सिरहा कल्याणपुर नगरपालिकाका मेयर घुससहित पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौँ । सिरहास्थित कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुस सहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलिले उनलाई एकलाख घुस रमकसहित बुधबार दिउँसो पक्राउ गरेको हो ।

कार्यालयमै पूर्ण भुक्तानीका लागि एक उपभोक्ता समितिबाट एक लाख रकम घुस लिइरहेको बेला रंगेहात नियन्त्रणमा लिएको अख्तियार स्रोतले बताएको छ ।

सिफारिस