काठमाडौंको भृकुटीमण्डपमा आजदेखि ‘२५ औं फ्लोरा एक्स्पो २०८०’ शुरु (तस्बिरहरु)

दियो पोस्ट डेस्क  

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि ‘२५ औं फ्लोरा एक्स्पो २०८०’ शुरु भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सह–आयोजनामा आजदेखि ४ गतेसम्म एक्स्पो चल्ने छ ।

एक्स्पोमा व्यवसायिक स्टल ६० वटा, ल्याण्डस्केपिन स्टल ३ वटा, अफिसियल स्टल ८ वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल एउटा सहित जम्मा ७३ वटा स्टल रहेको छ ।