आधुनिक पप गायक संजिप प्रधानको ‘पर बाट’ सार्वजनिक (भिडियोसहित)

दियो पोस्ट  

काठमाडौँ, चैत २६ । आधुनिक पप गायक संजिप प्रधानको नयाँ आधुनिक पप गित ‘पर बाट’ सार्वजनिक भएको छ।

देउरालीको चौतारीमा, भोलि फेरी सल्लाघारीमा, परिकी रानी, जस्ता हिट गित दिईसकेका छन् ।

यस गीतलाई रुशील अमात्यले निर्देशन गरेका हुन् भने यस गितमा शब्द र संगीत संजिप प्रधानकै रहेको छ।एरेन्ज स्व।सुनिल बर्देवाको रहेको यस गितको भिडियोमा कथा निर्देशक रुशील अमात्यको रहेको छ।

लामो समय अमेरिकाको बसेर आएका संजिप भन्छन यो गितलाई पनि दर्शक र श्रोताले मेरा पुराना गितलाई जसरी नै माया गर्नुहुनेछ’।

भिडियो