बिमला ओलीको भिडियो बयान : ‘म आफ्नै खुसीले माओवादीमा आएको हुँ’

दियो पोस्ट  

दाङ, १९ वैशाख । उपनिर्वाचन हुँदा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीबाट चुनाव जितेकी लुम्बिनी प्रदेश सभा सदस्य विमला वलीले पत्रकार सम्मेलन गरेकी छिन् । बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो खुसीले नै माओवादी प्रवेश गरेको बताइन् ।


‘मलाई माओवादीहरुले सबैभन्दा बढी सहयोग गरे । मलाई कसैले आउनुपर्छ भनेर माओवादीमा आएको होइन,’ उनले भनिन्,‘म आफ्नै खुसीले माओवादी प्रवेश गरेकी हुँ ।’


भिडियो

सिफारिस