समाचार

उपत्यकाका विभिन्न स्थानमा चोरी गर्ने १२४ जना पक्राउ
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ १८, २०७५

काठमाडौँ,माघ १८ । महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय अपराध महाशाखाले उपत्यकाका विभिन्न स्थानमा चोरी गर्ने १२४ जनालाई पक्राउ गरेको छ । परिसर र महाशाखाले यही माघ १५ गतेदेखि सञ्चालन गरेको ‘चो...

नुवाकोटको ककनी गाउँपालिकामा मिनिट्रक दुर्घटना , एक बालकको मृत्यु , चार जना घाइते
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ १८, २०७५

नुवाकोट,माघ १८ । ककनी गाउँपालिकाको काउलेमा आज भएको मिनिट्रक दुर्घटनामा एक बालकको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । ककनी गाउँपालिका–१ महादेवस्थानबाट काउलेतर्फ जाँदै गरेको बा४ख ३७२८ नंको मिन...

डा. गोविन्द केसीको शिक्षा र स्वास्थ्य सम्बन्धी माग जाहेज छ : डा. बाबुराम भट्टराई
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ १८, २०७५

धनकुटा, माघ १८ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले गोविन्द केसीको शिक्षा र स्वास्थ्य सम्बन्धी माग जाहेज रहेको बताएका छन् । वार्ताको माध्यमद्धारा सरकार र डाक्टर केसी मिल्नुको...

युएईविरुद्ध नेपाल चार विकेटले विजयी
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ १८, २०७५

काठमाडौँ, माघ १८ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपालसँग यूएई ४ विकेटले पराजित भएको छ । यूएईले दिएको १०८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले १९ दशमलब ३ ओभरमा...

शान्ति प्रक्रियाका काम पूरा गर्न आफै सक्षम रहेका छ : परराष्ट्रमन्त्री ज्ञवाली
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ १८, २०७५

काठमाडौँ,माघ १८ । सरकारले शान्ति प्रक्रियाका बाँकि काम पूरा गर्न आफै सक्षम रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपालस्थित कूटनीतिक नियोगका ...

नेपालको खराब सुरुवात : कप्तान पारस खड्का पहिलो बलमै आउट
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ १८, २०७५

काठमाडौँ, माघ १८ । टीट्वेन्टी शृंखलाअन्तर्गत दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले दिएको १०८ रनको लक्ष्य पछ्याउदै गरेको नेपालले खराब सुरुवात प्रर्दशन गरेको छ । नेपालले दुई वोभरमा नै विकेट गुम...

नेपाललाई युएईले दियो १०८ रनको लक्ष्य
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ १८, २०७५

काठमाडौँ माघ १८ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा यूएईले नेपाललाई १०८ रनको लक्ष्य दिएको छ । दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले...

जापानको निवृत्तिभरण कोषमा अर्बौं डलर नोक्सानी
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ १८, २०७५

टोकियो,माघ १८ । जापानको सार्वजनिक निवृत्तिकरण कोषमा पहिलो चौमासिक अवधिमै १३५ अर्ब डलर नोक्सानी भएको छ । विश्वमै सबैभन्दा ठूलो कोष मानिएको जापानको निवृत्तिभरण कोष विश्वव्यापी रुपमा शेयर बजारमा आएको मन...

आयो नूनको बिक्री मूल्यमा एकरुपता भएन
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ १८, २०७५

वीरगञ्ज,माघ १८ । सरकारी स्वामित्वमा रहेको साल्टट्रेडिङ कर्पोरेसन लिमिटेडले बिक्री गर्ने आयोडिनयुक्त नूनको बिक्रीमा एकरुपता नआउँदा उपभोक्ता ठगिँदै आएका छन् । उक्त लिमिटेडको अञ्चल कार्यालयले आफ्ना ...

ल्होसार मनाउन सार्वजनिक बिदा
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ १८, २०७५

सिन्धुली,माघ १८ । तामाङ समुदायले मनाउने सोनाम ल्होसारमा सिन्धुलीका तीन गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् । हरिहरपुरगढी, मरिण र घ्याङलेख गाउँपालिकाले सोनाम ल्होसारमा सार्वजनिक बिदा दिएका हुन् । ...

युएईविरुद्ध नेपाल (Live Video )
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ १८, २०७५

काठमाडौं,माघ १८। संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा नेपालले अहिले प्रतिस्पर्धा गरिरहेको छ । दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा युएईले टस जितेर ब्याटि...

काङ्ग्रेसको अवरोधका कारण प्रदेशसभा स्थगित
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ १८, २०७५

खस्यौली,माघ १८ । प्रदेश नं ५ को प्रदेशसभा आज विपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण स्थगन भएको छ । अनशनरत डा गोविन्द केसीको जीवनरक्षाको माग र कञ्चनपुरकी निर्मला हत्याकाण्डका अभियुक्त अहिलेसम्...

भेनेजुएलाका विपक्षी नेताका परिवारजनलाई धम्की
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ १८, २०७५

काराकास,माघ १८ । भेनेजुएलाका विपक्षी नेता हुवाँ गुएइदोले राष्ट्रपति निकोलास मदुरोप्रति बफादार विशेष प्रहरीले आफ्ना परिवारजनलाई सोधपुछ गरेर मानसिक तनाब दिइरहेको बताएको छ । गत हप्ता आफैँलाई अन्तरिम ...

एक वर्षमा २६ शान्ति सेनाको मृत्यु
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ १८, २०७५

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसङ्घबाट शान्ति स्थापनाका लागि खटिएका मध्ये सन् २०१८ मा २६ जना शान्ति सेनाको मृत्यु भएको छ । राष्ट्रसङ्घको नेतृत्वमा खटिएका ३४ मध्ये २६ जना राष्ट्रसङ्घका कर्मचा...

वर्षाका कारण नेपाल–पाकिस्तानबीचको खेल पुन: स्थगित
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ १८, २०७५

काठमाडौँ,माघ १८ । अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट शृङ्खला अन्तर्गत नेपाल र पाकिस्तानबीचको आज हुने भनिएको तेस्रो खेल लगातार वर्षा भएपछि शनिबारका लागि सारिएको छ । पकिस्तानको फैसलावादमा आज हु...

नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बिएस राणाको निधन
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ १८, २०७५

काठमाडौँ,माघ १८ । नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बिएस राणाको आज बिहान ७९ वर्षको उमेरमा निधन भएको छ । उहाँको उपचारका क्रममा आज बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको लेखक तथा कलाकार घनश्...

जापानमा श्रमिक अभाव
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ १८, २०७५

टोकियो,माघ १८ । जापानमा गत वर्ष औसतमा हरेक १०० जना रोजगारीको खोजीमा रहेका व्यक्तिका लागि १६१ वटा रोजगार उपलब्ध थिए । यो संख्या सन् १९७३ यताकै सबैभन्दा ठूलो अनुपात हो । विश्वकै तेस्रो ठूलो अर्थतन्त्र ...

चिनी उद्योगमा अनिश्चितकालीन अनशन
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ १८, २०७५

महोत्तरी, माघ १८ । विशेष भत्ताको माग गर्दै एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज लिमिटेड रामनगरका मजदूरले आज दोस्रो दिन पनि आमरण अनशन जारी राखेका छन् । वर्षांैदेखि पाउँदै आएका सेवा सुविधा उद्योग व...

ओडारमा हराएका दुई मृत अवस्थामा फेला
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ १८, २०७५

धादिङ, माघ १८ । रुबीभ्याली गाउँपालिका–४ हिन्दुङमा माघ १३ गते आइतबार बिहानदेखि पहिरोमा पुरिएर ओडारभित्र हराइरहेका दुई जना पाँच दिनपछि ढुङ्गाले च्यापिएको अवस्थामा बिहीबार साँझ मृत भेटिएका छन् । गोठ...

रु चालीस लाख बराबरको जग्गादान गरेपछि
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ १७, २०७५

मङ्गलबारे,माघ १७ । देउमाई नगरपालिका–४ तल्लो बुधबारेका तीन समाजसेवीले उद्योग वाणिज्य सङ्घ शाखा मङ्गलबारेलाई रु ४० लाख बराबरको जग्गा दान गरेको छ । लीलाबहादुर श्रेष्ठ, भीमबहादुर श्रेष्ठ र लक्ष्मी श्...

सुनको मागमा चार प्रतिशत वृद्धि
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ १७, २०७५

बेइजिङ, चीन,माघ१७ । विश्वव्यापीरूपमा सुनको माग बढ्दो अवस्थामा रहेको वल्र्ड गोल्ड काउन्सिल ९डब्लुजीसी० ले बिहीबार सार्वजनिक एक प्रतिवेदनमा जनाइएको छ । केन्द्रीय बैंकले दशकौँदेखि बढी मात्रामा सुन ख...

आप्रसावीहरु बोकेको डुङ्गा दुर्घटना : मृतक सङ्ख्या ५२ पुग्यो
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ १७, २०७५

ओबोक, जिबुटी,माघ १७ । आप्रसावीहरु बोकेको डुङ्गा दुर्घटनामा परी जिबुटीमा मृत्यु हुनेको संख्या बिहीबारसम्म ५२ पुगेको छ । अफ्रिकी मुलुक जिबुटीबाट यमनतर्फ गइरहेको दुई डुङ्गाहरू शुक्रबार दुर्घटना हुँद...

मलेसियाका नयाँ राजाद्वारा राज्यारोहण
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ १७, २०७५

क्वालालम्पुर,माघ १७ । मलेसियाका नवनिर्वाचित राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले बिहीबार राज्यारोहण गरेका छन् । यसअघिका राजाले पाँच वर्षे कार्यकाल पूरा नहुँदै बीचमै राजीनामा दिएकाले निर्वाच...

नेपाल–पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द
दियोपोस्ट संवाददाता    | बिहिबार, माघ १७, २०७५

काठमाडौँ, माघ १७ । अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिजअन्तर्गत नेपाल र पाकिस्तानबीचको दोस्रो खेल वर्षाको कारण रद्द भएको छ । नेपाल र पाकिस्तान महिला नेत्रहीन क्रिकेट टोलीबीचको देस्रो खेल ...