
काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ छेत्पा भण्डास विप्पर कट्टेरी बस्ने उर्मिला हायुको सम्पर्कबिहीन १६ जनाको नामावली सार्वजनिक गरेको छ ।
गाउँपालिकालले सोमबार बेपत्ता हायू परिवारको नामावली सार्वजनिक गरेको हो ।
बेपत्ता हायू परिवारको नामावली
१. उर्मिला हायू (आमा-५२ वर्ष)
२. कमला हायू (छोरी-२७ वर्ष)
३. कोमल माया हायू (बुहारी-२३ वर्ष)
४. उषा हायू (छोरी-२२ वर्ष)
५. सुजता हायू (छोरी-२२ वर्ष)
६. अस्मिता हायू (छोरी-१८ वर्ष)
७. शान्ता हायू (छोरी- वर्ष)
८. राजु हायू (छोरा-२९ वर्ष)
९. हिमाल हायू (छोरा-२४ वर्ष)
१०. लालबहादुर हायू (छोरा-१६ वर्ष)
११. बेगबहादुर हायू (छोरा-१४ वर्ष)
१२. लक्की हायू (छोरा-११ वर्ष)
१३. सुवर्ण हायू (छोरा-१२ वर्ष)
१४. ओमकुमारी हायू (छोरी-१० वर्ष)
१५. अर्जुन हायू (नाती-१ वर्ष)
१६. रियासा हायू (नातिनी-४ वर्ष )