नेपाल टेलिकमले सेवाको महसुल १३ बाट घटाएर १० प्रतिशत कायम

दियो पोस्ट  

काठमाडौँ । नेपाल टेलिकमले सेवाको महसुल १३ प्रlतशतबाट घटाएर १० प्रतिशतमा कायम गर्ने भएको छ ।
त्यसैगरी टेलिकममले उपलब्ध गराउदै आएको साधरण महसुलअन्तर्गतका भ्याइस र डाटा सेवा तथा पीएसटीएन, एडिएसएल र एफटीटीएच लगायतका सेवाको महसुलमा समेत लाग्दै आएको दस्तुरमा तीन प्रतिशत स्वत घट्ने छ । तर यो सेवा भने प्याकेज खरिदमा लागु हुनेछैन ।