७ जना नक्कली डाक्टर पक्राउ, केहीबेरमा सार्वजनिक गर्दै सिआइबी

७ जना नक्कली डाक्टर पक्राउ, केहीबेरमा सार्वजनिक गर्दै सिआइबी

काठमाडौं, ६ वैशाख । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ ।
केहीदिन अघि प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले रुकुमको चौरजहारी असपतालका डाक्टर दीपेन्द्र गौतमलाई नक्कली प्रमाणपत्रको आधारमा पक्राउ गरेको थियो । उनीसहित ७ जना डाक्टरलाई आज सिआइबीले सार्वजनिक गर्नेछ । अहिले दिउँसो ३ बजे सार्वजनिक गर्ने कार्यक्रम सिआइबीले राखेको छ ।

Trending News