काठमाडौँबाट ओखलढुङगा जादैँ गरेको सुमोलाई बसले ठक्कर दिँदा यात्रु घाईते

दियो पोस्ट  

काठमाडौँ,। काठमाडौँबाट ओखलढूङगाको सुनकोसी गाउँपालिका जादै गरेको टाटा सुमो लाई बसले ठक्कर दिँदा यात्रुहरु घाइते भएका छन् ।
ना १ ज ८९५७ नम्बरको टाटा सुमोलाई सिन्धुलीको रिठ्ठेभिर नजिक बिपरित दिशाबाट आइरहेको बसले ठक्कर दिँदा सुमोमा यात्रारत दश जना गम्भिर घाइते भएका हुन् ।
घाईते हुनेहरुमा सरस्वति गिरी,बलबहादुर सुनुवार,याम्पि राप्चा रहेका छन् ।उनिहरुको उपचार भइरहकोे भए पनि सबैजना खतरामुक्त रहेका छन् ।
चालक मिलन तामाङ् भने सामान्य घाईते भएको बताइएको छ ।
घाइतेहरुको स्थानिय अस्पताल अल नेपालमा उपचार भईरहेको छ ।