समाचार

सन् २०१८ मा पनि विश्वको औषत तापक्रम उच्च : राष्ट्रसङ्घ
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर १४, २०७५

जेनेभा, स्वीट्जरल्याण्ड, म‌‌सिर १४ । अहिलेसम्मको रेकर्डअनुसार सन् २०१८ मा विश्वको तापक्रम चौथो उच्च रहने देखिएको संयुक्त राष्ट्रसङ्घले बिहीबार जनाएको छ । राष्ट्रसङ्घले यो बर्षको तापक्रमसम्बन्धी तथ्याङ...

अनुमतिबिना १ सय भन्दा धेरै नीजि विद्यालय सञ्चालित
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर १४, २०७५

बर्दिवास, मङ्सिर १४ । महोत्तरी जिल्लामा अनुमतिबेगर सञ्चालित संस्थागत (निजी) विद्यालय छ्यास्छ्यास्ती छन् । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिका गरी १५ वटै स्थानीय तहमा यस्ता विद्यालय रहेका जिल्ला शि...

पुरुषबाट पनि सम्बन्धविच्छेदको मुद्दा
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर १४, २०७५

दार्चुला, मंसिर १४ । नयाँ मुलुकी संहिता लागू भएपछि दार्चुला जिल्ला अदालतमा नयाँ प्रकृतिका मुद्दा दर्ता हुन थालेका छन् । उक्त अदालतका अनुसार जिल्लामै पहिलोपटक पुरुषद्वारा सम्बन्धविच्छेदका लागि मुद्द...

जुटे युवा पञ्चैबाजा संरक्षणमा
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर १४, २०७५

पाल्पा, मंसिर १४ । नेपाली मौलिक बाजाका रुपमा स्थापित पञ्चैबाजा जोगाउन यहाँका परियार समुदायका युवा जुटेका छन् । रम्भा गाउँपालिका–१ हँुगीका पदमबहादुर परियारले शुरुआत गरेको अभियानमा सबै जुटेपछि लोप हुने ...

भोली विहान ८ बजेसम्म जोर विजोर प्रणाली हटाइयो, यस्तो आयो नयाँ सुचना
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर १३, २०७५

काठमाडौं । काठमाडौंमा सञ्चालन भइरहेको एशिया प्यासिफिक समिटलाई मध्यनजर गर्दै ट्राफिक प्रहरी महासाखाले सवारी साधनलाई व्यवस्थित बनाउन जोर आजदेखि जोर विजोर प्रणाली लागु गरेको थियो । मंसिर १४ देखि असार १७ ...

जी २० सम्मेलनमा भाग लिन ट्रम्प अर्जेन्टिना प्रस्थान
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर १३, २०७५

  ब्युनस आयर्स, १३ मङ्सिर । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प औद्योगिक राष्ट्रहरुको समूह–२० (जी२०) को बैठकमा भाग लिन बिहीबार अर्जेन्टिना आइपुग्ने कार्यक्रम छ । यो बैठकमा राष्ट्र...

अफगानिस्तानको घान्जी प्रान्तमा तीन अमेरिकी सैनिक मारिएका पेन्टागनद्धारा पुष्टि
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर १३, २०७५

  वासिङटन, मङ्सिर १३ । अफगानिस्तानको घाज्नी प्रान्तमा मङ्गलबार तीन अमेरिकी सैनिक मारिएको समाचारको अमेरिकी रक्षा मन्त्रालयले बुधबार पुष्टि गरेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनद्धारा प्...

आगलागीबाट डेढ करोड बढीको क्षति
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर १३, २०७५

  ठिनी, १३ मङ्सिर । मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोममा आज बिहान एक घरमा आगलागी हुँदा डेढ करोड रुपैयाँभन्दा बढीको धनमाल नोक्सानी भएको छ । स्थानीयवासी मिमप्रसाद थकालीको दुईतले घरमा आगलागी हु...

पीडित पुरुष पनि धाउन थाले अदालत !
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर १३, २०७५

रोल्पा, मंसिर १घ् । रोल्पा जिल्ला अदालतमा गत भदौ १ गते यता आठ पुरुषले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन् । नयाँ मुलुकी संहिता जारी भएसँगै जिल्ला अदालतमा यस्ता मुद्दा आउन थालेको रोल्पा जिल्ला अदा...

मेसी प्रेरित बार्सिलोनाको उत्कृष्ट लय, नेयमारको पिएसजी अझै धरमरमा
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर १३, २०७५

काठमाडौ, मंसिर १३ । लियोनेल मेसीप्रेरित बार्सिलोनाले पिएजभी आइन्दोभेनलाई २–१ गोलले पराजित गर्न सफल भएको छ । गएरात भएको खेलमा मेसीको उत्कृष्ट गोल र गोलका लागि अवसर सिर्जना गर्दा टिमले २–१ गोलको जित दर्...

१५ किलाे चामल पाउन तलब खाएको बैंक स्टेटमेन्ट देखाउनुपर्ने, प्रजिअकाे ताेक चाहिने !
दियोपोस्ट संवाददाता    | बिहिबार, मंसिर १३, २०७५

हुम्ला, मंसिर १३ । हुम्ला सदरमुकाम सिमकोटमा कार्यरत सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई चामल पाउनका लागि तलब खाएको बैंक स्टेटमेन्ट देखाउनुपर्ने बाध्यता छ । चामल पाउनका लागि यहाँका कर्मचारील...

हेटौँडालाई नै प्रदेश ३ को स्थायी राजधानी तोकिनुपर्छः राप्रपा अध्यक्ष थापा
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर १२, २०७५

  काठमाडौँ, मङ्सिर १२ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश नं ३ को राजधानी हेटौँडा तोक्नका लागि आफ्नो पार्टीले सबै दललाई सहमति र विश्वासमा लिएर अगाडि बढ्ने प्रतिवद्धता जन...

जावलाखेल र फ्रेन्ड्सले अङ्क बाँडे, मनाङ शीर्ष स्थान कायमै
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर १२, २०७५

  कुमार चौलागाईं काठमाडौँ, मङ्सिर १२ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत चौथो चरणको अन्तिम खेलमा फ्रेण्ड्स क्लब र जावलाखेल युथ क्लबले अङ्क बाँडेका छन् । ललितपुरको सातद...

मजदुर संगठनको माग सम्वोधन गर्ने टानको आश्वासन, तत्काल तालावन्दी खोल्न आग्रह (विज्ञप्तिसहित)
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर १२, २०७५

काठमाडौँ, मंसिर १२ । विभिन्न मागहरु राख्दै पर्यटन मजदुर संगठनहरुले ट्रेकिङ एजेन्सिज् एसोसियन (टान)को सचिवालयमा लगाएको ताला खोल्न टानले आग्रह गरेको छ । मजदुर हितको लागि टान हरपल तत्पर रहेको जानकारी गरा...

च्याम्पियन्स लिगमा ठूला क्लबकै दबदबा
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर १२, २०७५

काठमाडौं,मंसिर १२ । च्याम्पियन्स लिगमा गएराती भएका खेलमा ठूला क्लबले नै जित दर्ता गरेका छन् । गएराती भएका खेलमा रियल म्याड्रिडले एएस रोमालाई २–०, युभेन्टस्सले भ्यालेन्सियालाई १–०, बायर्नले बेनिफिकालाई...

‘ए’ डिभिजन लिग : सरस्वती क्लव विजयी
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ११, २०७५

काठमाडौँ , मङ्सिर ११ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा सरस्वती युवा क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ । सात दोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ ९एन...

सरकारको सामाजिक सुरक्षा योजनामा व्यापारीको साथ, भने,‘देश भित्रै काम गरेर खाने वातावरण बन्यो’
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ११, २०७५

काठमाडौं,मंसिर ११ । रोगजारदाताहरुले सरकारले घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई ‘चुनौतिपूर्ण योजना’को संज्ञा दिएका छन । मंगलबार काठमाडौंमा एक समारोहका बीच घोषणा गरिएको सो कार्य...

२५ हजार घुष लिँदा लिँदै पक्राउ परेका दाहालविरुद्ध विशेष अदालतमा मुद्दा दायर
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ११, २०७५

काठमाडौं,मंसिर ११ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरका लेखापाल गुणराज दाहालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस ल...

थामियो शेयर बजार
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ११, २०७५

काठमाडौँ,मङ्सिर ११ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । लगातार घट्दै आएको बजार आज थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव ६१ विन्दुले बढे...

प्रचण्डको विकास बजेट माडीमा केन्द्रीत
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ११, २०७५

चितवन, मङ्सिर ११ । चितवन क्षेत्र नं ३ बाट निर्वाचित हुनुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकास बजेट माडी केन्द्रीत रहेको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष एवं पूर्व प्रधानमन्त्रीसमेत रह...

दक्षिणी अफगानिस्तानमा १२ आतङ्ककारीको मृत्यु
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ११, २०७५

टिरिन कोट, मङ्सिर ११ । अफगानिस्तानको दक्षिणी प्रान्त उरुज्गानको देह रवाद जिल्लामा तालिबान आतङ्ककारी लुकेर बसेको स्थानलाई लक्ष गरी लडाकू विमानबाट गरिएको कारबाहीमा कम्तीमा १२ जना तालिबानीको मृत्यु भएको ...

बुटवलमा पशु बधशाला निर्माण अधुरै
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ११, २०७५

खस्यौली, मङ्सिर ११ । पशु बधशाला निर्माणको काम बुटवलमा अझै पूरा भएको छैन । बुटवल– १० रामनगरमा २८ कट्ठा क्षेत्रफलमा सञ्चालन गर्ने तयारी भएको सो बधशालाका लागि बुटवल उप–महानगरपालिकाले प्रदेश सरकार समक्...

मंगल ग्रहमा नासाको अन्तरिक्ष यान, अबौँ वर्ष पुराना रहस्य खुल्ने
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ११, २०७५

बीबीसी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको एक अन्तरिक्ष यान मंगलबार राति मंगलग्रहमा उत्रिएको छ । राति करिब पौने दुई बजे पठाइएको यान करिब सात मिनेटमै ल्याण्डिङ गरेको हो । मंगल ग्रहको जमिन र आन्तरिक भागक...

तिम्ल्याहा बच्चाको उपचारमा समस्या
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर ११, २०७५

म्याग्दी,  मङ्सिर ११  : धवलागिरि गाउँपालिका–७ हिलापोखरीकी २२ वर्षीया कमला परियारले आफूले जन्माएका तिम्ल्याहा शिशुको आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि सहयोगका लागि अपिल गर्नुभएको छ । परियारल...