काठमाडौं । भद्रकालीमा ऋण सार्क पीडितले प्रदर्शन गरेका छन् ।
३८ दिनको आन्दोलनपछि आज बिहीबार भद्रकालीमा न्यायको माग गर्दै कर्जाका पीडितहरू आन्दोलनमा उत्रिएका हुन् ।
सरकारी आश्वासनको बाबजुद पनि उनीहरू अझै पनि ऋणमा फसेका छन् र उच्च ब्याजदर र जबरजस्तीको सामना गरिरहेका छन् ।