समाचार

भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई लैनो भैँसी
दियोपोस्ट संवाददाता    | मंगलबार, माघ १५, २०७५

ईनरुवा, माघ १५ । इनरुवा, १५ माघ ९रासस०स् सुनसरीको कोशी गाउँपालिकामा सम्पन्न भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई भैँसी नै उपहार प्रदान गरिएको छ । कोशी कटानमा सम्पन्न उक्त प्रतियोगितामा ९० भैँसीब...

शक्तिशाली आँधीका कारण तीनको मृत्यु, १७२ घाइते
दियोपोस्ट संवाददाता    | सोमबार, माघ १४, २०७५

हवाना, क्युवा, माघ १४ । क्युवाको राजधानी हवानामा शक्तिशाली आँधीका कारण तीन जनाको मृत्यु भएको छ भने कम्तिमा १७२ जना घाइते भएका राष्ट्रपति मिगुएल दायज क्यानेलले बताए । क्यानेलले ट्वीटरमा लेख्नुभएक...

चोरीको मोटरसाइलसहित पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, माघ १४, २०७५

सिन्धुली, माघ १४ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चोरीको मोटरसाइलसहित चालकलाई नियन्त्रणमा लिएको छ । बीपी राजमार्गको सिन्धुली सडक खण्डअन्र्तगत कमलामाई नगरपालिका–४ हिरापानीमा गरिएको जाँचका क्रममा...

नेपाललाई झड्काः युएइविरुद्ध १ सय १५ रन बनाउँदै आउट भए पारस
दियोपोस्ट संवाददाता    | सोमबार, माघ १४, २०७५

काठमाडौँ, माघ १४ । युएइविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पुन एक विकेटको क्षति ब्यहोरेको छ । यसपटकको विकेट भने कप्तान पारस खड्काको रहेको छ । व्यक्तिगत ११५ रनमा खेलिरहेका पारसलाई युएइका कादर अहमदले आउ...

अपहरण मुद्दामा तीन पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, माघ १४, २०७५

घोराही,माघ १४ । सामान्य चिनजानको आधारमा फिलिम हेर्न जाने भन्दै युवतीलाई जबरजस्ती नियन्त्रणमा लिन खोज्ने तीन जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–३ भैस्कुर निवासी १९ वर्षकी एक युवतीलाई जब...

बसमा करेन्ट लागेर निधन भएका परिवारलाई जनही रु पाँच लाख दिइने
दियोपोस्ट संवाददाता    | सोमबार, माघ १४, २०७५

काठमाडौंँ, माघ १४ । सरकारले धनुषाको सबैला नगरपालिका–४ स्थित कोठिया बल्टियामा जन्ती बसमा करेन्ट लागेर निधन भएका नागरिकका परिवारलाई जनही रु पाँच लाख क्षतिपूर्ति दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँ...

ब्राजिलमा बाँध भत्केर मृत्यु हुनेको संख्या ५८ पुग्यो, ३०५ अझै बेपत्ता
दियोपोस्ट संवाददाता    | सोमबार, माघ १४, २०७५

रियो दि जनेरियो,माघ १४ । ब्राजिलमा बाँध भत्केर मृत्यु हुनेको संख्या ५८ पुगेको छ भने ३०५ जना अझै पत्ता रहेका छन् । बेपत्ता हुनेमा खानी उद्योग सञ्चालन गरिरहेको भेल कम्पनीका मजदुरहरु र स्थानीय बासि...

शेयर बजारमा सामान्य सुधार
दियोपोस्ट संवाददाता    | सोमबार, माघ १४, २०७५

काठमाडौँ, माघ १४ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.७९ विन्दुले बढेर एक हजार १६४.८९ विन्दुमा पुगेको छ । यस...

निर्माण सम्पन्न भएको कलंकी– कोटेश्वर सडक चीनद्धारा नेपाललाई हस्तान्तरण
दियोपोस्ट संवाददाता    | सोमबार, माघ १४, २०७५

काठमाडौँ, माघ १४ । चीन सरकारले कोटेश्वर–कलंकी सडक विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । सोमबार ललितपुरको खुमलटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ राजदुत ...

फागुन ३ भित्र कर्मचारी समायोजनको सबै काम सकिने, अध्यादेशलाई विधेयक बनाउने तयारीमा सरकार
दियोपोस्ट संवाददाता    | सोमबार, माघ १४, २०७५

काठमाडौँ, १४ माघ । सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न ल्याइएको ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ लाई विधेयकका रुपमा लैजान तयारी गरिएको छ । अध्यादेश जारी भएको ६० दिनभित्र अध्यादेशला...

४-१ गोलकाे अन्तरले रेनसलाई हराउदैँ पिएसजीको सहज जित
दियोपोस्ट संवाददाता    | सोमबार, माघ १४, २०७५

एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले आइतबार राति भएको खेलमा रेनसलाई ४-१ गोल अन्तरले हराउदैँ सहज जित निकालेको छ । जित दिलाउन एडिन्सन काभानीले २ गोल गरे भ...

स्थानीयवासीको अवरोधले मध्यमोदी जलविद्युत् आयोजनाको काम बन्द
दियोपोस्ट संवाददाता    | सोमबार, माघ १४, २०७५

पर्वत, माघ १४ । चौधरी ग्रुपले पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४।५ मेघावाटको मध्यमोदी जलविद्युत् आयोजनाको कार्य स्थानीयवासीले शनिबारदेखि बन्द गराएका छन् । आयोजनाको सुरुङ निर्माण गर्दा ...

साउदी अरबको पेट्रोल कम्पनीको आम्दानीमा वृद्धि
दियोपोस्ट संवाददाता    | आइतबार, माघ १३, २०७५

रियाद, साउदी अरब, माघ १३ । साउदी अरबको प्रसिद्ध पेट्रोल कम्पनी ९एसएबीआइसी० ले गत बर्षको अन्तिम त्रैमासिकमा पेट्रोलको मुल्यमा देखिएको गिरावटका कारण खूद नाफामा पनि गिरावट देखिएपनि सन् २०१८ को समग्र मूल...

दूर संचार सेवा प्रदायक संस्थाहरुसँग रकम असुली प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन
दियोपोस्ट संवाददाता    | आइतबार, माघ १३, २०७५

काठमाडौँ, माघ १३ । संघीय संसदको विकास तथा प्रविधि समितिले दूर संचार सेवा प्रदायक संस्थाहरुले बुझाउन बाँकि बक्यौता रकम असुलीका लागि तत्काल प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । समितिको ...

बाँध भत्किएर मर्नेको संख्या ३४ पुग्यो, अझै सयौँ बेपत्ता
दियोपोस्ट संवाददाता    | आइतबार, माघ १३, २०७५

ब्रमाडीन्हो,माघ १३ । ब्राजिलको दक्षिणपूर्वी मिनास राज्यमा शुक्रबार बाँध भत्किएर मृत्यु हुनेहरुको संख्या ३४ पुगेको स्थानीय अधिकारीहरुले बताएका छन् । शनिबार बिहान घटनास्थलबाट ४६ जनालाई उद्धार गरिएको छ ...

दक्षिण कोरियामा पहिलो बच्चा जन्माउनेमध्ये आधा प्रसूति शल्यक्रियाबाट
दियोपोस्ट संवाददाता    | आइतबार, माघ १३, २०७५

सियोल,माघ १३ । दक्षिण कोरियामा पहिलो बच्चा जन्माउने कुल महिलामध्ये आधाले शल्यक्रिया मार्फत् बच्चा जन्माउने गरेको पाइएको छ । आइतबार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार सन् २०१७ मा शल्यक्रिया मार्फत् ...

सरुवा रोगबाट एकै महिनामा २८ सयको मृत्यु
दियोपोस्ट संवाददाता    | आइतबार, माघ १३, २०७५

बेइजिङ, माघ १३ । चीनमा गत एक महिनामा सरुवा रोगका कारण दुई हजार ८०४ जनाको मृत्यु भएको छ । राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार सन् २०१८ को डिसेम्बर महिनामा उनीहरुको मृत्...

भन्सारको स्तरोन्नतिपछि टीकापुर नाकाबाट तेब्वर राजश्व असुली
दियोपोस्ट संवाददाता    | आइतबार, माघ १३, २०७५

टीकापुर, १३ माघ । छोटी भन्सार कार्यालय खक्रौलामा स्तरोन्नति गरिएको तीन महीनाको अवधिमा गत वर्षको सोही अवधिको तुलनामा तेब्बर राजश्व असुली भएको छ । गत कात्तिक ५ गतेदेखि काम थालेको सो भन्सारमा यही मा...

गेटाफेलाई २-० गोल अन्तरले हराउदैँ एट्लेटिको मड्रिड दोस्रो स्थानमा
दियोपोस्ट संवाददाता    | आइतबार, माघ १३, २०७५

काठमाडौँ, माघ १३ । शनिबार राति भएको खेलम एट्लेटिकोले गेटाफेलाई २-० गोल अन्तरले हराउदैँ स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले सहज जित निकालेको छ । खेलको २७ औं मिनेटमा ग्रिजम्यानले गोल गर...

बजफीड, हफपोस्ट अनलाइनले किन कर्मचारी कटौती गरे ?
दियोपोस्ट संवाददाता    | आइतबार, माघ १३, २०७५

न्यूयोर्क, माघ १३ । संयुक्तराज्य अमेरिकाका दुईवटा ठूला स्वतन्त्र अनलाइन समाचार वेबसाइटहरु बजफीड र हफपोस्टले आर्थिक भार थेग्न नसकेको भन्दै कर्मचारी, पत्रकारको संख्या कटौती गर्ने निर्णय गरेका छन् । वि...

सुर्खेत–दैलेख सीमावर्ती क्षेत्रमा चार वर्षपछि हिमपात
दियोपोस्ट संवाददाता    | आइतबार, माघ १३, २०७५

सुर्खेत, माघ १३ । दैलेख–सुर्खेतको सीमावर्ती गुराँसे रातानाङ्ला क्षेत्रमा चार वर्षपछि बाक्लो हिउँ परेको छ । वीरेन्द्रनगरस्थित मध्य तथा सूदुरपश्चिम क्षेत्रीय हावापानी कार्यालयले गुराँसे रातानाङ्ला...

शान्तिलाई ‘मिसेस व्यूटी क्वीन’को ताज
दियोपोस्ट संवाददाता    | आइतबार, माघ १३, २०७५

काठमाडौँ, माघ १३ । सफल वैवाहिक जीवनका लागि आपसी समझदारी र एकअर्काको स्वतन्त्रताको सम्मान अति नै आवश्यक हुन्छ भन्ने जवाफ दिएर निर्णायकको मन जित्दै काठमाडौँ धुम्बाराहीकी २९ वर्षीया शान्ति लिम्बूले ‘म...

वाग्मती सफाइमा २९ मेट्रिकटन फोहर व्यवस्थापन
दियोपोस्ट संवाददाता    | शनिबार, माघ १२, २०७५

–पूर्णप्रसाद मिश्र काठमाडौँ, १२ माघ । माघे झरीमा पनि उपत्यकाका नदी र चक्रपथ सफाइ जुटेका अभियानकर्मी बिहान ७ बजेदेखि फोहर टिप्दै थिए । विसं २०७० जेठ ५ गते शुरु भएको वाग्मती सफाइ महाअभियान जाडो, ग...

रोहितको अर्धशतकमा युएइसामु २ सय ४३ रनको फराकिलाे लक्ष्य
दियोपोस्ट संवाददाता    | शनिबार, माघ १२, २०७५

काठमाडौँ, माघ १२ । युएइविरुद्धको दोस्रो एकदिवसिय क्रिकेटको पहिलो इनिङमा नेपालले २ सय ४२ रन बनाएका छन् । पहिले ब्याटिङ गरेको नेपालका लागि रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेलेका थिए । पारस खड्काको व...