माधव नेपाल बयानका लागि विशेष अदालतमा उपस्थित

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार बयानका लागि अदालतमा हाजिर भएका छन्। उनी भ्रष्टाचार मुद्दामा बयानका लागि विशेष अदालतमा उपस्थित भएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। नेपाल आफ्ना अधिवक्ताहरुसहित विशेष अदालतमा उपस्थित भएका छन् ।

 

सिफारिस