ललितानिवासको ११५ रोपनी जमिन कब्वा गरेको विप्लवको घोषणा

ललितानिवासको ११५ रोपनी जमिन कब्वा गरेको विप्लवको घोषणा

प्रतिबन्धित विप्लव समूहले बालुवाटारस्थित ललितनिवासको जग्गा कब्जा गरेको घोषणा गरेको छ । भुमाफियाहरुले सरकारी जग्गालाई ब्यक्तिगत नाममा ल्याएर बेच्ने प्रपञ्च रचिरहेकोले उक्त जमिनलाई कब्जा गरिएको ब्यानरमा उल्लेख गरिएको छ ।

उक्त जग्गालाई पार्टी मातहतमा ल्याइएको पनि विप्लव समुहले जनाएको छ ।

साथै बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने योजनाको मुख्य योजनाकार भएकाले ढकालको घरमा सेवोटेज गरिएको विप्लव समूहले जनाएको छ ।

Trending News