धादिङ ज्वालामुखीको अध्यक्षमा माओवादी केन्द्रबाट दनै र उपाध्यक्षमा थापाले दिए उम्मेदवारी

diyopost.com
दियो पोस्ट  मंगलबार, बैशाख १३, २०७९ | १८:२२:३४

काठमाडौं । धादिङ जिल्लाको ज्वालामुखी गाँउपालिकामा माअ‍ेवादी केन्द्रको तर्फबाट अध्यक्ष पदमा हरी बहादुर दनै र उपाध्यक्ष पदमा लक्ष्मि थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

माओवादी केन्द्र ज्वालामुखी गाँउपालिकाका अध्यक्ष दिपक बस्नेतका अनुसार सोमबार निर्वाचन अधिकृतको कार्यालय धादिङमा माओवादी केन्द्रको तर्फबाट उनिहरु दुवै जनाले उम्मेदवारी दएिका हुन् ।

अध्यक्षमा उम्मेदवारी दिएका दनै र उपाध्यक्षमा उम्मेदवारी दिएका थापा दुवै जना सहिद परिवारका हुन् ।

सम्बन्धित खबर