समाचार

नेविसंघको विधानः १०१ सदस्यीय र्कायसमिति निर्वाचित गर्न पाउने, यस्ता छन् अरु व्यवस्था
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर ०८, २०७५

काठमाडौं, ८ मंसिर ।  माघ २ भित्र महाधिवेशन गर्ने गरी दुई महिना थप गरिएपछि कांग्रेसले नेविसंघलाई विधान पनि स्वीकृत गरी दिएको छ । यस अघि पार्टीले विधान नै नदिंदा नेविसंघको १२ औं महाधिवेशन अन्यौलपूर्ण बन...

विश्वकपको उपाधि कसले जित्ला, अष्ट्रेलिया की इङल्याण्डले ?
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर ०८, २०७५

काठमाडौं, मंसिर ८ । पुरुषहरुले खेल्ने फुटबलदेखि क्रिकेटका विश्वकपको चर्चा चुलीमा पुगे पनि महिलाहरुले खेल्ने यस्तै प्रतियोगिताको चर्चा भने कम हुन्छ । तर, भोलि बिहान अष्ट्रेलिया र इङल्याण्ड आइसिसी विमेन...

विदेशी चरा जाडो छल्न चितवनमा
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर ०८, २०७५

चितवन, मंसिर ८ । रुस, भारत, चीन, श्रीलङ्कालगायत देशबाट चरा जाडो छल्न यहाँ आइपुगेका छन् । हरेक वर्ष जाडो मौसममा चरा यहाँ आउने गर्दछन् । सौराहास्थित बर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्ष एवं सल्लाहकार ...

सहिदस्मारक ‘ए’ डिभिजन लिग : आर्मी क्लब, संकटा र ब्रिगेड ब्वाईज क्लब विजयी
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर ०७, २०७५

मंसिर ७ काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिगको आजका ३ खेलमा त्रिभुवन आर्मी क्लब, संकटा र ब्रिगेड ब्वाईज क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीले नेपाल पुलीस क्लवलाई १–०...

‘धर्मनिरपेक्ष राष्ट्रको विषयमा जनमत संग्रह गर्नुपर्ने’ : शशांक कोइराला
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर ०७, २०७५

  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दु धर्मको पक्षमा वकालत गरेका छन् । महामन्त्री कोइरालाले आफू हिन्दु धर्मको पक्षमा रहेको उल्लेख गर्दै मुलुकलाई धर्म ...

काश्मिरमा भारतिय प्रहरी र आतंककारी समुहबिच गोली हानाहान, छ जना लडाकूको मृत्यु
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर ०७, २०७५

  भारत, ७ मङ्सिर । सधैँ अशान्त भइरहने भारत नियन्त्रित काश्मिरमा शुक्रबार भएको गोली हानाहानमा कम्तीमा छ जना विद्रोही लडाकूको मृत्यु भएको प्रहरीले जनाएको छ । काश्मिरको सुटकिपोरा गाउँ अर्थात् ...

चितवनमा  एक सय ३८ एचआइभी सङ्क्रमित
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर ०७, २०७५

  चितवन, मंसिर ७ । सन् २०१८ को हालसम्म जिल्लामा १३८ जना एचआइभी सङ्क्रमित थपिएका छन् । भरतपुर अस्पतालमा रहेको एड्स हेल्थकियर फाउण्डेशन ९एएचएफ० नेपालले सङ्कलन गरेको तथ्याङ्कअनुसार यो वर्ष फेल...

घर जल्दा ७ लाखको क्षति
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर ०७, २०७५

तेह्रथुम, मंसिर ७ । म्याङलुङ नगरपालिका–४ पिप्लेमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । स्थानीयवासी तुलसी गड्तौलाको घरमा आगलागी हुँदा रु सात लाख मूल्यबराबरको सामान जलेर क्षति भएको जिल्ला प्रहरी कार्या...

शहिद स्मारक ए डिभिजन लिगः थ्रिस्टारलाई हराउँदै मनाङ शीर्ष स्थानमा
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर ०६, २०७५

काठमाडौँ, मंसिर ६ । चिरप्रतिद्धन्द्धी थ्रिस्टार क्लवलाई हराउँदै मनाङ मस्र्याङदी क्लव सहिद स्मारक ए डिभिजन लिगको शिर्ष स्थानमा पुगेको छ । सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा मनाङले थ्रिस्टारलाई ...

३५ वर्षदेखि सुन्तलाबाट परिवार पाल्दै
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर ०६, २०७५

  प्यूठान, ६ मङ्सिर । बँदेल, दुम्सी, मुसाको चिन्ता छैन । दिनहुँ हेरचाह, कुरालु, ज्यामी पनि चाहिँदैन तर सुन्तलाले मज्जाले परिवार पालेको छ । प्यूठान नगरपालिका–१० छेपानी निवासी ५८ वर्षीय रविलाल र...

विहार, पश्चिम बङ्गाल र उत्तरप्रदेश तथा बङ्गलादेशमा अन्तरराष्ट्रिय उडान हुने
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर ०६, २०७५

विराटनगर, ६ मङ्सिर । प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले प्रदेशमा वार्षिक पाँच लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई हिमाली उडानबाट सहयोग पुग्ने विश्वास व्यक्त...

दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर ०६, २०७५

  दार्चुला, ६ मङ्सिर । दार्चुलाको शैल्य शिखर नगरपालिकास्थित गोकुलेश्वरमा सञ्चालित जय नेपाल खुला क्रिकेट प्रतियोगिताको उपाधि सदरमुकाम खलङ्गाको लालसलाम टोलीले जितेको छ । बिहीबार भएको फाइनल प्रति...

आन्तरिक पर्यटकीयस्थल बन्दै रानी तलाउ
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर ०६, २०७५

राँझा, मङ्सिर ६ । नेपालगञ्जस्थित पुनर्निर्मित रानीतलाउ आन्तरिक पर्यटकीयस्थल बन्दै गएको छ । नेपालगञ्ज उपमहानगरपालिका–८ स्थित रानी तलाउको पुनर्निर्माण गरी सञ्चालनमा ल्याइएपछि अहिले यहाँ घुम्न आउने आन्तर...

तेल ट्याङ्कर दुर्घटनाबाट आगलागी हुँदा छ जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर ०६, २०७५

हनोइ, ६ मङ्सिर । भियतनामको दक्षिण भागमा पर्ने विन्ह फुओक प्रान्तमा बिहीबार बिहान तीन पाङ्ग्रे सवारी साधनलाई तेल ट्याङकरले ठक्कर दिएपछि तेल पोखिएर भएको आगलागीका कारण एकै परिवारका चार जनाको मृत्यु ...

भारतीय राष्ट्रपति र अस्ट्रेलियाका प्रधानमन्त्रीबीच भेटवार्ता
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर ०६, २०७५

सिड्नी, ६ मङ्सिर । अस्ट्रेलिया भ्रमणमा रहेका भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग अष्टे«लियाली प्रधानमन्त्री स्कट मोरिसनले बिहीबार सिड्नीमा शिष्टाचार भेट गरेका छन् । चारदिने भ्रमणका क्रममा बुधबार बिहान...

देशको पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर ०६, २०७५

काठमाडौँ, मङ्सिर ६ । देशको पहाडी भू–भागमा आंशिक बदली रही एक/दुई स्थानमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति निकालेर द...

अमेरिकामा ट्रम्प र प्रधानन्यायाधीशबीच किन भयो भनाभन ?
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर ०६, २०७५

अमेरिका, मंसिर ६ । अमेरिकाका प्रधानन्यायाधीश जन रोबर्टसले एक असाधारण कदम चाल्दै राष्ट्रपति ट्रम्पको सार्वजनिक आलोचना गरेका छन् । ट्रम्पले एक संघीय न्यायाधीशले आफ्नो आदेश विपरीत फैसला गरेको झोकमा उन...

शहीद स्मारक ‘ए’ डिभिजन लिग : शीर्ष दुई क्लबको दाबी ‘तीन अङ्क जोड्न खेल्छौँ’
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर ०६, २०७५

काठमाडौँ, मंसिर ६ । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष दुई स्थानमा रहेको क्लबहरू मनाङ मस्र्याङ्दी र थ्री स्टार क्लबले बिहीबारको खेल आ–आफ्ले जित्ने दाबी गरेको छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा...

काठमाडौँदेखि लुम्बिनीसम्म महोत्सव
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर ०६, २०७५

काठमाडौँ, मंसिर ६ । अन्तर्राष्ट्रिय स्तरका कलाकारलाई स्वदेशमा आकर्षित गरी कला र पर्यटनको अभिवृद्धि गर्ने उद्देश्यले यही मङ्सिर १७ देखि २३ गतेसम्म ‘दोस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव’ काठमाडौँदेखि लुम...

महेन्द्रा जिपका सिट काट्दै ट्राफिक प्रहरी
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर ०६, २०७५

डोटी, मङ्सिर ६  जिल्ला ट्राफिक प्रहरी कार्यालयले डोटीमा सञ्चालन हुने महेन्द्रा पिकअप जिपका पछाडिका सिट हटाउन थालेको छ । चालकसहित पाँच जनाको सिटक्षमता भए पनि यहाँका जिप व्यवसायीले पछाडिपट्टिको सामान ...