तस्बिरमा हेर्नुहोस् रुसको ७७ औँ वार्षिकोत्सव

दियो पोस्ट  

काठमाडौँ । विगत तीन महिनादेखि रुसले छिमेकी मुलुक युक्रेनमाथि सैन्य कारबाही भन्दै आक्रमण गरिरहेको छ । आक्रमणबाट ठूलो मात्रामा धनजनको क्षति भएको छ ।

यसैबीच रुसले मे ९ मा आफ्नो ७७ ‌औँ वार्षिकोत्सव मनाउन पूर्वाभ्यास गरिरहेको छ । सन् १९४५ मे ९ मा नाजी जर्मनीमाथि विजय प्राप्त गरेसँगै रुसले वार्षिकोत्सव मनाउँदै आएको छ । वार्षिकोत्सवको पूर्वसन्ध्यमा रुसले सैन्य परेड, लडाकु विमानहरू प्रदर्शन, अन्तर महादेशीय ब्यालिस्टिक मिसाइल लञ्चर जस्ता विभिन्न तवरबाट अभ्यास गरिरहेको छ ।