समाचार

लागुऔषध कारोवारमा संलग्न छ पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, माघ २१, २०७५

पर्सा,माघ २१ । सीमा क्षेत्रमा हुने लागुऔषध ओसार तथा भन्सार छली गरिने अवैध कारोवारलाई नियन्त्रण गर्न चलाइएको अभियानमा पर्सा प्रहरीले ठूलो सफलता हात परेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्...

भारतसँग सीमा जोडिएका २१ स्थानमा सशस्त्र प्रहरी राखिने
दियोपोस्ट संवाददाता    | सोमबार, माघ २१, २०७५

पाँचथर,माघ २१ । प्रदेश नं १को चीन र भारतसँग सीमा जोडिएका २१ स्थानमा सुरक्षाका लागि शशस्त्र प्रहरी राखिने भएको छ । उक्त प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले पाँचथरको उत्तरपूर्व...

विद्यालयमा खानेपानीकाे समस्याका कारण पढाईमा अबरोध
दियोपोस्ट संवाददाता    | सोमबार, माघ २१, २०७५

बाजुरा,माघ २१ । जिल्लाको बूढीगङ्गा नगरपालिका– १ मा रहेको कुँडीकोट आधारभूत विद्यालयमा खानेपानीको समस्या भएको छ । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र दिपायल शाखाले २०६२÷०६३ मा साविक आटिचौर गाविसको हाँड...

सर्वोत्तम सिमेन्टको मासिक २० करोड राजश्व तिर्ने योजना
दियोपोस्ट संवाददाता    | सोमबार, माघ २१, २०७५

नवलपरासी,माघ २१ । पश्चिम नवलपरासीको सुनवलमा रहेको सर्वोत्तम सिमेन्ट उद्योगले मासिकरूपमा करीब रु २० करोड राजश्व तिर्ने योजना बनाएको छ । यस अघि मासिक करीब रु आठ करोड राजश्व तिर्दै आएको उद्योगले क्ष...

लालपूर्जा विहीन काडामाण्डौँवासी
दियोपोस्ट संवाददाता    | सोमबार, माघ २१, २०७५

डोटी,माघ २१ । नेपाल एकीकरणका क्रममा पश्चिम गौणाको इञ्चार्ज भएर आउनुभएका सरदार अमरसिंह थापाले पूर्वी चौकीको काडामाण्डौँमा मालिका भगवती मन्दिर स्थापना गरी अखण्डद्वीप बाल्ने प्रचलन चलाए । मन्दिर निर...

सुर्खेत अख्तियारमा ६२१ उजुरी
दियोपोस्ट संवाददाता    | सोमबार, माघ २१, २०७५

सुर्खेत, माघ २१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा ६ महीनामा ६२१ उजुरी परेको छ । चालू आव २०७५/७६ को पुस मसान्तसम्ममा कूल ६२१ उजुरीमध्ये १६८ मुद्दा फछ्र्यौट गरिएको छ ।  चार सय ५३ उज...

स्वर्गद्वारी आश्रमका किसान आन्दोलित
दियोपोस्ट संवाददाता    | सोमबार, माघ २१, २०७५

घोराही, माघ २१ । दाङमा रहेको स्वर्गद्वारी आश्रमको जग्गाको भोगचलन गर्दै आएका किसान आन्दोलित भएका छन् । भूमि सुधार मन्त्रालयले गुठीको जग्गा व्यवगस्थापनका लागि तयार पारेको मस्यौदा विधेयक (गुठीसम्बन्धी...

नेपाललाई किर्तिमानी सफलता, एकदिवसिय पछि टि–ट्वान्टीमा पनि सानदार जित
दियोपोस्ट संवाददाता    | आइतबार, माघ २०, २०७५

काठमाडौँ, माघ २० । नेपालले युएइविरुद्धको टि–ट्वान्टी श्रृंखला जित्दै इतिहास रचेको छ । आइतबार साँझ सम्म भएको खेलमा नेपाल १४ रनले विजयी बन्दै टी–ट्वान्टी सिरिज आफ्नो पक्षमा पार्न सफल भएको हो । न...

नेपालको पहिलो सफलता, सोमपालले लिए पहिलो विकेट
दियोपोस्ट संवाददाता    | आइतबार, माघ २०, २०७५

काठमाडौँ, माघ २० । युएइविरुद्धको निर्णायक खेलको दोस्रो इनिङमा बलिङ गरिरहेको नेपाललाई पहिलो सफलता प्राप्त भएको छ । युएइको आक्रमक ब्याटिङको सामना गरिरहेको नेपालका लागि सोमपाल कामीले एक विकेट लिएका छन्...

सरकारसँग लडेर नेताको नाममा रहेको अस्पताललाई संघअन्तर्गत राख्यौँः कांग्रेस
दियोपोस्ट संवाददाता    | आइतबार, माघ २०, २०७५

काठमाडौँ, माघ २० । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सडक र सदनको निरन्तर दबाबले सरकारले आफ्ना स्वर्गीय दुई नेताको नामका स्थापित दुई अस्पताल विकास समितिहरू सङ्घअन्तर्गत यथावत् राख्न बाध्य भएको ...

हाइड्रोसिलको उपचार निःशुल्क
दियोपोस्ट संवाददाता    | आइतबार, माघ २०, २०७५

नुवाकोट,माघ २० । त्रिशूली जिल्ला अस्पतालले हाइड्रोसिलबाट ग्रसितको उपचार सहज रुपमा गर्न सञ्चालन गरेको कार्यक्रमबाट ४४ जना लाभान्वित भएका छन् । अस्पतालले हाइड्रोसिलका कारण बिरामीको निःशुल्क उपचार गर्न...

गुल्मीमा जीप दुर्घटना दुईको मृत्यु
दियोपोस्ट संवाददाता    | आइतबार, माघ २०, २०७५

गुल्मी, २० माघ । गुल्मीको वामी मैदानमा जीप दुर्घटना हुँदै दुईको मृत्यु भएको छ । ग १ च ८३५७ नंको जीप मुसिकोट नगरपालिका–८ वामी मैदान चौपारीबाट करीब १५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा पर...

हात बाटै साईबर अपराधका घटना यसरी बढेपछि
दियोपोस्ट संवाददाता    | आइतबार, माघ २०, २०७५

–अच्युत रेग्मी काठमाडौँ, माघ २० । आफूले नचिनेको व्यक्तिलाई सामाजिक सञ्जालमा साथी बनाउँदा साइबर अपराध बढेर गएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ...

बार्सिलोना दबाबमा : मेसीले हारबाट जोगाए, तीन अंक दिलाएनन्
दियोपोस्ट संवाददाता    | आइतबार, माघ २०, २०७५

काठमाडौं, २० माघ । दोस्रो स्थानमा रहेको एथलेटिको म्याड्रिडसँग ५ र रियल म्याड्रिडसँग १० अंकको अग्रता बनाए पनि लिग लिडर बार्सिलोना गएराती भएको खेलमा भ्यालेन्सियासँग रोकिएको छ । गएराती भएको खेलको शुरुवा...

ग्राहकमाथि वर्ल्डलिंकको यस्तो ‘ठगीधन्दा’ : २० एमबिपिएसको पैसा लिएर १० एमबिपिएस  स्पिड !
दियोपोस्ट संवाददाता    | शनिबार, माघ १९, २०७५

काठमाडौं, १९ माघ । राजधानी काठमाडौं स्थित बानेश्वरकी बिनिता नेपाली (नाम परिवर्तन)ले वर्ल्डलिंक नामक इन्टरनेट जोडिन् । वर्ल्डलिंकका कर्मचारीले इन्टरनेट जोड्नुअघि ‘प्याकेजहरु बारे स्पष्ट बताएनन् । ‘मा...

उत्तरी अफगानिस्तानमा १० जना लडाकूको मृत्यु
दियोपोस्ट संवाददाता    | शनिबार, माघ १९, २०७५

मजार–ए–सरिफ,माघ १९ । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा सरकारी फौजले गरेको कारबाहीमा कम्तीमा १० जना लडाकू मारिनुका साथै दर्जनौं अरु घाइते भएको सेनाले जनाएको छ । शुक्रबार शुरु भएको सैनिक कारबाह...

‘सचेतनामूलक हाफ म्याराथन’को उपाधि आर्मीलाई
दियोपोस्ट संवाददाता    | शनिबार, माघ १९, २०७५

काठमाडौँ, माघ १९ । श्री कृष्ण प्रणामी युवा परिषद् नेपालले आयोजना गरेको ‘सचेतनामूलक हाफ म्याराथन’को उपाधि त्रिभुवन आर्मी क्लबका कल्याण बानियाँले जितेका छन् । संस्थाको २९औँ स्थापना दिवसका अवसरमा आ...

श्रीलङ्काद्वारा चीनसँग एक अर्ब डलर ऋण प्रस्ताव
दियोपोस्ट संवाददाता    | शनिबार, माघ १९, २०७५

कोलम्बो, माघ १९ । श्रीलङ्काले राजधानी कोलम्बोबाट क्यान्डी सहर जोड्ने राजमार्ग निर्माणका लागि चीनसँग एक अर्ब डलर ऋण सहयोगका लागि आग्रह गरेको छ । श्रीलङ्कासँग विदेशी मुलुकलाई यसै वर्षमात्र करिब ६ ...

ग्वाटेमाला र मेक्सिकोको सीमाक्षेत्रमा भूकम्प
दियोपोस्ट संवाददाता    | शनिबार, माघ १९, २०७५

ग्वाटेमाला सिटी, माघ १९ । ग्वाटेमाला र मेक्सिकोमा महशुस हुनेगरी शुक्रबार ६।५ म्याग्नीच्युडको भूकम्प गएको छ । भूकम्पका कारण कम्तीमा तीन जना घाइते भएका छन् भने केही भौतिक संरचनामा क्षति पुगेको छ ।...

नेपाल एयरलाइन्सलाइ जापान उडानकाे  स्वीकृती
दियोपोस्ट संवाददाता    | शनिबार, माघ १९, २०७५

काठमाडौं, माघ १९ । नेपाल एयरलाइन्सले जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट अनुमती पाएको छ । निगमको नयाँ ए ३३० वाइड बडी जहाजले काठमाडौँ–ओसाका उडानका लागि क्यानबाट शुक्रबार व...

स्ववियू निर्वाचन चाँडै ताेकिने
दियोपोस्ट संवाददाता    | शनिबार, माघ १९, २०७५

काठमाडौँ, माघ १९ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति चाँडै तोक्ने तयारी थालेको छ ।  त्रिविका रजिष्ट्रार डिल्लीप्रसाद उप्रेतीले स्ववियु निर्वाचनको मिति...

अर्थतन्त्रलाई स्थिर राख्न धमाधम स्थिर स्रोत बेच्दै भेनेजुएला
दियोपोस्ट संवाददाता    | शनिबार, माघ १९, २०७५

एजेन्सी । भेनेजुएलाले देशलाई आवश्यक रकम जुटाउन र आफ्नो अर्थतन्त्रलाई स्थिर राख्न आफ्ना स्रोतहरू बिक्री गर्न थालेको खुलासा भएको छ । गएको हप्ता मात्रै भेनेजुएलाको केन्द्रीय बैंकसँग यूएईको आबुधाबी ...

चार मिनरल वाटर उत्पादक कम्पनीलाई कारवाही
दियोपोस्ट संवाददाता    | शनिबार, माघ १९, २०७५

पर्वत, माघ १९ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले पर्वत र बागलुङका चार पानी उत्पादक कम्पनीमाथि कारवाही थालेको छ । ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४’ का...

जन्त जान नदिएको निहुँमा हत्या
दियोपोस्ट संवाददाता    | शनिबार, माघ १९, २०७५

चितवन, माघ १९ । पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारीमा स्थानीय रुपा थापाको हत्या सोही घरमा काम गर्न बसेका किशोरले गरेको पुष्टि भएको छ । यही माघ १४ गते राति थापाको हत्या भएको थियो ।  जिल्ला...