-दया दुधराज
काठमाडौँ,वैशाख १० । नेपाल कम्यूनिष्ट पार्टीका ८ जना केन्द्रिय सदस्यहरुले जिल्ला सचिव पद अस्वीकार गरेका छन् ।
नेकपाले सोमबार गरेको विशेष कार्यक्रमको आयोजना गरी ७७ जिल्लाको अध्यक्ष र सचिव नामावली घोषणा गरेकाे ८ जना केन्द्रिय सदस्यहरुले जिल्ला सचिव पद अस्वीकार गरेका छन् ।
पार्टी केन्द्रीय सदस्यको समेत जिम्मेवारीमा रहेका पूर्व माओवादी केन्द्रका आठ नेताहरुले अध्यक्ष पुष्पकमल दाहाललाई मंगलबार बिहान जिल्लाको पदीय जिम्मेवारी अस्वीकार गर्ने जानकारी दिएका छन् ।
सचिव पद अस्वीकार गर्ने नेताहरुको नामावली क्रमश:
पदीय जिम्मेवारी अस्वीकार गरेका नेताहरुका ठाउँमा नेकपाले सम्वन्धित पूर्व पार्टीकै अन्य नेतालाई जिम्मेवारी दिने तयारी गरेको नेकपा स्रोतले जनाएको छ ।