिब सयजना जति हतियारधारीले हाम्रो घर घेरे । घरमा आमा, दाइ र म थियौँ । आमा मही पार्दै हुनुहुन्थ्यो । म भान्सामा कुराउनी कोर्दै थिएँ । दाई गोठ नजिकै दाउरा चिर्दैथिए । बाहि...

काँग्रेसका ५६ जिल्ला सभापति दिए कडा चेतावनी, महासमिति बैठकको निर्णय मान्दैनौ
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण २१, २०७५

काठमाडौं । नेपाली काँग्रेसका ५६ जिल्ला सभापतिले पार्टीको महासमिति बैठकले गरेको निर्णयलाई केन्द्रीय समिति बैठकले उल्ट्याउनु अवैध भएको भन्दै आफुहरुलाई मान्य नहुने बताएका छन् । महासमिति बैठकले गरेको निर...

बाँदर आतङ्कले कृषक हैरान
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण २१, २०७५

बेझाड, २१ फागुन (रासस) : पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीमा बाँदर आतङ्कले कृषक हैरानीमा परेका छन् । ठूलो समूहमा जङ्गलबाट आएको बाँदरले खेतबारीमा लगाएका तरकारी, अन्नबाली खाएर नष्ट पार्न थालेको छ । ...

हेलिकोप्टर दुर्घटनामा निधन भएका आङ छिरिङ शेर्पाको बौद्ध परम्परा अनुसार अन्त्यष्टि
दियोपोस्ट संवाददाता    | आइतबार, फाल्गुण १९, २०७५

काठमाडौँ, १९ फागुन । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका वरिष्ठ पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको आज अन्त्येष्टि गरिएको छ । शेर्पाको टेकुघाटमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि ग...

लागुऔषध ल्याउँदै गर्दा पक्राउ
दियोपोस्ट संवाददाता    | शनिबार, फाल्गुण १८, २०७५

काठमाडौँ,फागुन १८ । काठमाडौँको नागढुङ्गाबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गाडीमा लुकाइछिपाइ काठमाडौँ ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको...

उपत्यकाबाट २८ मेट्रिक टन फोहर व्यवस्थापन
दियोपोस्ट संवाददाता    | शनिबार, फाल्गुण १८, २०७५

–पूर्णप्रसाद मिश्र काठमाडौँ,फागुन १८ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २८ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको ३०३ औँ हप्तामा टेकु दोभानस्थित नदी क्षेत्रमा सफाइ गरी चा...

काश्मीर विवादले सार्कको उद्देश्यमा ल्याएको समस्या
दियोपोस्ट संवाददाता    | शनिबार, फाल्गुण १८, २०७५

–दिलीप शर्मा काठमाडौँ,फागुन १८ । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० का दुई आणविक राष्ट्र भारत र पाकिस्तानबीच काश्मीरी सीमा क्षेत्रलाई लिएर विवाद हुनुलाई अन्तर्राष्ट्रिय समुदायले कुनै अनौठ...

दुर्घटनामा एकको मृत्यु
दियोपोस्ट संवाददाता    | शनिबार, फाल्गुण १८, २०७५

राजविराज,फागुन १८ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–६ मा दुर्घटनामा परी आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक वोदेबर्साइन नगरपालिका– १...

पत्रकारमाथि दुर्व्यबहारमा उत्रिए वडाध्यक्षका छोरा तुल्सि थापा : समाचार लेखेको भन्दै अपशब्द
दियोपोस्ट संवाददाता    | शनिबार, फाल्गुण १८, २०७५

काठमाडौं, १८ फागुन । धादिङको बेनिघाट रोराङ गाउँपालिका २ ताल्तीमा मलेखु खोला कब्जा गरेर ह्वासिन सिमेन्ट नारायणी प्रा.लीको उद्योग निर्माणबारे दियोपोस्टमा समाचार प्रकाशन गरेको भन्दै दियोपोस्टको प्रधान...

देश नबनाइकनै जानुभयो !
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण १७, २०७५

रवीन्द्रजी, केही दिनदेखि विसञ्चो भएकोले श्रद्धाञ्जलीका लागि आउन पाइन। यो फोटो सन् २०१२ मा मेरो घरमा खिचिएको रहेछ। पूर्व माओवादीका प्रखर वक्ता तथा युवा नेता हेमराज भण्डारी (तस्बिरमा दे...

हिउँका कारण सडक अवरुद्ध
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण १७, २०७५

रुकुम (पूर्व),फागुन १७ । रुकुम (पूर्व) लाई बागलुङ हँुदै राजधानी काठमाडौँ जोड्ने मध्यपहाडी लोकमार्गमा हिउँ जम्दा महीनादिन यता यातायातका साधन चल्न सकेका छैनन् । रुकुम ९पूर्व० र बागलुङको सिमानामा प...

विमानस्थल सुरक्षामा चुनौती
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण १७, २०७५

–मेनका चौधरी धम्बोजी, १७ फागुन । नेपालगञ्ज विमानस्थलमा एक्सरे मेशिन बिग्रिएको कारणले सुरक्षाकर्मी हैरान छन् । केही दिनअघि पनि विमानस्थलको ठूलो एक्सरे मेशिन बिग्रिँदा करीब दुई सातासम्म जाँचको काम...

अभिनन्दनलाई स्वागत गर्न हजारौं भारतीय वागा सीमामा
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण १७, २०७५

वागा, भारत,फागुन १७ । पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय वायुसेनाका एक पाइलटको स्वागतका लागि भारत–पाकिस्तान वागा सीमानाकामा हजारौं भारतीय जम्मा भएका छन् । इस्लामावादले “शान्तिको सन्देश” स्वरुप...

चारको पशुपति आर्यघाटमा दाहसंस्कार गरिदै
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण १७, २०७५

काठमाडौँ,फागुन १७ । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका चार जनाको आआफ्नै विधि, परम्परा र संस्कृति अनुसार आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । नेपाल नागरिक उड्ड...

खप्तड जोड्ने पुल बन्नलाग्दा स्थानीयवासी हर्षित
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण १७, २०७५

बझाङ,फागुन १७ । जिल्लाको खप्तड छान्ना गाउँपालिका जोड्ने जडारीगाडमा पर्यटकीयस्थल खप्तड जोड्ने पक्की पुल निर्माण शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । चालिस मिटर लामो सो पुल शिलान्यास पछि निर्माण...

मन्त्री अधिकारीप्रति पोखरामा श्रद्धाञ्जलि शुरु
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण १७, २०७५

पोखरा,फागुन १७ । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीप्रति श्रद्धाञ्जलि दिने कार्यक्रम पोखराको नयाँबजारस्थित प्रदर्शन...

तेहरान नजिक बस दुर्घटनामा आठ जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण १७, २०७५

तेहरान, फागुन १७ । इरानको राजधानी तेहरान नजिक शुक्रबार बिहानै भएको यात्रुबाहक बस दुर्घटनामा आठ जनाको मृत्यु भएको इरानी समाचार संस्था इस्नाले जनाएको छ । इरानको करमान सहरबाट आएको बस तेहरान–क्वूम र...

म्यानमारको राखिन राज्यमा दुई प्रहरीको हत्या
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण १७, २०७५

याङ्गुन,फागुन १७ । म्यानमारको राखिन राज्यमा त्यहाँको एक सशस्त्र विद्रोही समूहले बारुदी एम्बुसमा पारी दुई जना प्रहरीको हत्या गरेको छ । राखिन राज्यको पोन्नाग्युन शहरमा अराकन आर्मी ९एए० नाम गरेको स...