काभ्रेको पाँचखालमा आगलागी

काभ्रेको पाँचखालमा आगलागी

काभ्रे, ७ वैशाख । काभ्रेको पाँचखाल गाविस वडा नम्बर ८ स्थित बस्तिमा आगलागी भएको छ । मंगलबार साँझ भएको आगलागी नियन्त्रण गर्ने कोसिश जारी भएपनि हालसम्म नियन्त्रणमा नआएको स्थानियबासीले जनाएका छन् । आगलागीबाट केही घर जलेको स्थानियबासीको भनाई छ ।

Trending News