समाचार

२५ लाख सहित चार महीनामा १७७ जुवाडे पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, माघ २३, २०७५

–आदित्य दाहाल साँखु, काठमाडौँ,माघ २३ । नेपाल सरकारद्वारा बन्देज लगाइएको जुवा तथा तास खेलेको अभियोगमा महानगरीय प्रहरी वृत्त बौद्धले चार महीनामा १७७ जुवाडेसहित रु २५ लाख बरामद गरेको छ । विसं २...

अमेरिका र उत्तर कोरियाबीच दोस्रो शिखर बैठक भियतनाममा हुदैँ
दियोपोस्ट संवाददाता    | बुधबार, माघ २३, २०७५

वासिङ्टन,माघ २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता कीम जोङ–अनलाई फेब्रुअरी २७–२८ तारिखमा भियतनाममा भेट्ने घोषणा गर्नुभएको छ । दुबै नेताबीच गत वर्ष जुनमा सिंगापुरमा पहिलो ऐतिहा...

दिल्लीमा स्वाइन फ्लुका कारण ११ को मृत्यु
दियोपोस्ट संवाददाता    | बुधबार, माघ २३, २०७५

नयाँ दिल्ली, २२ माघ (रासस÷सिन्ह्वा) ः भारतको राजधानी नयाँ दिल्लीमा स्वाइन फ्लुका कारण यस बर्षको शुरूदेखि आइतबारसम्म ११ जनाको मृत्य भएको दिल्लीको राज्य सरकारले दिएको तथ्याङ्मा जनाइएको छ । तथ्याङ्क...

बहुविवाह गर्नेलाई एक वर्ष कैद
दियोपोस्ट संवाददाता    | बुधबार, माघ २३, २०७५

सप्तरी, माघ २३ । जेठी श्रीमतीलाई घरनिकाला गरी बहुविवाह गर्ने डाकनेश्वरी नगरपालिका–१ का ३४ वर्षीय जयराम साहलाई जिल्ला अदालतले एक वर्ष कैद सजायको फैसला गरेको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश ह...

इयरफोनको प्रयोगले बहिरोपना निम्याउन सक्छ
दियोपोस्ट संवाददाता    | बुधबार, माघ २३, २०७५

काठमाडौँ, माघ २३ । विश्व स्वास्थ्य संगठनका अनुसार इयरफोनबाट ध्वनीको ७० प्रतिशत सुनिन्छ भने त्यसले ८५ डेसिबलभन्दा बढी ध्वनि उत्पन्न गर्छ । यति चर्को ध्वनि सुन्दा कानको पर्दा र भित्रिी कानको संवेदनशी...

गाईको दुध बच्चाको लागि हानिकारक, कसले खाने कसले नखाने ?
दियोपोस्ट संवाददाता    | बुधबार, माघ २३, २०७५

काठमाडौँ, माघ २३ । नेपाली परम्पराअनुसार गाईको दूध अमृतसमान मानिन्छ । गाईको शुद्ध दूधबाट क्यान्सरजस्ता भयानक रोगसमेत निको हुने वैज्ञानिक तथ्य छ । गाईको दूध मात्र नभएर दही, घिउ, पिसाब र गोबरसमेत उपयो...

बुधबारदेखि प्रदेश नं १ बाट पनि  श्रम स्वीकृति प्रदान गरिने
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ २२, २०७५

काठमाडौँ, माघ २२ । वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले बुधाबारदेखि प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरबाट पनि श्रम स्वीकृति प्रदान गर्ने भएको छ । विराटनगरस्थ...

चिकित्सकको दरबन्दी सङ्घअन्तर्गत राख्न माग
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ २२, २०७५

काठमाडौँ, २२ माघ । नेपाल चिकित्सक सङ्घले स्वास्थ्य सेवाका कर्मचारी समायोजन गर्दा चिकित्सकको दरबन्दी सङ्घअन्तर्गत नै राखेर प्रदेश र स्थानीय तहमा खटाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ध्यानाकर्षण ग...

नुवाकोटमा गाडी पल्टियो घटनास्थलमै चालकको मृत्यु
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ २२, २०७५

विदुर, माघ २२ । नुवाकोट, पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ आरुखर्क, सालघारीमा १५ मिनेटअघि बा ३ च ५७११ नंको गाडी पल्टँदा चालकको घटनास्थलमा नै मृत्युु भएको छ । घटनामा पाँच जना गम्भीर घाइते भएको प्रह...

पेरिसमा भएको आगलागीमा आठ जनाको मृत्यु (भिडियो)
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ २२, २०७५

पेरिस, माघ २२ । फ्रान्सको राजधानी शहर पेरिसको एक भवनमा भएको आगलागीमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । स्थानीय अग्नि नियन्त्रण सेवाले आगलागी निकै भयानक रहेकाले नियन्त्रणमा लिन कठिन भइरहेको...

क्रिप्टोकरेन्सीका संस्थापक पासवर्डसहित मरेपछि १५ अरब रुपैयाँ क्रिप्टोकरेन्सी गायब
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ २२, २०७५

विविसी क्यानडाको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सीका संस्थापकको अचानक मृत्यु भएपछि अरब‌ौं रुपैया बराबरको डिजिटल मुद्रा हराउने खतरा भएको छ। क्वाडरिगा नामक सो भर्चुअल अर्थात भौतिक अस्तित्व नभएको मुद्...

शेयर बजारमा सामान्य सुधार
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ २२, २०७५

काठमाडौँ,माघ २२ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य सुधार आएको छ । पछिल्ला केही दिनदेखि लगातार ओरालो लाग्दै आएको बजारमा केही सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्...

भारतसँग देखिएको व्यापारसम्बन्धि चुनौति समाधान गर्न द्धिपक्षीय छलफल गर्दै सरकार
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ २२, २०७५

काठमाडौँ, माघ २२ । सरकारले भारतसँग देखिएको व्यापारसम्बन्धि चुनौति समाधान गर्न द्धिपक्षीय छलफल गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपाल–भारतबीच देखि...

चाँगुनारायण नगरपालिकामा इँटाभट्टा सञ्चालन गर्न नपाउने , बन्द नगरे कारवाही
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ २२, २०७५

भक्तपुर,माघ २२ । चाँगुनारायण नगरपालिकाले आफ्नो क्षेत्रमा इँटाभट्टा सञ्चालनमा रोक लगाउने भएको छ । इँटाभट्टा सञ्चालन गर्न नपाउने नियम पालना गर्न व्यवसायीलाई आग्रह गर्दै अटेर गरे कारवाही गरेरै भए पन...

अष्ट्रेलियामा भीषण बाढीका कारण गोही जमिनमा निस्कियो (भिडियो)
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ २२, २०७५

टाउन्सभिल,माघ २२ । अष्ट्रेलियामा भीषण बाढी आएको छ । सो बाढीबाट मङ्गलबार मात्र दुई जनाको ज्यान गएको जनाइएको छ । Getty Images यहाँ केही दिनदेखि अविरल वर्षा भइरहेको छ । वर्षाका कारण यहाँको जनजीवन...

बर्दियामा पाटेबाघको आक्रमणबाट ७३ बर्षिय वृद्धको मृत्यु
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ २२, २०७५

बाँके, माघ २२ । बर्दियाको बढैयाताल गाउँपालिका–२ मा भारतको जङ्गलबाट आएको पाटेबाघले आक्रमण गर्दा स्थानीय ७१ वर्षीय चन्द्रबहादुर शाहीको मृत्यु भएको छ । बाघकै आक्रमणमा परी अर्का स्थानीयवासी ३० वर्षी...

यात्रु ठग्ने ६ हजार ट्याक्सी चालक कारबाहीमा
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ २२, २०७५

काठमाडौँ, माघ २२ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रुलाई ठग्ने छ हजार ६६४ ट्याक्सी चालकलाई कारवाही गरेको छ । महाशाखाको टोलीले चालु आर्थिक वर्षमा कानूनविपरीतका कार्य गरी मिट...

चाइनिज पेस्तोल र सात राउण्ड गोलीसहित धादिङको सत्यदेविबाट ३ युवा पक्राउ
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ २२, २०७५

धादिङ, माघ २२ । उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–५, मण्डली मावि परिसरबाट तीन जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ। खनीयाबास गाउँपालिका–५ सत्यदेवीका २५ वर्षीय नारायण थापामगर, ३० वर्षीय आशि...

चार दिनदेखि अवरुद्ध सडक सञ्चालन
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ २२, २०७५

कञ्चनपुर, माघ २२ । स्तरोन्नतिको माग राख्दै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका बासिन्दाले चार दिनदेखि अवरुद्ध गरेको कलुवापुर–बेलौरी सडक सोमबारदेखि सञ्चालनमा आएको छ । सुदूरपश्चिम प्रदेशसभ...

प्रदेशसभाको एक वर्ष  : २३ कानून निर्माण
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ २२, २०७५

धरान, माघ २२ । प्रदेश नं १ को प्रदेशसभाको एक वर्षको अवधिमा २३ विधेयक पारित भएका छन् । सात विधेयक पाइलाइनमा रहेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए । प्रदेशसभाको २२३ दिनको अवधिमा जम्मा ७४ द...

उडिसामा कृषकका छोराछोरीलाई छात्रवृत्ति
दियोपोस्ट संवाददाता    | सोमबार, माघ २१, २०७५

भुवनेश्वर, भारत, २१ माघ । भारतको उडिसा राज्यका मुख्यमन्त्री नविन पटनायकले कृषकका छोराछोरीका लागि छात्रवृत्तिको घोषणा गरेका छन् । जीविका तथा आयवृद्धिका लागि सहयोग कार्यक्रमबाट लाभान्वित बनेका कृष...

मेक्सिकोसँगको सिमा क्षेत्रमा थप तीन हजार अमेरिकी सेना परिचालन
दियोपोस्ट संवाददाता    | सोमबार, माघ २१, २०७५

वासिङ्टन,माघ २१ । अमेरिकी रक्षा मन्त्रालयले मेक्सिकोसँगको सिमा क्षेत्रमा थप तीन हजार ७०० अमेरिकी सेना परिचालन गरेको छ । सिमा क्षेत्रमा यसअघि खटिएका कर्मचारीहरुलाई सघाउन भन्दै अमेरिकाले तीन महिनाक...

चिया विषयमा पढाइ हुने भएपछि…
दियोपोस्ट संवाददाता    | सोमबार, माघ २१, २०७५

इलाम, माघ २१ । चिया विषयमा पढाइ हुने भएपछि इलामवासी उत्साहित भएका छन । इलाम सूर्योदय नगरपालिकाले माध्यमिक तहमा चिया विषयलाई पाठ्यक्रमको रूपमा लागू गर्ने योजना अघि बढाएसँगै यस विषयमा पढाइ हुनेभए...

देश गृहयुद्धमा होमिन सक्ने भेनेजुएलाका राष्ट्रपति मदुरोको चेतावनी
दियोपोस्ट संवाददाता    | सोमबार, माघ २१, २०७५

कराकस, २१ माघ । भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले आफ्नो देश गृहयुद्धमा होमिन सक्ने बताउनु भएको छ । उनले आइतबार स्पेनको एक टेलिभिजन अन्तर्वार्ताका क्रममा सो धारणा राखेका छन् । उनले सो अन्तर्...