समाचार

सुख्खा पहिरोले राजमार्ग अवरुद्ध
दियोपोस्ट संवाददाता    | सोमबार, पौष १६, २०७५

रसुवा, पुस १६ । पासाङलामु अन्तर्राष्ट्रिय राजमार्गअन्तर्गत गोसाइँकुण्ड गाउँपालिका–५ खोपाङस्थित आज बिहान सुख्खा पहिरो जाँदा राजमार्ग पूर्णरुपमा बन्द भएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौ...

सशस्त्रका ७७ युनिट गाडीविहीन, २६ वटा गाडी भिआइपीलाई
दियोपोस्ट संवाददाता    | सोमबार, पौष १६, २०७५

काठमाडौं, पुस १६ । सशस्त्र प्रहरी बल नेपालका २६ वटा गाडी बहालवाला प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, पूर्व उपप्रधानमन्त्री, गृहमन्त्री र पूर्वगृहमन्त्रीले प्रयोग गरेको पाइएको छ । सशस्त्रले सार्वजन...

फिलिपिन्समा आँधीबाट २२ जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १५, २०७५

मनिला, पुस १५ । फिलिपिन्सको मध्य क्षेत्रमा यसै साता आएको वर्षाद् सहितको शक्तिशाली आँधीमा परेर कम्तीमा २२ जनाको मृत्यु भएको फिलिपिनी अधिकारीहरुले बताएका छन् । बाढीले डुबेका क्षेत्रहरुमा उद्धार कार्य ...

शेयर बजार दोहोरो अङ्कले घट्यो
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १५, २०७५

काठमाडौँ, १५ पुस । धितोपत्र बजारमा आज शेयरको मूल्य घटेको छ । अघिल्लो साता वृद्धि भएको बजार यस साता कारोवारको पहिलो दिनमै दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से ...

जिल्ला अस्पताल नै बन्द भएपछि …
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १५, २०७५

हुम्ला,पुस १५ । यहाँ रहेको एक मात्र जिल्ला अस्पतालले आज सार्वजनिक बिदा भन्दै बन्द गरेको छ । गुरुङ समुदायले मनाउँदै आएको तमु ल्होसारमा सरकारले सार्वजनिक बिदा दिएको भन्दै जिल्ला स्वास्थ्य कार्यालय...

दाङमा विद्युतीय बस सञ्चालनमा ल्याउँछौँ : मुख्यमन्त्री पोखरेल
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १५, २०७५

दाङ,पुस १५ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले तुलसीपुरको विकासका लागि नयाँ ढङ्गबाट योजना बनाउनुपर्ने समेत बताएको हो । तुलसीपुर उपमहानगरपालिकाले आज आयोजना गरेको तुलसीपुर आर्थिक विकास सम...

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १ डिग्रीमा, अझै जाडो बढ्न सक्ने सम्भावना
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १५, २०७५

काठमाडौँ,पुस १५ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । महाशाखाको पछिल्लो विवरणा...

चाक्चाकुर मेलामा कण्डम वितरणको समाचार प्रति कुलुङ सघंको आपत्ती
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १५, २०७५

सोलुखुम्बु , पौष १५ । कुलुङ जातीहरुको महान पर्व चाक्चाकुरको अवसरमा सोलुखुम्बुको महाकुलुङ गाउपालीकाको छेस्काम स्वास्थ्यय चौकीले कण्डम वितरण गरेको भन्ने समाचार प्रति कुलुङ सघंले आपत्ती जनाएको छ । ...

भारतमा तीन तलाक कानूनको चर्चा, के हो यसको रहस्य ?
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १५, २०७५

-मोहिनी मिश्र रिसाल काठमाडौँ, पुस १५ । भारतमा यतिखेर ‘तीन तलाक’ विधेयकको बारेमा व्यापक मात्रामा चर्चा चलिरहेको छ । यस चर्चाको शिखरमा छ, यससम्बन्धी कानून ‘मुस्लिम महिलाको वैवाहिक सम्बन्ध प्रतिरक्ष...

सिमेन्ट उद्योगका लागि ढुङ्गा परीक्षण शुरु
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १५, २०७५

खोटाङ,पुस १५ । सिमेन्ट उद्योग सञ्चालनका लागि बोझेओढारमा ढुङ्गा परीक्षण शुरु गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे र वडा नं ५ दुर्छिमको सिमानामा पर्ने बोझेओढारमा खानी तथा भूगर्भ विभागको प्रा...

कन्दमूल खाएर ‘पुस पन्ध्र’ मनाइँदै
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १५, २०७५

डोटी, पुस १५ । सुदूरपश्चिम प्रदेशसहित डोटी जिल्लामा कन्दमूल खाएर आज विभिन्न कार्यक्रमको आयोजनासहित पुसे पन्ध्र मनाइँदै छ । यहाँका विभिन्न जिल्लामा आ–आफ्नो जिल्लाअनुसार रहेका प्रख्यात परिकारसहित ...

खिम्ती–बाह्रबिसे प्रसारण हुने लाइनको ठेक्का रद्द
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १५, २०७५

–रमेश लम्साल काठमाडौँ,पुस १५ । नेपाल विद्युत् प्राधिकरणले तोकिएको शर्त र समयअनुसार काम नगरेको भन्दै तामाकोशी–काठमाडौं ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको पहिलो खण्डको ठेक्का रद्द गरेको छ । सो...

माघे सङ्क्रान्ति मेलाको तयारी सुरु
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १५, २०७५

चितवन,पुस १५ । हरेक वर्ष झैँ यस वर्षको माघे सङ्क्रान्तिका दिन पवित्र तीर्थस्थल देवघाटमा हुने मेलाको तयारी थालिएको छ । देवघाट क्षेत्र विकास समितिले मेलाको व्यवस्थापन तयारी गरेको हो । समितिका कार्...

पाँच दिनदेखि तीन बालिका सम्पर्कविहीन
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १५, २०७५

सुर्खेत, पुस १५ । सिम्ता गाउँपालिका–९ खानीखोला सुर्खेतका तीन बालिका पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् । हराउने बालिकामा नेपाल राष्ट्रिय मावि सिम्ता कक्षा ९ मा अध्ययनरत १४ वर्षीया निशा सिंह, सोही...

पर्यटकलाई एक सय रुपैयाँमा नै कोठा ज्ञ
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १५, २०७५

बागलुङ, पुस १५ । अङ्ग्रेजी नयाँ वर्ष मनाउन बागलुङ भित्रने पर्यटकले रु १०० मा होटलको कोठा पाउने भएका छन् । पर्यटक आकर्षित गर्न होटल व्यवसायीले छुट योजना ल्याएका हुन् । अङ्ग्रेजी नयाँ वर्ष सन् २०१९...

विद्युत् चुहावट नियन्त्रणबाट ४० लाख बक्यौता सङ्कलन
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १५, २०७५

पशुपतिनगर, इलाम १५ । विद्युत् चुवाहट नियन्त्रण अभियानबाट नेपाल विद्युत् प्राधिकरण इलाम शाखाले रु ४० लाख बढी पुरानो बक्यौता महसुल सङ्कलन गरेको छ । लामो समय विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काटेर ...

नियम मिच्दै संस्थागत विद्यालय
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १५, २०७५

बाँके, १५ पुस । बाँके जिल्लाका अधिकांश संस्थागत निजी विद्यालय शिक्षा नियावलीविपरीत रहेका छन् । संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार सञ्चालन हुन नसकेको पाइएको छ । यसअघि साव...

सभामुख कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको दोसो्र संस्करण सुरु हुदैँ
दियोपोस्ट संवाददाता    | शनिबार, पौष १४, २०७५

काठमाडौं, पुस १४ । सभामुख कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको दोसो्र संस्करणको खेल इटहरीमा हुने भएको छ । पहिलो संस्करणको खेल रोल्पामा भएको थियो । जिल्ला खेलकुद विकास समिति सुनसरीले आज पत्रकार...

भारतमा दुर्घटना, सातको मृत्यु
दियोपोस्ट संवाददाता    | शनिबार, पौष १४, २०७५

नयाँ दिल्ली,पुस १४ । उत्तरी भारतीय राज्य हरियानामा भएको सडक दुर्घटनामा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ । तीव्र गतिमा रहेका दुई सवारी साधन एक आपसमा ठोक्किएर शनिबार भएको दुर्घटनामा कम्तीमा ...

चरिकोटमा हिमपात, जनजीवन प्रभावित
दियोपोस्ट संवाददाता    | शनिबार, पौष १४, २०७५

चरिकोट, पुस १४ । दोलखाको उच्च भूभागमा हिमपात भएको छ । जिल्लाको पर्यटकीय क्षेत्र कालिञ्चोक, कुरीबजार, खरीढुङ्गा, जिरीबजार, शैलुङडाँडा, च्योर्दुङलगायत उच्च पहाडी भागमा बिहिबार हिमपात भएको हो । हिमपात...

सुत्केरी र गर्भवती स्याहार गर्न मोबाइल एप्स
दियोपोस्ट संवाददाता    | शनिबार, पौष १४, २०७५

हेटौँडा, पुष १४ । मकवानपुरको विकट कैलाश गाउँपालिकाभित्र रहेका गर्भवती र सुत्केरी महिलालाई मोबाइल एप्समार्फत प्रसूति सेवा दिन थालिएको छ । कैलाश गाउँपालिकाभित्रका पाँच स्वास्थ्यचौकीमार्फत यस्तो व्य...

अनलाइन कारोवारका लागि छुट्टै खाता खोल्न स्टकको आग्रह
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष १३, २०७५

काठमाडौँ, १३ पुस । नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीका लागि बैंकका अलग्गै खाता खोल्न लगानीकर्तालाई आग्रह गरेको छ । स्टकले पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली सञ्चालनम...

मेचीनगरको भानुटोलमा भएको आगलागीमा डेढ करोडको क्षति
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष १३, २०७५

भद्रपुर, पुस १३ । झापाको मेचीनगर–१० भानुटोलमा भएको आगलागीमा एक करोड ५० लाखभन्दा बढीको क्षति भएको छ । आगलागीबाट २० घर जलेर पुरै नष्ट भएका र दुई घरमा आंशिक क्षति पुगेको छ । बिहीबार राति छविलाल लिम...

मलेसियमा नयाँ नीतिः आप्रवासी कामदार सामाजिक सुरक्षाको दायरामा
दियोपोस्ट संवाददाता    | शुक्रबार, पौष १३, २०७५

काठमाडौँ, पुस १३ । मलेसिया सरकारले आप्रवासी कामदारलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराउन सन् २०१९ देखि नयाँ व्यवस्था लागू गरेको छ । मलेसिया सरकारले रोजगारदाता कम्पनीले विदेशी कामदारलाई मलेसि...