समाचार

प्रचण्डको विकास बजेट माडीमा केन्द्रीत
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ११, २०७५

चितवन, मङ्सिर ११ । चितवन क्षेत्र नं ३ बाट निर्वाचित हुनुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकास बजेट माडी केन्द्रीत रहेको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष एवं पूर्व प्रधानमन्त्रीसमेत रह...

दक्षिणी अफगानिस्तानमा १२ आतङ्ककारीको मृत्यु
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ११, २०७५

टिरिन कोट, मङ्सिर ११ । अफगानिस्तानको दक्षिणी प्रान्त उरुज्गानको देह रवाद जिल्लामा तालिबान आतङ्ककारी लुकेर बसेको स्थानलाई लक्ष गरी लडाकू विमानबाट गरिएको कारबाहीमा कम्तीमा १२ जना तालिबानीको मृत्यु भएको ...

बुटवलमा पशु बधशाला निर्माण अधुरै
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ११, २०७५

खस्यौली, मङ्सिर ११ । पशु बधशाला निर्माणको काम बुटवलमा अझै पूरा भएको छैन । बुटवल– १० रामनगरमा २८ कट्ठा क्षेत्रफलमा सञ्चालन गर्ने तयारी भएको सो बधशालाका लागि बुटवल उप–महानगरपालिकाले प्रदेश सरकार समक्...

मंगल ग्रहमा नासाको अन्तरिक्ष यान, अबौँ वर्ष पुराना रहस्य खुल्ने
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ११, २०७५

बीबीसी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको एक अन्तरिक्ष यान मंगलबार राति मंगलग्रहमा उत्रिएको छ । राति करिब पौने दुई बजे पठाइएको यान करिब सात मिनेटमै ल्याण्डिङ गरेको हो । मंगल ग्रहको जमिन र आन्तरिक भागक...

तिम्ल्याहा बच्चाको उपचारमा समस्या
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ११, २०७५

म्याग्दी,  मङ्सिर ११  : धवलागिरि गाउँपालिका–७ हिलापोखरीकी २२ वर्षीया कमला परियारले आफूले जन्माएका तिम्ल्याहा शिशुको आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि सहयोगका लागि अपिल गर्नुभएको छ । परियारल...

सहकारीद्वारा वृद्धभत्ता वितरण
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर १०, २०७५

बेझाड, १० मङ्सिर । स्थानीय अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ज्येष्ठ नागरिकलाई वृद्धभत्ता वितरण गरेको छ । सहकारीमा आबद्ध ज्येष्ठ सदस्यलाई वृद्धभत्ता वितरण गर्दै आइरहेको उक्त सहकारीले...

दूधलाई पटक–पटक उमालेर खानु किन बेफाइदा छ ?
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर १०, २०७५

‘दूधलाई उमालेर खानुपर्छ । ताकि, यसमा भएका सूक्ष्म हानिकारक जीवाणु नष्ट हुन् ।’ यो सत्य हो । तर, दूधलाई पटक–पटक उमालेर खाँदा शरीरका लागि हानिसमेत हुन्छ । यी कुरामा ध्यान  दिऔँ  - पौष्टिक तत्व नष्...

ठगी गर्ने १२ पेट्रोल पम्प कारवाहीमा
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर १०, २०७५

काठमाडौँ, मंसिर १० । नेपाल गुणस्तर तथा नापतौल विभागले पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ वटा पेट्रोलपम्पलाई कारवाही गरेको छ । विभागले पछिल्लो एक महीनाको अवधिमा सफ्टवयर प्रविधिको प्रयोग गरी दुईदेखि पा...

टाउकोदुखाइ कम गर्न के गर्ने जानिराखौँ
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर १०, २०७५

युवापुस्तादेखि वृद्धसम्मलाई टाउको दुख्ने समस्याले हैरान भएको दुखेसो पोखिरहन्छन् । टाउको दुखेकै कारण आफ्नो दैनिक काम गर्न नसक्ने पनि घेरै छन् ।कतिपय जति औषधि खाँदापनि टाउको दुख्न कम नभएको दुखेसो गर्छन्...

शरिर जोडिएकी जुम्ल्याह बालिकाको मृत्यु
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर १०, २०७५

सुर्खेत, मंसिर १० । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मङ्सिर २ गते पेटदेखि छातीसम्म शरीर जोडिएर जन्मेका जुम्ल्याहा बालिकाको मृत्यु भएको छ । तीन किलो ६०० ग्राम तौलका जुम्ल्याहा बालिकाको गए राति मृत्य...

झापामा आगलागीः एकै परिवारका चारको मृत्यु, घटनास्थलमा प्रहरी परिचालन
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर १०, २०७५

भद्रपुर, मंसिर १० । झापाको शिवसताक्षी नगरपालिका–७ लालझोडास्थित गए राति आगलागी हुँदा राति सुतेको अवस्थामा एकै घरका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीया राधिका ख...

विषाक्त ग्यास आक्रमणपछि दर्जनौँ सिरियाली नागरिकमा श्वासप्रश्वाससम्बन्धी समस्या
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०९, २०७५

दमास्कस, सिरिया, मङ्सिर ९ । सिरियाली सहर अलेप्पोमा विद्रोहीद्वारा शनिबार भएको बिषाक्त ग्यास आक्रमणमा परी कम्तीमा १०० जना सर्वसाधारणमा श्वासप्रश्वाससम्बन्धी समस्यासहित स्थानीय अस्पतालमा भर्ना भएका यहाँ...

निर्माणसम्बन्धी प्रदर्शनीमा आकर्षण
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०९, २०७५

काठमाडौँ, ९ मङ्सिर । घर तथा भवन निर्माणसम्बन्धी बिहीवारदेखि शुरु भएको ‘विल्डिङ एण्ड कन्स्ट्रक्सन एक्स्पो’ मा ४० हजारभन्दा बढीले अवलोकन गरेका छन् । सर्वसाधारणलाई निर्माणसम्बन्धी जानकारी दिने उद्देश्...

१८ करोडको गाडी प्रकरणः किन चुपचाप छ राष्ट्रपति कार्यालय ?
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०९, २०७५

 प्रयास पराजुली देशमा राजनीतिक परिवर्तनसँग शासन सत्तामा पनि परिवर्तन आउने आशा र अपेक्षा गरिएको थियो । राजनीतिक आन्दोलन मार्फत राजतन्त्रको विधिवत रुपमा अन्त्य गर्दै देशमा गणतान्त्रिक व्यवस्थाको स्था...

तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०९, २०७५

       – युवराज विष्ट भोजपुर,मङ्सिर ९ । भोजपुरमा पछिल्लो समय व्यावसायिक तरकारी खेतीमा युवाहरुको लगाव देखिएको छ । यस्तो पेशामा लाग्ने बढी मात्रामा वैदेशिक रोजगारीबाट फर्केका युवाहरु रहेका छन् । उनीह...

व्यवसायीले मागेकै रुट दिँदासमेत उपत्यकाको सवारी आवागमन अस्तव्यस्त
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०९, २०७५

  ललितपुर, ९ मङ्सिर । सरकारले यातायात व्यवसायीलाई उनीहरुले मागेकै रुट (मार्ग) दिँदा काठमाडौँ उपत्यकाको सार्वजनिक सवारी रुट अस्तव्यस्त बनेको छ । व्यवसायीले चाहेको रुट दिँदा कुनै रुटमा सवारी चाप...

डुङ्गा दुर्घटनामा २२ जनाको मृत्यु, ६० जना डुबेको आशंका
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०९, २०७५

  काम्पाला, मङ्सिर ९ । युगाण्डाको मुकोनो जिल्लामा भएको डुङ्गा दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ । लेक भिक्टोरियामा शनिबार भएको सो घटनामा परेका अन्य ६० जना अझै हराइरहेको अधिकारीहरुले आइत...

युरोपेली नेताहरुले ब्रेक्जिट सम्झौतामा हस्ताक्षर गर्ने
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०९, २०७५

  ब्रसेल्स, मङ्सिर ९ । युरोपेली युनियनमा आबद्ध २७ देशका नेताहरु ऐतिहासिक बेलायती बहिर्गमन (ब्रेक्जिट) सम्झौतालाई अनुमोदन गर्न ब्रसेल्समा आइतबार भेला हुँदैछन् । बेलायती प्रधानमन्त्री थेरिसा मेल...

हजुरआमा भएँ त के भयो? मोडलिङ गर्छु (भिडियो सहित)
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०९, २०७५

६ दशकको उमेर कटेपछि मोडलिङ अपनाएकी यी युक्रेनी महिला अचेल क्याटवाक र कभरपृष्ठमा देखिन्छिन्। सामान्यतया उनको जति उमेरमा मानिसहरूले जीवनमा नयाँ अध्याय कमै सुरु गर्छन्। तर लरिसाको कथा बेग्लै छ। हेर्न...

महिला हिंसा अन्त्यका लागि शिक्षा र चेतना फैलाउन आवश्यक छ– राष्ट्रपति भण्डारी
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०९, २०७५

काठमाडौँ, मंसिर ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै खालका हिंसा अन्त्यका लागि शिक्षा र चेतना फैलाउनु तथा आर्थिकरुपले आत्मनिर्भर र स्वावलम्बी बनाउनु आजको आवश्यकता भएको बताउनुभएको ...

भिरबाट खसेर महिलाको मृत्यु
दियोपोस्ट संवाददाता    | आइतबार, मंसिर ०९, २०७५

बाजुरा, मंसिर ९ । जिल्लाको बडिमालिका नगरपालिका–९ बाउलीकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा बडिमालिका नगरपालिका–९ बाउली बस्ने पेमाग्याल्बो गुरुङकी श्रीमती ४५ वर्षीया दाबासाङ्मु गुरुङ...

यी चार युवक जो कुदिरहेको  रेलअगाडी हामफाले, यस्तो थियो सामुहिक आत्महत्याको रहस्य
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर ०८, २०७५

बीबीसी । नोभेम्बर २० को रात करिब साँढे ११ बजे छत्तिसगढस्थित नक्साल प्रभावित क्षेत्र कोण्डामा एक फोन बज्यो । सशस्त्र सीमाबलको उक्त क्याम्पका एक जवान नेमचन्द मीणा गहिरो निन्द्रामा थिए जसकारण उनले फोन बज...

विकास निर्माणलाई अभियानकै रूपमा लैजानुपर्छ : तिमिल्सिना
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर ०८, २०७५

पर्वत, मङ्सिर ८ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अहिलेको सरकारले मुलुकको विकासका लागि अभियाननै सञ्चालन गर्नुपर्ने बताएको छ । शनिबार बिहान पर्वतको महाशीला गाउँपालिकामा स्थानीय जनप्रत...

बसपार्कको लगानी बालुवामा पानी
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर ०८, २०७५

भोजपुर, मङ्सिर ८ । निर्माणाधीन भोजपुर बसपार्क अलपत्र बन्दा लाखाँैको लगानी बालुवामा पानी जस्तै भएको छ । पाँच वर्ष अगाडि भोजपुर सदरमुकाम नजिकै निर्माण थालिएको उक्त बसपार्क अलपत्र बनेको हो । भोजपुर नग...